क्यान्सर जितेर लेखनमै फर्केका रेशम विरही (भिडियाेसहित)
मेरो ब्रम्हले के भन्छ भने, नेपालको अहिलेको राजनीति स्वाधीन छैन, पराधीन छ । यो कुरा अहिलेका नेताले नबुझेका पनि होइनन् तर उनीहरू निरीह छन् । किनकि उनीहरूले मौलिक विचारमा राजनीति गरिरहेका छैनन् ।
१८ कात्तिक, २०८०
7 min read
Share
रिगल मुद्दा अनुसन्धान गरेका तत्कालीन डीआईजी भन्छन्, 'हामीले पुनः न्याय पायाैँ' (भिडियाे)
पूर्वडीआईजी केशव अधिकारीले संविधान दिवसकै दिन रिगलले कैद मिनाहा पाएको र गाडीको लावालस्करसहित जेलबाट निस्केको देख्दा नमीठो महसुस भएको बताए ।
१७ कात्तिक, २०८०
4 min read
Share
शाेकमा भोकै ढल्दै न्यायको लडाइँ जितेकी भारती मानन्धर
रिगल पनि भागेका थिए । प्रहरीले इन्काउण्टर गर्ने डरले घटनाको एक वर्षपछि उनले अदालतमा आत्मसमर्पण गरे ।
१६ कात्तिक, २०८०
6 min read
Share
'हिँडिराख्ने भएकाले नामकाे पछाडि 'वाकर' थपेर भएँ ज्ञानुवाकर' (भिडियाे)
सबैले हेपेको, बेवास्ता गरेको विधामा ५० वर्ष टिक्नु, खट्नु सामान्य होइन । निभ्नै लागेको गजलको दियोलाई जोगाएर अझै ठूलो अँध्यारो चिर्न सक्ने बनाउनु झन् सामान्य होइन ।
९ कात्तिक, २०८०
4 min read
Share
इजोरियाबाट निकै डराएको थिएँ- सुविन भट्टराई (भिडियाेसहित)
सामाजिक सञ्जालमा जुन रूप लिएर कोही प्रस्तुत हुन्छ, बाहिर त्यो हुँदैन । जोकोही होस्, सामाजिक सञ्जालमा छुद्र र कठोर हुनेहरू पनि बाहिर हाँसेरै बोल्छन् ।
८ कात्तिक, २०८०
7 min read
Share
लेख्न बस्दा म बहुलाहाजस्तै हुँदो हुँ- मञ्जुल मितेरी
धेरैले आधुनिक 'अरनि'को भन्छन् उनलाई । माेरङ, मिक्लाजुङ- ४ का ४३ वर्षे मञ्जुल बराइली संगीत/साहित्यमा 'मञ्जुल मितेरी' भनेर चिनिन्छन् ।
७ कात्तिक, २०८०
1 min read
Share
सरस्वती ज्ञवालीलाई प्रश्न- मनपर्ने व्यक्तित्व प्रदीप ज्ञवाली कि शीतबिन्दु ?
शिक्षण पेसा नै उनको रोजीरोटी थियो । अझ भनौँ, सबथोक थियो । १० महिनादेखि तलब नआउँदा समस्या पहाडजत्रै भइसकेको थियो । भन्दाभन्दा नलागेपछि एक दिन उनी सांकेतिक विरोधस्वरूप लालटिन बालेर विद्यालयमा उभिइन् ।
६ कात्तिक, २०८०
6 min read
Share
'दक्षिणा छुट्टाछुट्टै खल्तीमा राख्थेँ, गोप्य ठाउँ नपाए चर्पीमा गएर गन्थेँ' (भिडियो)
साहित्यलाई मन धुने साबुन हो भन्छन् अमर न्याैपाने । ‘पानीको घाम’, ‘कलिलो मन’, ‘सेतो धरती, ‘करोडौँ कस्तूरी’ 'गुलाबी उमेर' जस्ता कृतिमार्फत उनले पाठककाे मन धाेइसकेका छन् । यसप्रति पाठकवर्ग कृतज्ञ हुँदा हुन् ।
४ कात्तिक, २०८०
6 min read
Share
इजरायल-हमास लडाइँको नालीबेली ? (पाेडकास्ट)
यसैबीच हामीले पोडकास्टमार्फत इजरायल र प्यालेस्टाइन युद्धको इतिहास प्रस्तुत गरेका छौं । दशकौंदेखि चलिरहेको अरब-इजरायल संघर्ष बुझ्न तपाईलाई यो पोडकास्टले मद्दत गर्नेछ भन्ने विश्वास पनि लिएका छौँ ।
२६ असोज, २०८०
2 min read
Share
हमासले हानेको पहिलो ग्रिनेट मिल्काइदिएका थिए नेपाली विद्यार्थीले
एकैछिनमा त्यहाँ मोटरसाइकलमा समेत गरी ठूलो समूह जम्मा भयो र बोर्डरमा रहेको सुरक्षा बलमाथि आक्रमण गरी अगाडि बढ्यो ।
२१ असोज, २०८०
5 min read
Share
हमासकाे आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीकाे मृत्यु (विवरणसहित)
शनिबार बिहान हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीकाे मृत्यु भएको छ । अन्य चारजनाको उपचार भइरहेको छ ।
२१ असोज, २०८०
1 min read
Share
इजरायली अस्पतालमा ढलेकाे छोरालाई ढाडस दिँदै निमबहादुरले भने, ‘नआत्ती बाबु, सबै ठीक हुन्छ’
चिनजानका मान्छेदेखि नातेदारसम्मलाई प्रवीणको खोजखबर गरिदिन अनुनय गरे ।
२१ असोज, २०८०
5 min read
Share
फलाेअपः यी हुन् इजरायलमा सम्पर्कविहीन भएका नेपाली विद्यार्थी (विवरणसहित)
सुरक्षित ठाउँमा जान सफल विद्यार्थीहरूले नै बाँकी साथीहरू हराएको खबर गरेका हुन् । गम्भीर घाइते दुई जनाको अस्पतालमा उपचार भइरहेको छ ।
२१ असोज, २०८०
4 min read
Share
कुनै पनि नेपाली हमासकाे अपहरणमा परेका छैनन्: एनआरएन इजरायल
यस क्रममा ९ नेपाली विद्यार्थी घाइते भएकाे र तीमध्ये २ काे अवस्था गम्भीर रहेकाे खबर बाहिरिएकाे छ । यद्यपि, इजरायलकाे तर्फबाट यसबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन । घाइतेहरूको उपचार भइरहेको छ ।
२१ असोज, २०८०
2 min read
Share