‘राजा’ हाँस्दै होलान्
खासमा हाँस्नु भनेको नरुनु होइन । नरुनु भनेको खुसी हुनु होइन । के हामी खुसी छौँ ? देशको राजनीतिसँग खुसी नभएको मान्छे केसँग खुसी हुन सक्छ ? देश बन्दैन भन्ने निचोडमा पुगेको मान्छे के बन्न सक्छ, उसले के बनाउन सक्छ ?
१७ साउन, २०७९
4 min read
Share
सप्तकोसीले फुटाउन लाग्यो अस्थायी बाँध, उदयपुरका सीडीओ भन्छन्- राेक्ने प्रयास जारी छ
डुम्रीबोटेहुँदै छिर्ने बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु र रामनगरका स्थानीय प्रभावित हुनेछन् ।
१७ साउन, २०७९
4 min read
Share
प्रचण्डले पुलपुल्याएका जनार्दन : अर्थ मन्त्रालय फर्किनुको अर्थ
माओवादी नेता नारायणकाजी श्रेष्ठले जनार्दनलाई फर्काउने निर्णयको बचाउमा बाेलेनन् । उनले शिलापत्रसित भने, 'पार्टीले फर्काएकाे हाे, यसमा मैले के बोल्ने ? अहिले म टिप्पणी गर्दिनँ ।'
१५ साउन, २०७९
2 min read
Share
जीवन दिन बनाइएको बाटाेमै थुनेर सिकार, काेसीब्यारेज मास्तिर मासिँदै माछा, गाेही र डल्फिन
दुई महिनाअघि आसाम, झापाहुँदै भारतीय जंगलबाट सातवटा हात्ती कोसी टप्पु वन्यजन्तु आरक्ष आइपुगेका छन् । केही महिनापछि यी हात्ती उही बाटो प्रयोग गरी भारत फर्किने छन् ।
२६ असार, २०७९
15 min read
Share
बालेन धाेवीखाेलामा पसे
एकाएक मलाई कसैले थप्पड हान्यो । पिराे भयाे । चकित भएँ । रन्थनिएँ । रिसले चुरचुर भएँ । अनि हतारिएर थप्पडकर्तालाई हेरेँ । उनी थिइन् सुनिता डंगोल । मैले मसिनो स्वरमा सोधेँ, 'मलाई किन चड्काउनुभो ?' उनले उल्टै सोधिन्, 'दोस्रो सपनामा म खै ?'
२५ असार, २०७९
7 min read
Share
सप्तकोसीबाट चारखेप लखेटिएका ८३ वर्षे टीकाराम
८३ वर्षका भए टीकाराम माझी । कमजोर भइसक्यो उनको शरीर । अबउप्रान्त उनी भाग्न सक्दैनन् । तर, घरछेउमै आइसकेको सप्तकोसीको बाढीले उनलाई भागिहाल् भनेको दुई-तीन वर्ष भइसक्यो ।
२२ असार, २०७९
9 min read
Share
पालमुनि बसेर हजारौँ ज्यान बचाउन खटेका 'कोसी कुरुवा'हरू
उनीहरू यही पालमुनि खाना बनाएर खान्छन् । राति आलोपालो गर्दै सुत्छन् । शौच गर्नुपरे छेउछाउका घारीतिर जान्छन् । तर, एक मिनेट पनि छाप्राे खाली गरी यताउती जाँदैनन् ।
२२ असार, २०७९
6 min read
Share
दल गान्धीवादी, चुनाव चिह्न भेडा (हेर्नुस् पार्टीका रोचक नाम र चिह्न)
राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिकको चुनाव चिह्न रेडियाे हाे भने जनमत पार्टी (जपा)को चुनाव चिह्न हाे लाउड स्पिकर । यी दुई पार्टी मिले भने लाउड स्पिकरमा नबजाऊलान् त रेडियाे ?
१६ असार, २०७९
11 min read
Share
थला परेकाे पार्टीकाे च्यातिएकाे ब्यानरमुनि दहीचिउरा
पोहोर असार १५ मा पार्टीकै विभागले नेता कार्यकर्ता भेला गरी दहीचिउरा खुवाएको थियो । यसपालि दहीचिउरा बोकेर आफैँ पार्टी अफिस छिरेका कार्यकर्ताले बोलाउँदासमेत धेरै नेता आइदिएनन्
१५ असार, २०७९
1 min read
Share
युट्युबमा उचालिएर युट्युबमै पछारिएका 'भाइरल'हरू
तीन वर्षअघि पुण्य गौतमको मूल कर्म राजनीति थियो । यसबाहेक बेलाबखत अखबारहरूमा लेख लेख्थे । टीभी, रेडियोमा राजनीतिक अन्तर्वार्ता दिन्थे ।
१५ असार, २०७९
3 min read
Share
रातारात भाइरल बनाइएका सेलेब्रिटी बालकको दर्दनाक कथा
कुनै बेला काठमाडौंको नाम चलेको बोर्डिङ स्कुलमा पढ्ने सचिनका लागि अब त्यो सब सपनासरह भएको छ । पढ्न त टाढाकै कुरा भयो, उनी आफ्नो मर्जीले कोठाबाट निस्किनसमेत पाउँदैनन् ।
१४ असार, २०७९
6 min read
Share
चुनाव जित्न कस्सिएका रविलाई सुरुवातमै दाइ हरिशरणको 'च्यालेन्ज'
निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिने लहरचाहिँ अहिलेदेखि नै चलिसकेको छ । यही मेसोमा नेपालका चर्चित लामिछाने दाजुभाइबीचको हाेडबाजी सतहमा आएको छ ।
८ असार, २०७९
2 min read
Share
रविले स्वतन्त्र शब्दलाई 'हाइज्याक' गरेका हुन् ?
सञ्जालतिर भइरहेकाे बहस हेर्दा लाग्छ, मतदाताले 'स्वतन्त्र' शब्दलाई भोट दिने हुन्, उम्मेदवारलाई होइन । यदि यही हाे भने स्वतन्त्र भनेर आउने जोकोहीले चुनाव किन जितेनन् त ?
८ असार, २०७९
3 min read
Share
कैदी बाघको कथा : मान्छे खानेले पाउँदैन माफी
सामान्यतः बाघले जनावरलाई मात्रै आक्रमण गर्छ । तर, आपत्कालीन अवस्थामा मान्छेमाथि समेत आइलाग्न सक्छ । ‘हिँडिरहेका बेला बाघले मान्छेलाई क्षति पुर्याएको घटना अति न्यून छ’, सूचना अधिकारी तिवारीले भने । धेरैजसो घटना हेर्दा निहुरिएर दाउरा सँगालिरहेका, माछा, निगुरो टिपिरहेका, पिसाब फेरिरहेका मान्छे बाघको आक्रमणमा परेको उनको भनाइ छ ।
७ असार, २०७९
7 min read
Share
भारतमा बढाएर २१ वर्ष बनाइयाे, नेपालमा किन घटाउन खाेजिँदै छ बिहे गर्ने उमेर ?
नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा ४६ वटा बालविवाहका घटना दर्ता भएका छन् । यीमध्ये सबैभन्दा बढी मधेस प्रदेशमा १० वटा घटना दर्ता भएका छन्
२ असार, २०७९
3 min read
Share
जब ९ वर्षकी बालिकाले आफैँलाई मार्ने कोसिस गरिन्
नानीहरू यौन दुर्व्यवहारमा परेको अभिभावकले कसरी थाहा पाउने ?
२६ जेठ, २०७९
2 min read
Share
'नेपालमा हवाई दुर्घटनाको कारण पहिल्याइयाे तर पाठ सिकिएन'
क्याप्टेन लिम्बू नेपाल वायुसेवा निगमका पूर्वमहानिर्देशक पनि हुन् । पाेखरा-जाेमसाेम रूटमा समेत विमान उडाइसकेका लिम्बूसित हामीकहाँ चलिरहेका विमान अनि अनुगमन गर्ने संयन्त्रमा केन्द्रित रहेर संक्षिप्त कुराकानी गरेका छौँ ।
१८ जेठ, २०७९
9 min read
Share