काठमाडाैं महानगरले दियो १० असोजबाट विद्यालय खोल्ने अनुमति, यस्तो छ मापदण्ड
काठमाडौं महानगरले १० असोजदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ ।
७ असोज, २०७८
5 min read
Share
कांग्रेस महाधिवेशन : केन्द्र ताकेका नेता वडामै पराजित, बढ्दै युवा सहभागिता
‘धेरै समय भ्रातृ संगठनको अधिवेशन भएन । यताबाट विरक्तिएका विद्यार्थी सबै पार्टी अधिवेशनमा होमिँदा यस्तो परिणाम आएको हो,’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले भने, ‘मैले यहीँ युवाहरूसँग कुरा गर्दा ‘नेविसंघको अधिवेशन कहिले हुन्छ कहिले, त्यसैले यतै आइयो’ भन्ने धेरै पाएको छु ।’
६ असोज, २०७८
7 min read
Share
स्थानीय पाठ्यपुस्तकमा आफ्नै विज्ञापन गर्दै जनप्रतिनिधि
पुस्तकको कभरमा नेकपा एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे, गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, वडा तहका केही जनप्रतिनिधि, शिक्षा शाखा प्रमुख भीम श्रेष्ठलगायतको सामूहिक तस्वीर राखिएको छ ।
६ असोज, २०७८
3 min read
Share
जेनेरल साइन्समा विद्यार्थीको आकर्षण घट्दै, प्रभावित हुनसक्छ अनुसन्धानको क्षेत्र
‘अध्ययन अनुसन्धानमा प्राय:जसो जेनेरल साइन्सका विद्यार्थी सक्रिय हुन्छन् । तर, यसैमा विद्यार्थी नभएपछि भोलि अनुसन्धान क्षेत्र प्रभावित हुनसक्छ,' अस्कल क्याम्पसका पूर्व प्रमुख पुष्पलाल हुमागाईं भन्छन् ।
५ असोज, २०७८
8 min read
Share
दुई जना पुलिसले गणेशमानलाई घरैबाट पक्रेर लगे, मीनरत्नले त्याे खिचिहाले
२ असोज, २०७८
8 min read
Share
कांग्रेसमा समावेशीताको किचलो: पिछडिएका वर्गलाई अधिकांश क्षेत्रबाट प्रतिनिधि आउनै कठिन
काठमाडौंका १० निर्वाचन क्षेत्र, झापा, मनाङ, रसुवा र इलाममा गरी कूल १८ वटा निर्वाचन क्षेत्रमा दलित महाधिवेशन प्रतिनिधि शून्य हुने अवस्था छ ।
३० भदौ, २०७८
8 min read
Share
प्रदीप पौडेलको वडामा कांग्रेसको निर्वाचन प्रभावित, भण्डारी पक्षले गर्यो निर्वाचन सामग्री जफत
ऋषिराम महत समूहले हार्ने पक्का भएपछि महाधिवेशनलाई प्रभावित गर्नेगरी कागजपत्र जफत गरेको वडा समापति कृष्णप्रसाद रेग्मीको दाबी छ । महतको टोली १८ गते राति नै कागजपत्र जफत गर्न कार्यालय पुगेको थियो ।
२७ भदौ, २०७८
2 min read
Share
कांग्रेसको ‘एनसी विन’ : विरोधी तह लगाउने रणनीति कि एजेन्डा स्थापित गर्ने अस्त्र ?
‘भारतमा पनि केही समय अगाडि ‘आइटी सेल’ नामक यस्तै संघको प्रोपोगाण्डाबाट भाजपाले फाइदा लिएको थियो ।
२७ भदौ, २०७८
6 min read
Share
त्रिचन्द्र कलेज : जुग फेरियो, नियति फेरिएन
केदारभक्त माथेमाले भुटानका ‘नादोरिन्छिन’ नाम गरेका विद्यार्थीलाई त्रिचन्द्रमै पढाउन भ्याए । जो केही समयअगाडि मात्र भुटानको शिक्षामन्त्री बन्न सफल भए ।
२५ भदौ, २०७८
10 min read
Share
यी तीन युवा, जो अरुकै लागि सडकपेटीमा नाच्छन् (भिडियोसहित)
‘हामीले चाहेको भए चन्दा संकलन गर्दै हिँड्न पनि सक्थ्यौँ । यो तरिका गलत हो भन्ने लाग्यो,’ विवेक शाहीले भने, ‘कला पनि देखाउन पाइने, सहयोग पनि जुट्ने देखेपछि यसरी नाच्न थालेका हौँ । आफ्नो कलालाई समाज सेवासँग जोड्न पाउँदा खुसी छौँ ।’
२१ भदौ, २०७८
8 min read
Share
बालकको ज्यान गएपछि सिन्धुलीको ओम शान्ति अस्पताल तनावग्रस्त, ठूलो संख्यामा प्रहरी परिचालन (भिडियोसहित)
इलाका प्रहरी कार्यालय बेलघारीका अनुसार बिरामीको स्वास्थ्य बिग्रदै गएपछि १८ भदौ दिउसो ३ बजेतिर अस्पतालले लठ्याउने सुई लगाएसँगै बालकको होस गुम्यो । त्यसपछि परिवारले युनिकलाई थप उपचारको लागि काठमाडौं ल्याउने तयारी थाल्यो । तर, ल्याउँदाल्याउँदै बीचबाटोमै उनको मृत्यु भयो ।
२० भदौ, २०७८
3 min read
Share
औपचारिक शिक्षा लिएनन्, तर २५ जनालाई पीएचडी गराए
७२ वर्षीय पाको उमेरमा पनि इतिहास उत्खनन् मै लागिरहेका पन्त राजनीतिक प्रभावबाट भने टाढा नै रहे । सम्भावना रहँदारहँदै पनि सक्रिय राजनितीमा हामफाल्न चाहेनन्
१९ भदौ, २०७८
7 min read
Share
नक्कल गरेका थेसिस धमाधम रद्द गर्दै त्रिवि, बौद्धिक चोरी रोक्न 'थेसिस स्क्यानिङ'
बौद्धिक सम्पति चोर्ने क्रम कम नभएको भन्दै त्रिविले प्रविधिको प्रयोग सुरु गरेको छ । ‘एन्टी प्लाजियारिजम चेकिङ सफ्टवेयर’ मार्फत बौद्धिक सम्पति चोरी पत्ता लगाइ त्यसलाई रोक्ने गरी त्रिविले तीव्र गतिमा काम गरिरहेको छ ।
१६ भदौ, २०७८
3 min read
Share
कक्षा १२ को परीक्षा रोकिँदा विदेश जानेलाई समस्या, विश्वविद्यालयको क्यालेण्डर प्रभावित
यता कक्षा १२ को परीक्षा स्थगित भएपछि विश्वविद्यालयको शैक्षिक सत्र पनि प्रभावित हुने भएको छ ।
१५ भदौ, २०७८
7 min read
Share
लाइसेन्स परीक्षा नहुँदा अस्ट्रेलियामा नेपाली नर्स समस्यामा
नयाँ परीक्षा विधिले अप्ठ्यारामा परेका विद्यार्थीहरू परीक्षाको कोटाका कारण थप समस्यामा परेका हुन् । नयाँ मोडलको परीक्षा दिन तयार भएका नेपाललगायतका विदेशी नर्सहरू पर्याप्त कोटा नहुँदा परीक्षामा सहभागी हुन पाएका छैनन् । कोरोना महामारीको कारण देखाउँदै आप्राले ओएससीई परीक्षा राम्रोसँग संचालन गरेको छैद्द ।
१४ भदौ, २०७८
4 min read
Share
कोरोनाकालमा वैकल्पिक विधि : निर्देशिकाको भरमा सरकार, कार्यान्वयनमा विद्यालयलाई कठिनाइ
१४ भदौ, २०७८
11 min read
Share
अराजकताको अखडा बन्दै शैक्षिक क्षेत्र, विद्यार्थी संगठनमाथि गम्भीर प्रश्न
पछिल्लो दुई वर्षदेखि कोरोना महामारीका कारण शैक्षिक क्षेत्र अस्तव्यस्त बनिरहेको छ । महामारीको कारण रोकिएको पढाई, अन्योल बनेको परीक्षा जस्ता विषयले विद्यार्थीलाई मानसिक तनाब दिइरहेको छ । तर, यो अवस्थामा समेत विद्यार्थीकै नेताहरू भने यो विषयमा आवश्यकताअनुसार बोल्न सक्ने अवस्थामा छैनन्
११ भदौ, २०७८
10 min read
Share
गरिबकाे भागमा पहुँचवालाकाे दाेहन : निजीमा पढेर सामुदायिक विद्यालयमा परीक्षा दिएर छात्रवृत्ति हत्याउने बढे
जानकारहरूका अनुसार छात्रवृत्ति सम्बन्धी ऐन नै विरोधाभाषपूर्ण रहेको छ । विद्यार्थीहरूले निजीमा पढेर सरकारीबाट परीक्षा दिन चाहनुको कारण पनि यही रहेको उनीहरू बताउँछन् ।
७ भदौ, २०७८
9 min read
Share