‘जुलुसका लागि मान्छे ओसार्न गाडीका ताँती लाउनेहरू कता हराए ?’
‘पोहोर हिँडेर घर फर्कनेको जस्तै हालत यो पटक नि हुने देखियो,’ उनी आक्रोश पोख्छन्, ‘हिजो कार्यकर्ता ओसार्न गाडीका ताँती लगाउनेहरू अहिले कता हराए ?’
१७ वैशाख, २०७८
4 min read
Share
कोरोना महामारीमा यातायात व्यवसायीको कालोबजारी : ट्राफिक भन्छ- भित्रभित्रै मिलाएर जान्छन् त के गर्नु ?
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले भने, ‘अब भित्रभित्रै मिलाएर जान्छन्, उजुरी गर्दैनन् भने त के गर्न सकिन्छ र ?’
१५ वैशाख, २०७८
4 min read
Share
‘सरकार ! भोकबाट बचाउनचाहिँ के गर्छौं ?’
रोगले भन्दा भोकले मरिने हो कि भन्ने छटपटीले उनलाई सताउँछ । भन्छिन्, ‘पोहोर पो राहत बाँड्नेहरू थिए । यो पटक त सबै समस्यामा छन्, कसले खान दिन्छ र हामीलाई ?’
१३ वैशाख, २०७८
4 min read
Share
रुख मासेर कंक्रिट ठड्याउने जनप्रतिनिधिले हेरून् हिमालपारीका मुस्ताङे वडाध्यक्षको काम
आफ्नो तलबबाट छुट्याएर बोटविरुवा रुँघ्ने कर्मचारीलाई मासिक १८ हजार रुपयाँ दिइरहेको अध्यक्ष विष्ट बताउँछन्
११ वैशाख, २०७८
6 min read
Share
मर्दी हिमालका ‘चिया काका’ (भिडियाे)
भ्यू प्वाइन्टमा बसेर चिया बेच्ने उनी एक्लै छैनन् । तीनवटा चिया पसल थपिएका छन् । मर्दीबाट देखिने हिमाल र हिमालका रमणीय दृश्यसँगै चिया पिउन पाउँदा पर्यटकहरू खुसी हुने गरेकाे उनी बताउँछन् । उनकाे चियापसल भएकाे ठाउँबाट ८ वटा हिमाल देखिने चिया काका बताउँछन्
८ वैशाख, २०७८
6 min read
Share
कांग्रेसको हस्तक्षेप र तदर्थवादले भुत्ते बन्यो नेविसंघ
देशको पुरानो लोकतान्त्रिक पार्टीको सबैभन्दा सक्रिय भातृ संगठनमा आन्तरिक लोकतन्त्र निकै कमजोर छ । समयमै महाधिवेशन गर्न नसक्ने, निर्वाचित कार्यसमितिलाई भंग गरेर मातृ पार्टीले तदर्थ समिति गठन गरिदिने र असन्तुष्ट पक्षले धर्ना, अनशन र समानान्तर कमिटी गठन गर्ने शृंखला नेविसंघका लागि परम्पराजस्तै बनेको छ
६ वैशाख, २०७८
4 min read
Share
काठमाडौंलाई जुम्ला र मुस्ताङको स्वाद चखाउने पूर्वसांसद (भिडियाे)
गत शनिबार पूर्वप्रधानमन्त्री झलनाथ खनाल त्यो पसलमा छिरेका थिए । ‘तपाईंहरूले त गजब गर्नुभएछ, कर्णालीका उत्पादन काठमाडौंसँग सिधै गाँसिदिनुभयो’, खनालको भनाइ सम्झँदै श्रीमायाले भनिन्
६ वैशाख, २०७८
4 min read
Share
मेयरसा'ब काठमाडौं यति बिघ्न विरूप किन ? जवाफमा विद्यासुन्दरले ढाँटे
मेयर शाक्य झुट तर्क पस्किने क्रमलाई यतिमै बिट मार्दैनन् । भन्छन्, ‘अदालतले पनि हाम्रो कामलाई राम्रो भनिरहेको छ । पोस्टर नहटेर शहर कुरूप बन्यो भन्ने गुनासो कतै छैन । जो उजुरीकर्ता हो, उहाँ आफैँले मलाई भेटेर हाम्रो कामलाई राम्रो भनिरहनुभएको छ
६ वैशाख, २०७८
5 min read
Share
यो कस्तो देखासिकी ? सक्कली रुख काटेर धमाधम कंक्रिट प्रतिमा ठड्याउँदैछन् स्थानीय तह
४ वैशाख, २०७८
5 min read
Share
'राष्ट्रिय परिचयपत्र बनाउन गा'को, माथिको आदेश भन्दै कर्मचारीले ढाकाटोपी खोल्न लगाए' (भिडियाेसहित)
२९ चैत, २०७७
3 min read
Share
'अस्ति भर्खर रामायण हरायो'
टीकारामको परिवार अहिले भक्तपुरमा बस्छ । यही व्यवसायबाट भक्तपुरमा घर बनाएकाे उनी बताउँछन् । उनका छोरा अहिले कम्प्युटर इन्जिनियरिङ पढिरहेका छन् भने छोरी कमर्स पढ्छिन्
२८ चैत, २०७७
4 min read
Share
प्रधानमन्त्रीकाे दाबी- तातोपानीको नस लिएर स्याँकसुँक गरे काेराेना चैट, डाक्टर भन्छन्- सरासर झुट
उनले थपे, ‘शतप्रतिशत निको त भ्याक्सिनले पनि गर्दैन । केही प्रतिशत निको पार्ने हो, केही बाँकी रहन्छ, त्यही बाँकीभित्र परियो भने गइयो त’
२७ चैत, २०७७
4 min read
Share
नर्सहरू नाचेको भिडियोपछाडिको पाटो अनि ४० वर्षदेखि आमाहरू बचाउन खटिएका डाक्टर
‘यस्तै तालले त अझै ५० वर्षसम्म जिल्लामा रेडियोलोजिस्ट पुग्दैनन्,' उनले भने
२६ चैत, २०७७
4 min read
Share
जाल्पा कफी क्लबमा चार चित्रकार
चित्रकारितामा लागेका मदनजस्तै अरु तीन जना सनोद महर्जन, भविका दुगार र मिक्स मिडिया आर्टिस्ट जेम्स खातीका चित्र ललितपुरको झम्सिखेलस्थित जाल्पा कफी क्लबमा प्रदर्शनीमा राखिएका छन् ।
२२ चैत, २०७७
2 min read
Share
हामी हिँड्दा खर्च हुने ऊर्जाबाट बिजुली निकाल्न सकिन्छ, नेपालका यी वैज्ञानिक त्यसैमा अनुसन्धान गर्दैछन्
२१ चैत, २०७७
6 min read
Share
सूचना अधिकारी नै जान्दैनन् सूचनाकाे हक
आयोगका एक अधिकारीले टेलिफाेन गरी पत्रकार दाहाललाई आयाेगमा बाेलाए, 'तपाईंले जोसँग सूचना माग्नुभयो, उहाँलाई सूचनाको हकबारे राम्रोसँग थाहा रहेनछ । सूचना अधिकारीलाई राम्राेसित प्रशिक्षित गर्न नसक्दा यस्ता समस्या देशभरबाट आइरहेका छन् । तपाईं आयोगमै आउनुहोला
१७ चैत, २०७७
4 min read
Share
‘सरकार, म बाचुञ्जेल ११२ पटक अभिलेख लिन्छौ, मरेपछि चिन्दिनँ भन्छौ ?’
४ फागुन २०७७ मा सरकार र अभियन्ताबीच ६ बुँदे सम्झौता भएको थियो । सोहीअनुसार सरकारले ३ जनाको समिति बनायो । तर, ४ चैतमा बोलाइएको बैठकमा कोरम नपुगेको भन्दै बैठक स्थगित गरिएकाे थियाे
१५ चैत, २०७७
5 min read
Share
फेसबुक र ट्विटरबाट चोरिन सक्छन् तपाईंका सूचना, बेलैमा जोगिन यसो गर्नुहोस्
करिब २ दशमलव ७ विलियन प्रयोगकर्ता रहेको फेसबुकलाई समेत बेलाबेला सूचना बेचेको आरोप लाग्ने गरेको छ । जसका कारण फेसबुकले पटक-पटक जरिवाना तिर्नुपरेको छ
१० चैत, २०७७
5 min read
Share