२४ घण्टा भोकै सुताएपछि भनियो, ‘अप्रेसन हुन्न, घर जानुस’दिसा गर्ने ठाउँमा चिर्नुपर्ने भएकाले पेट खाली गराउन साबुनपानीको झोल गुद्द्दारबाट छिराउनुपर्ने हुन्छ । पेटमा पानी परेको केही सेकेण्ड मै दिसा लाग्छ । ६० बेड रहेको ठाउँमा दुइटा शौचालय थिए । कुरुवाको संख्या त्यो भन्दा बढी । फोहो र दुर्घन्धले शौचालय जानै नपरे हुन्थ्यो भन्ने लाग्ने ।२३ चैत, २०७५ Share
महाविनाश कच्ची संरचनाले‘श्रीमती खाना पकाइरहेकी थिइन् । म नातिसँग जिस्किँदै बसेको थिएँ,’ महेशले कान्तिपुरसँग भने, ‘त्यही बेला घर नै उडाउने हावा आयो । घरबारविहीन बनाएर बिलायो ।२० चैत, २०७५ Share
अख्तियार छल्न सेनलाई ठेक्कात्यस्तै आज कान्तिपुरले काठमाडौं–तराई–मधेश द्रुतमार्गको ट्रयाक फराकिलो बनाउने क्रममा नेपाली सेनाले काटेको २५ करोड मूल्य बराबरका काठ बिक्री नहुने भएको छ । जथाभावी काटिएका कारण ती काठ बिक्री हुन नसक्ने वन तथा वातावरण मन्त्रालयका अधिकारीको भनाई रहेको समाचार छापेको छ ।६ चैत, २०७५ Share