कांग्रेसमा क्रियाशील सदस्यता विवाद : भागवण्डा मिलाएर साम्य पार्ने दाउमा संस्थापन
सामान्यतया कांग्रेसमा पार्टीको वडा कार्यसमितिले नै क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने हो । तर, रौतहटमा भने जिल्ला सभापति श्रीकृष्ण प्रसाद यादव र क्षेत्रीय सभापति शान्ती देवी यादवले मनोमानी ढंगले क्रियाशील सदस्य छानेको मिश्रको आरोप छ ।
२६ कात्तिक, २०७८
7 min read
Share
भाेलिदेखि घरघरमा पुग्दैछन् गणक, यसरी हुन्छ जनगणना
स्थायी घर अन्यत्रै भएको, तर परिवार यता काठमाडौंमा बस्नेछन् भने उनीहरूको गणना काठमाडौंबाटै हुन्छ ।
२४ कात्तिक, २०७८
4 min read
Share
कांग्रेसकाे राेग भ्रातृ संगठनमा, टिके प्रथा माैलायाे
माउ पार्टीकाे राेग उसका भातृ संगठनमा पनि उस्तै देखिन्छ । कांग्रेसका अधिकांश भातृ संगठन लोकतन्त्रको ट्रयाक बाहिर घिस्रिरहेका छन् ।
२४ कात्तिक, २०७८
9 min read
Share
सिमान्तकृत समुदायका मेखबहादुरकाे छलाङ: २३ वर्षमा खरिदार, ३५ वर्षमा सहसचिव
सिमान्तकृत समुदायका मंग्रातीले २३ वर्षकाे उमेरमा खरिदार बनेर ३५ वर्षमा आइपुग्दा सहसचिवकाे यात्रा तय गरेका छन् ।
१६ कात्तिक, २०७८
8 min read
Share
किन पढ्ने डेभलपमेन्ट फाइनान्स ? पछि के-के गर्न सकिन्छ ?
साउथ अफ्रिका र बेलायतमा यो कोर्सलाई राम्रो मानिने भएकोले थप उच्च शिक्षाको लागि विद्यार्थीले पहल गर्न सक्छन् । आफ्नै खर्चमा त्यहाँ गएर पढ्न र सँगसँगै काम पनि गर्न सकिन्छ
१४ कात्तिक, २०७८
6 min read
Share
डेभलपमेन्ट स्टडिज् : यसरी बन्नसक्छ देश विकासको एउटा खुट्किलो
देशको सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, वातावरणलगायत विभिन्न क्षेत्रको विकास गर्न कुन अवधारणा अपनाउन उचित हुन्छ भनेर खोज, अनुसन्धान गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास सिकाइने शिक्षा डेभलपमेन्ट स्टडिज् हो ।
११ कात्तिक, २०७८
8 min read
Share
नेपालमा हुँदैन ‘इलेक्ट्रिकल अडिट’, घर आगलागीदेखि बिरामी जाँचमा समेत जोखिम
आगलागीका घटनामा पनि राज्य नै जिम्मेवार रहेको ज्ञवालीको तर्क छ । घरमा वायरिङ गरेपछि समय-समयमा त्यसको जाँच गरेमा आगलागीका घटना न्यूनीकरण हुनसक्ने उनले बताए ।
८ कात्तिक, २०७८
8 min read
Share
समाजले मलाई छुट दियो, उनलाई चरित्रको कठघरामा उभ्यायो
‘ला ! ८:३८ पो भइसकेछ’, झस्किँदै आमाको फोन उठाउँछिन् । आफू घर आइपुग्न लागेको भन्दै ढाट्छिन् । मुलपानी पुग्नुपर्ने उनी भने बौद्धमै थिइन् ।
८ कात्तिक, २०७८
6 min read
Share
त्रिविले विद्यार्थीको शैक्षिक प्रमाणपत्र हुलाकमार्फत घरमै पुर्याइदिने
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको शैक्षिक प्रमाणपत्र घरघरमै पुर्याइदिने तयारी थालेको छ । विद्यार्थीले अनलाइनमार्फत दिएको आवेदनका आधारमा हुलाकमार्फत प्रमाणपत्र पठाउने त्रिविको योजना छ ।
४ कात्तिक, २०७८
2 min read
Share
जोखिम मोलेरै दूरदराजमा खोप पुर्याउने स्वास्थ्यकर्मी
बर्खायामको समय परेकाले विकट जिल्लामा खोप पुर्याउन पक्कै सहज थिएन । यद्यपि, दूरदराजका जनताले खोप कुरिरहेका थिए । जस्तै कठिन परिस्थिति भए पनि उनीहरूले आशा भने मारेनन् । किनकि विकट भेगका जनताको आशाका आधारशिला थिए, त्यहाँका स्वास्थ्यकर्मी ।
३० असोज, २०७८
8 min read
Share
दसैँ आयो तर बुबा आएनन्
कति आन्दोलनमा धाए, कति धर्ना दिए । नेताहरूका आश्वासन पनि थुप्रै पाइसके । तर, अहँ नग्मा र स्वस्तिकाले बाबा फेला पारेका छैनन् । आज पनि हजुरआमाले भन्ने गरेको कुरा उनीहरूको कानमा गुञ्जिन्छ, ‘अबको दसैँमा त तेरो बाबा पक्का आउँछ ।’
२७ असोज, २०७८
8 min read
Share
एयरपोर्टमा देखिएको देशको चित्र
श्रीमान् चेकजाँच गर्ने लाइनमा लामबद्ध हुन छिर्छन् । यता श्रीमती भने भक्कानिएर रोइरहेकी थिइन् । सँगै रहेकी सानी नानी (छोरी हुनुपर्छ) समेत रोइरहेकी थिइन् । यसरी श्रीमती र छोरी रोएको देखेपछि श्रीमान् पटकपटक जाँदै फर्कंदै गर्छन्
२१ असोज, २०७८
7 min read
Share
कानुन मिचेर कांग्रेस-एमालेको महाधिवेशन प्रतिनिधि बने शिक्षक
कांग्रेसमा प्रतिनिधिका रूपमा आउन पार्टीको क्रियाशील सदस्यता अनिवार्य चाहिन्छ । त्यसले शिक्षकहरू कार्यकर्ताका रूपमा सक्रिय रहेकाे पुष्टि गर्छ । अहिले चलिरहेको एमालेको महाधिवेशनमा समेत शिक्षकहरू प्रतिनिधि आएको पाइएको छ ।
१५ असोज, २०७८
6 min read
Share
सिंहदरबार धाइरहेका यी शिक्षक, जसको ‘पढ्दै कमाउँदै' कार्यक्रमले विद्यार्थीलाई बनाउँदैछ आत्मनिर्भर (भिडियो)
१५ असोज, २०७८
7 min read
Share
त्रिविमा माइक्रोबायोलोजी : विद्यार्थीले पढ्न पाउँछन्, काम गर्न लाइसेन्स पाउँदैनन्
थोरै शुल्क भएतिरका विद्यार्थीलाई लाइसेन्स दिँदा विद्यार्थी भड्किने डरले त्रिविका विद्यार्थीले लाइसेन्स नपाएको सन्देशको आरोप छ । आठ वर्षदेखि निरन्तर आन्दोलन हाँक्दा यस्तो संकेत आफूले पाएको उनी बताउँछन् ।
१३ असोज, २०७८
7 min read
Share
सिमरामा हुलास स्टिलको लापर्बाही : जोखिममा बस्ती, चर्किए घर
अर्यालले बताएअनुसार बस्तीका अधिकांश मानिस त्यहाँ काम गर्छन् । र, त्यहीँ काम गर्ने भएकाले पनि जागिर जाने डरले उजुरी गर्दाका बखत मजदुरहरू उपस्थित हुँदैनन् । ‘कतिपयले त श्रीमती या कोही आफन्तलाई पठाउने गर्नुहुन्छ,' उनले भने ।
८ असोज, २०७८
6 min read
Share
काठमाडाैं महानगरले दियो १० असोजबाट विद्यालय खोल्ने अनुमति, यस्तो छ मापदण्ड
काठमाडौं महानगरले १० असोजदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ ।
७ असोज, २०७८
5 min read
Share
कांग्रेस महाधिवेशन : केन्द्र ताकेका नेता वडामै पराजित, बढ्दै युवा सहभागिता
‘धेरै समय भ्रातृ संगठनको अधिवेशन भएन । यताबाट विरक्तिएका विद्यार्थी सबै पार्टी अधिवेशनमा होमिँदा यस्तो परिणाम आएको हो,’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले भने, ‘मैले यहीँ युवाहरूसँग कुरा गर्दा ‘नेविसंघको अधिवेशन कहिले हुन्छ कहिले, त्यसैले यतै आइयो’ भन्ने धेरै पाएको छु ।’
६ असोज, २०७८
7 min read
Share