फेक ‘मेमोरी किङ’ को अर्काे फण्डा, मरेका मान्छे बचाउने इन्जेक्सन रे !
समाजलाई आज हरचीज फटाफट, हाताहाती चाहिएको छ । सत्य पर्गेल्ने धैर्यता समाजसँग छँदै छैन ।
३१ जेठ, २०८०
8 min read
Share
ठगी धन्दामा बेली डान्सर बिनु, सिङ्गापुरमा जागिर दिने भन्दै कराेडभन्दा बढी रकम असुलेर गायब
उनै बिनुको अर्को अवतारकाे खुलासा भएको छ ।
३० जेठ, २०८०
7 min read
Share
मन्त्रीदेखि मिडियासम्मलाई चुना लगाउने २२ वर्षे सुजनको ठगी धन्दा, नेपालदेखि सिंगापुरसम्म (भिडियाेसहित)
२४ जेठ, २०८०
11 min read
Share
यी पात्रसँग भेट भयो भने ठान्नुस्, तपाईं ठगिनुभाे: अनिल, पारस र साथीहरूको कथा
२२ वर्षे सुजन आचार्यले अनिलजस्ता ४० जना युवाबाट झण्डै साढे ४ करोड रुपैयाँ ठगी गरेका छन्
२३ जेठ, २०८०
19 min read
Share
बालेनका १३ महिना- ७ काम, ६ लफडा
संघ र प्रदेश सरकारको अपेक्षित साथ नपाउँदासमेत उनले १३ महिनाभित्र थालेका कामले देखाउँछन्- मेयरले आफ्नो क्षेत्राधिकार र शक्तिको उचित प्रयोग गरेर जनतामा आशाको सञ्चार गर्न सक्छ
२० जेठ, २०८०
6 min read
Share
हिमालका गुगल भनिने आङछिरिङ, जसले दिएका छन् सात सय युवालाई रोजगारी (भिडियाेसहित)
पर्वतीय पर्यटनबारे विदेशी मिडियाले खोज्ने सीमित नेपालीमध्ये एक हुन् उनी । हिमालबारे बढी जानकारी राख्ने भएकाले कतिपयले उनलाई ‘हिमालको किरो’ अनि कसैले ‘इन्साइक्लोपेडिया अफ माउन्टेन’ पनि भनिदिन्छन् ।
१३ जेठ, २०८०
4 min read
Share
खप्तडबारे के खबर लिएर आए अध्यक्ष हर्कबहादुर सिंह ? (भिडियोसहित)
सत्ता पक्ष, प्रतिपक्ष, सभामुख, प्रदेशका पूर्वपदाधिकारीहरू उपस्थित पत्रकार सम्मेलनले झल्काउँथ्यो- खप्तडमा बढीभन्दा बढी पाहुना डुलाउन उनीहरू एकाकार र आतुर छन् ।
१३ जेठ, २०८०
7 min read
Share
फलाेअप : दिक्तेलमा शुभमले चलाएको विद्यालय व्यवस्थापन समितिबाट राजीनामा दिँदै अध्यक्ष सूर्य राई
‘छानबिनलाई सहजीकरण गर्न नैतिक हिसाबले राजीनामा गर्न लागेको हुँ’, उनले शिलापत्रसित भने ।
१० जेठ, २०८०
5 min read
Share
सबै खसआर्य मन्त्री लिएर मञ्च उक्लेका मुख्यमन्त्रीलाई प्रश्न, 'अरु जातिका योग्य भेट्नुभएन ?'
९ जेठ, २०८०
4 min read
Share
फलाेअपः मदन राईले चलाएको स्कुलबारे छानबिन गर्न स्थानीय सरकारले बनायो समिति, चार दिनमा प्रतिवेदन तयार गर्ने
८ जेठ, २०८०
4 min read
Share
स्थलगतः पीडितको मतलब छैन, दिरुमका उपमेयरलाई बालयौन दुराचार आरोपित मदन राईको चिन्ता
मदन राईलाई सुनियोजित फसाइएको उपप्रमुख राईको जिकिर
७ जेठ, २०८०
5 min read
Share
नाेस्टाल्जिक रमेश क्षितिज- मैतिदेवीको चिया पसलमा एकअर्कालाई कविता सुनाउँदै घण्टौँ बस्थ्याैँ' (भिडियाेसहित)
पहिला कवि मात्र थिए रमेश क्षितिज । अहिले प्रशासक पनि हुन् । उनी सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छन् ।
६ जेठ, २०८०
9 min read
Share
स्थलगत रिपोर्टः 'मदन बाजे'को यौन दुराचार प्रकरणपछि सरकार कुरिरहेका बालबालिका (भिडियाेसहित)
बाल यौन दुराचारको आरोपमा २९ वैशाखमा पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मन्जिल मुकारुङका अनुसार, राईले बालबालिकाको अगाडि अश्लील हर्कत गरेको आरोप स्वीकारेका छन्
४ जेठ, २०८०
13 min read
Share
१०० वर्षे बाको जीवन अनुभव : सन्तोकी मान्छे धेरै बाँच्छन् (भिडियाेसहित)
अहिले १०० वर्षको उमेरमा हिँडिरहेका थापा त्यस्ता भाग्यमानी हुन्, जसले राणा शासन, पञ्चायत, बहुदलहुँदै लोकतान्त्रिक गणतन्त्र नेपालसम्म नियाल्न पाए ।
३० वैशाख, २०८०
10 min read
Share
पोइट आइडलमा कविताको आगो झोस्ने कञ्चनपुरे न्याथन (भिडियोसहित)
न्याथन रायन नेपालको पहिलो ‘पोइट आइडल’ नै बन्न त सकेनन् तर काव्यजगत्मा आफ्नो जबर्जस्त छाप भने छाेडे ।
२३ वैशाख, २०८०
4 min read
Share
कञ्चनजङ्घामा भेटिएन हिउँ चितुवाकाे नाम निशान, सात दिन पर्खिँदा फोटोग्राफर चुङ्बाले के देखे ? (भिडियोसहित)
वरिष्ठ वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको टिमले ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट हिउँ चितुवा लोप हुँदै गएको दाबी गरेको छ । ताप्लेजुङको २२ दिने भ्रमणबाट फर्केका उनीहरूले दुई साता हिमाली क्षेत्रमा पर्खिंदा हिउँ चितुवाको ‘साइन’ समेत नभेटिएको बताए
१६ वैशाख, २०८०
1 min read
Share
शिलापत्र रिभ्यु: उपचुनावको परिणामलाई कुन अखबारले कसरी अर्थ्याए ?
आम निर्वाचन भएको ६ महिनापछि तीन क्षेत्रमा भएको उपचुनाव परिणामलाई आजका अखबारले कसरी अर्थ्याए त ?
१३ वैशाख, २०८०
10 min read
Share
शिलापत्र वर्षव्यक्ति २०७९ मा कसले कति मत पाए ? (सर्वेक्षण विधि र विस्तृत नतिजासहित)
शिलापत्रले साल २०७९ का वर्षव्यक्तिसहित समाचार निर्माता घोषणा गरेको छ ।
३० चैत, २०७९
14 min read
Share