त्रिविसँग विद्यार्थीको गुनासो- बल्लतल्ल पढाइ सुरु भएको छ, परीक्षाको फारम खुलिसक्यो
‘दोस्रो वर्षको परीक्षा पनि अलि ढिलोढिलै भयो । त्यसपछि छठसम्म छुट्टी नै भयो । पढाइचाहिँ भएको छैन’, गोविन्दले भने, ‘एकाएक परीक्षा फारम खुलाएपछि विद्यार्थी त आत्तिन्छ नै । कि यति समयपछि परीक्षा लिन्छौँ भनेर फारम खुलाएर सँगसँगै भन्नुपर्थ्यो ।’
३ मंसिर, २०७८
5 min read
Share
‘शिक्षकलाई पार्टीको महाधिवेशनमा भ्याइ–नभ्याइ छ, विद्यार्थी कसले पढाउने ?’
राजनीतिक दलको आडमा विद्यालयमा अराजक गतिविधि बढेको संकेत माथेमाको छ । पार्टी महाधिवेशनमा शिक्षकहरूले खुलमखुल्ला प्रतिनिधि बनेर आउने दुस्साहस गरेको तर्क उनको छ ।
१ मंसिर, २०७८
8 min read
Share
पीसीएल नर्सिङका ९९ कलेज बन्द हुने स्थितिमा, सीटीईभीटी स्वयम् असन्तुष्ट
‘कस्तो अप्ठ्यारो भयो भने, ऐनलाई नै बाइपास गर्न पनि नमिल्ने । फेरि अहिलेको स्थितिमा गर्दा धेरै कलेजहरू बन्द हुने स्थिति आयो’, उनले भने, ‘यसलाई टुङ्गोमा पुर्याउन प्रधानमन्त्रीले छिट्टै नै बैठक बोलाउने कुरा छ । अब त्यही बैठकले आवश्यक निर्णय गर्छ ।’
२९ कात्तिक, २०७८
9 min read
Share
कांग्रेसमा क्रियाशील सदस्यता विवाद : भागवण्डा मिलाएर साम्य पार्ने दाउमा संस्थापन
सामान्यतया कांग्रेसमा पार्टीको वडा कार्यसमितिले नै क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने हो । तर, रौतहटमा भने जिल्ला सभापति श्रीकृष्ण प्रसाद यादव र क्षेत्रीय सभापति शान्ती देवी यादवले मनोमानी ढंगले क्रियाशील सदस्य छानेको मिश्रको आरोप छ ।
२६ कात्तिक, २०७८
7 min read
Share
भाेलिदेखि घरघरमा पुग्दैछन् गणक, यसरी हुन्छ जनगणना
स्थायी घर अन्यत्रै भएको, तर परिवार यता काठमाडौंमा बस्नेछन् भने उनीहरूको गणना काठमाडौंबाटै हुन्छ ।
२४ कात्तिक, २०७८
4 min read
Share
कांग्रेसकाे राेग भ्रातृ संगठनमा, टिके प्रथा माैलायाे
माउ पार्टीकाे राेग उसका भातृ संगठनमा पनि उस्तै देखिन्छ । कांग्रेसका अधिकांश भातृ संगठन लोकतन्त्रको ट्रयाक बाहिर घिस्रिरहेका छन् ।
२४ कात्तिक, २०७८
9 min read
Share
सिमान्तकृत समुदायका मेखबहादुरकाे छलाङ: २३ वर्षमा खरिदार, ३५ वर्षमा सहसचिव
सिमान्तकृत समुदायका मंग्रातीले २३ वर्षकाे उमेरमा खरिदार बनेर ३५ वर्षमा आइपुग्दा सहसचिवकाे यात्रा तय गरेका छन् ।
१६ कात्तिक, २०७८
8 min read
Share
किन पढ्ने डेभलपमेन्ट फाइनान्स ? पछि के-के गर्न सकिन्छ ?
साउथ अफ्रिका र बेलायतमा यो कोर्सलाई राम्रो मानिने भएकोले थप उच्च शिक्षाको लागि विद्यार्थीले पहल गर्न सक्छन् । आफ्नै खर्चमा त्यहाँ गएर पढ्न र सँगसँगै काम पनि गर्न सकिन्छ
१४ कात्तिक, २०७८
6 min read
Share
डेभलपमेन्ट स्टडिज् : यसरी बन्नसक्छ देश विकासको एउटा खुट्किलो
देशको सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, वातावरणलगायत विभिन्न क्षेत्रको विकास गर्न कुन अवधारणा अपनाउन उचित हुन्छ भनेर खोज, अनुसन्धान गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास सिकाइने शिक्षा डेभलपमेन्ट स्टडिज् हो ।
११ कात्तिक, २०७८
8 min read
Share
नेपालमा हुँदैन ‘इलेक्ट्रिकल अडिट’, घर आगलागीदेखि बिरामी जाँचमा समेत जोखिम
आगलागीका घटनामा पनि राज्य नै जिम्मेवार रहेको ज्ञवालीको तर्क छ । घरमा वायरिङ गरेपछि समय-समयमा त्यसको जाँच गरेमा आगलागीका घटना न्यूनीकरण हुनसक्ने उनले बताए ।
८ कात्तिक, २०७८
8 min read
Share
समाजले मलाई छुट दियो, उनलाई चरित्रको कठघरामा उभ्यायो
‘ला ! ८:३८ पो भइसकेछ’, झस्किँदै आमाको फोन उठाउँछिन् । आफू घर आइपुग्न लागेको भन्दै ढाट्छिन् । मुलपानी पुग्नुपर्ने उनी भने बौद्धमै थिइन् ।
८ कात्तिक, २०७८
6 min read
Share
त्रिविले विद्यार्थीको शैक्षिक प्रमाणपत्र हुलाकमार्फत घरमै पुर्याइदिने
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको शैक्षिक प्रमाणपत्र घरघरमै पुर्याइदिने तयारी थालेको छ । विद्यार्थीले अनलाइनमार्फत दिएको आवेदनका आधारमा हुलाकमार्फत प्रमाणपत्र पठाउने त्रिविको योजना छ ।
४ कात्तिक, २०७८
2 min read
Share
जोखिम मोलेरै दूरदराजमा खोप पुर्याउने स्वास्थ्यकर्मी
बर्खायामको समय परेकाले विकट जिल्लामा खोप पुर्याउन पक्कै सहज थिएन । यद्यपि, दूरदराजका जनताले खोप कुरिरहेका थिए । जस्तै कठिन परिस्थिति भए पनि उनीहरूले आशा भने मारेनन् । किनकि विकट भेगका जनताको आशाका आधारशिला थिए, त्यहाँका स्वास्थ्यकर्मी ।
३० असोज, २०७८
8 min read
Share
दसैँ आयो तर बुबा आएनन्
कति आन्दोलनमा धाए, कति धर्ना दिए । नेताहरूका आश्वासन पनि थुप्रै पाइसके । तर, अहँ नग्मा र स्वस्तिकाले बाबा फेला पारेका छैनन् । आज पनि हजुरआमाले भन्ने गरेको कुरा उनीहरूको कानमा गुञ्जिन्छ, ‘अबको दसैँमा त तेरो बाबा पक्का आउँछ ।’
२७ असोज, २०७८
8 min read
Share
एयरपोर्टमा देखिएको देशको चित्र
श्रीमान् चेकजाँच गर्ने लाइनमा लामबद्ध हुन छिर्छन् । यता श्रीमती भने भक्कानिएर रोइरहेकी थिइन् । सँगै रहेकी सानी नानी (छोरी हुनुपर्छ) समेत रोइरहेकी थिइन् । यसरी श्रीमती र छोरी रोएको देखेपछि श्रीमान् पटकपटक जाँदै फर्कंदै गर्छन्
२१ असोज, २०७८
7 min read
Share
कानुन मिचेर कांग्रेस-एमालेको महाधिवेशन प्रतिनिधि बने शिक्षक
कांग्रेसमा प्रतिनिधिका रूपमा आउन पार्टीको क्रियाशील सदस्यता अनिवार्य चाहिन्छ । त्यसले शिक्षकहरू कार्यकर्ताका रूपमा सक्रिय रहेकाे पुष्टि गर्छ । अहिले चलिरहेको एमालेको महाधिवेशनमा समेत शिक्षकहरू प्रतिनिधि आएको पाइएको छ ।
१५ असोज, २०७८
6 min read
Share
सिंहदरबार धाइरहेका यी शिक्षक, जसको ‘पढ्दै कमाउँदै' कार्यक्रमले विद्यार्थीलाई बनाउँदैछ आत्मनिर्भर (भिडियो)
१५ असोज, २०७८
7 min read
Share
त्रिविमा माइक्रोबायोलोजी : विद्यार्थीले पढ्न पाउँछन्, काम गर्न लाइसेन्स पाउँदैनन्
थोरै शुल्क भएतिरका विद्यार्थीलाई लाइसेन्स दिँदा विद्यार्थी भड्किने डरले त्रिविका विद्यार्थीले लाइसेन्स नपाएको सन्देशको आरोप छ । आठ वर्षदेखि निरन्तर आन्दोलन हाँक्दा यस्तो संकेत आफूले पाएको उनी बताउँछन् ।
१३ असोज, २०७८
7 min read
Share
सिमरामा हुलास स्टिलको लापर्बाही : जोखिममा बस्ती, चर्किए घर
अर्यालले बताएअनुसार बस्तीका अधिकांश मानिस त्यहाँ काम गर्छन् । र, त्यहीँ काम गर्ने भएकाले पनि जागिर जाने डरले उजुरी गर्दाका बखत मजदुरहरू उपस्थित हुँदैनन् । ‘कतिपयले त श्रीमती या कोही आफन्तलाई पठाउने गर्नुहुन्छ,' उनले भने ।
८ असोज, २०७८
6 min read
Share