अस्ट्रेलियामा कमाएर रुपन्देहीमा ४० करोडको रंगशाला बनाइरहेका विनोदउनले रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउनमा लगाउँदै छन् । करिब १२ करोड खर्च भइसकेको रंगशालामा खेलसमेत हुन थालिसकेको छ । ३० चैत, २०८०4 min read Share
बदलिँदै बाआमा : पहिला पढाइ सक् भन्थे, अहिले कमाउँदै पढ् भन्छन्अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी 'पहिला पढाइ सक् अनि कमाउन थाल्लास्' भन्ने अभिभावक अहिले बेलैदेखि छोराछोरीलाई ‘इन्टर्न गर्दैनस्' भन्ने सोचमा आइपुगेको बताउँछन् । २८ चैत, २०८०24 min read Share
उपकुलपति बराललाई प्रश्न : नियुक्तिकाे दबाब आएर बिदामा बस्नुभएको हो ?मलाई कसैले पनि यसलाई–उसलाई नियुक्ति गर् भनेको छैन । तर, मैले सिफारिस गरेको मान्छे अहिलेसम्म नियुक्त भएको छैन । भएको यत्ति हो ।२३ चैत, २०८०5 min read Share
करिब साढे ४ लाख विद्यार्थीले एसईई दिइरहँदा ५ लाख विद्यार्थी खोइ ?समग्रमा कक्षा १ बाट १० सम्म आइपुग्दा करिब ५ लाख ५३ हजार ५ सय आठ विद्यार्थीले विद्यालय छोडेको तथ्यांक शिक्षा विकास तथा मानवस्रोत विकासको छ ।२३ चैत, २०८०9 min read Share
जहाँ पाँच दिन विद्यार्थीले पढ्छन्, एक दिन शिक्षकलेहरेक हप्ता सबै शिक्षकहरूले पठनपाठनका लागि नयाँ योजना बनाउँछन् । सोहीअनुसार शिक्षकहरूले तालिम लिन्छन् । पाँच दिन विद्यार्थी पढाउन एक दिन शिक्षकले पढ्नुपर्छ, बुझ्नुपर्छ । त्यो पनि स्कुलमै गएर ।२४ चैत, २०७८9 min read Share
सुर्खेतका शिक्षकले सुरु गरेर देशका १४० विद्यालयमा फैलिएको 'पढ्दै कमाउँदै'करिब आठ वर्षअघि जनज्योति माविबाट सुरु भयो, पढ्दै कमाउँदै कार्यक्रम । आफू प्रधानाध्यापक भएपछि यसलाई उनले प्राथमिकतामा राखेर काम गरे१९ चैत, २०७८6 min read Share
विदेश जाने विद्यार्थीलाई नेपालमै रोक्न ‘काठमाडौं वर्ल्ड’स्कुल खोल्न शैक्षिक गुणस्तर पनि हेर्नैपर्यो । एउटा अन्तर्राष्ट्रियस्तरको विद्यालय खोल्न चाहिने मापदण्डबारे सम्भाव्यता अध्ययन भयो । यसमा अन्य सामान्य निजी विद्यालयमा जस्तो नर्सरी, केजी हुँदैन । विद्यार्थीका लागि पहिलो खुट्किलो कक्षा १ लाई बनाइयो ।१७ चैत, २०७८8 min read Share
चिकित्सा शिक्षाको प्रवेश परीक्षा: अब गलत उत्तर दिए अंक काटिनेचिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षामा ‘नेगेटिभ मार्किङ’को व्यवस्था गर्ने भएको छ । विद्यार्थीले अनुमानका भरमा उत्तर दिने प्रवृत्ति बढेकाले नेगेटिभ मार्किङको व्यवस्था गर्न लागिएको हो ।१६ चैत, २०७८4 min read Share
कस्तो बन्ला अबको नयाँ त्रिवि पुस्तकालय ?पुस्तकालयमा हालसम्म नियमित १४ हजारभन्दा बढी सदस्य छन् । सदस्यता नलिएका व्यक्तिले पनि अध्ययन गर्ने सुविधा पाउने भएकाले दैनिक करिब ८ सयदेखि १ हजारसम्मको संख्यामा पाठकहरू अध्ययनका लागि आउने गर्छन् ।३ चैत, २०७८8 min read Share
आमाको नामबाट नागरिकता नपाएपछि अधिवक्ता बनेकी कुञ्जनीकुञ्जनीलाई आफूले मात्र जित्नु छैन । सँगसँगै न्याय नपाएर बसेकाहरूको बुलन्द आवाज बन्नु छ । हरेक नागरिकमा न्यायिक चेतना छर्नु छ ।१ चैत, २०७८14 min read Share
त्रिविमा २८ महिनामा १९५ दिन तालाबन्दी, बाहिरैबाट काम गर्छन् विश्वविद्यालय पदाधिकारीशिक्षाध्यक्ष भुसालका अनुसार उपकुलपति धर्मकान्त बास्कोटा आएपछि १ सय ४९ दिन त्रिविमा तालाबन्दी भएको पछिल्लो तथ्यांक छ२७ फागुन, २०७८7 min read Share
किन पटक-पटक सर्छ त्रिवि सेवा आयोगको परीक्षा ?मिति तोकिने र परीक्षा नजिकिएपछि विभिन्न बहानामा स्थगित हुँदै आएको छ । फागुन २२ देखि चैत ७ सम्म हुने भनिएको उपप्राध्यापकको परीक्षा फेरि सारिएको छ ।२४ फागुन, २०७८7 min read Share
इन्टर्नसिपको माग गर्दै विद्यार्थी आन्दोलित : आयोग र मन्त्रालय एकअर्कालाई देखाउँदै, जिम्मेवारीबाट पन्छिँदै२२ फागुन, २०७८6 min read Share
समुदायमा ‘इम्पेरियल’: जहाँ 'थिम बेस'मा पढाइन्छ साना बालबालिकालाई उद्यमशीलता विषय पढाइन्छ भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ । हो, काठमाडाैंकाे ‘इम्पेरियल वर्ल्ड स्कुल’मा विद्यार्थीहरू उद्यमशीलताबारे छलफल गरिरहेका भेटिए ।२२ फागुन, २०७८15 min read Share
लोक सेवा परीक्षा: 'कर्मचारीलाई विषयगत तयारी गराइयो, प्रवृत्तिगत तयारी छैन'शिक्षाविद् विद्यानाथ कोइरालाले लोक सेवा परीक्षा प्रणालीले कर्मचारीलाई विषयगत तयारी गराए पनि प्रवृत्तिगत तयारी नगराएको बताउँछन्।११ फागुन, २०७८6 min read Share
विवादमा ‘हरिनन्द र माटो’ : को हुन् कवितामा उल्लेख भएका हरिनन्द पोखरेल ?कविता राख्ने–नराख्नेबारे पाठ्यक्रम विकास केन्द्रले एकपटक पनि कविलाई जानकारी दिएन । कवि राईका अनुसार बाहिर साथीहरूले सुनाएपछि मात्र उनले पाठ्यक्रममा आफ्नो कविता राखिएको थाहा पाएका हुन् ।७ फागुन, २०७८8 min read Share
स्नातकोत्तरमा भर्ना हुन नपाएका विद्यार्थी भन्छन्– रिजल्ट ढिलो निकाल्ने त्रिवि, सजाय हामीलाई ?शङ्करदेव क्याम्पसका रितु थापा प्रश्न गर्छिन्, ‘पहिलाका दाइदिदी र हामीमा के फरक छ ? तेस्रो वर्षको रिजल्ट ढिलो निकाल्नुमा हाम्रो गल्ती कि त्रिविको ? हामीले चाहिँ अझै एक वर्ष ‘ग्याप’ लिनुपर्ने ?’३ फागुन, २०७८4 min read Share