पीडितलाई निराश नपार्न अन्तर्राष्ट्रिय समुदायको आग्रहमानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संगठनहरुले संक्रमणकालीन न्यायको त्रुटिपूर्ण प्रकृया सच्चाउन आग्रह गरेको समाचार आजको कान्तिपुर दैनिकले पहिलो पृष्ठको मुख्य समाचार बनाएको छ ।१ फागुन, २०७५ Share
एनसेलका पुराना बिक्री ब्युँतिँदैअहिलेसम्मकै शेयर हस्तान्तर ७ दिन भित्र बुझाउन संरोकारवाला मन्त्रालयलाई निर्देशन दिएको छ । दुर सञ्चार कम्पनीका बक्यौता एक महिनाभित्र असुल्न र नअससुलेसम्म सेवासुविधा विस्तार रोक्न संसदीय समितिले निर्देशन दिएको खबर आजको कान्तिपुर दैनिकको पहिलो खबर छ ।२८ माघ, २०७५ Share