जुगल हिमालमा पहिलोपटक मानव पाइलाकाठमाडौंबाट एक सय ४५ किलोमिटर (सडक तथा पैदल) दूरीमा रहेको जुगल हिमश्रृंखला औपचारिक रुपमा मानव पाइला परेको हो । जुगल गाउँपालिका वडा नं ३ को उत्तरी भेगमा रहेको यस हिमश्रृंखलामा दुई दर्जनभन्दा बढी चुचुरा रहेको प्रारम्भिक अध्ययनले देखाएको छ ।२७ चैत, २०७५ Share
५ दिनदेखि सरकारी अस्पताल ठप्प, सरकार संवादहीनसबैलाई संघीय सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने मुख्य मागसहित शुक्रबारदेखि सरकारी चिकित्सकहरू देशव्यापी रूपमा आन्दोलित छन् ।२७ चैत, २०७५ Share
डाक्टरले रोजेनन् कर्णालीकर्णाली प्रदेशमा ११८ डाक्टरको दरबन्दी छ । कार्यरत १४ डाक्टरले यही क्षेत्र रोजेका छन् । कार्यथलो कर्णाली छानेका बाहिरका एकसहित १५ मध्ये १० प्रदेशमातहतका अस्पताल र ५ स्थानीय तहमा रहने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले जनाए ।२७ चैत, २०७५ Share
समायोजनमा समस्यै समस्यासंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लोपटक करिब ६ सय जना बढी चिकित्सकलाई संघ तथा १४ सय चिकित्कसलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । तर चिकित्सकले सबैलाई संघ अन्तर्गत राखेर समायोजना नगरेसम्म काममा नफर्कने चेतावनी दिदैं आकस्मिकबाहेक सेवा ठप्प पारिरहेका छन् ।२७ चैत, २०७५ Share
खेलमैदान बनेको पोखरीमा पानीटोलभरिका इनारको स्रोत बनेको ऐतिहासिक दुईपोखरी (निगुपुखुः) हेर्दा हेर्दै खेलमैदान बनेको थियो । हरियाली तलाउमा पानी सुकी बालुवा बाँकी रहँदा टोलबासी खिन्न थिए । विस्तारै त्यहाँ घाँस पलाई बालबालिकाको खेलमैदान बन्यो ।२६ चैत, २०७५ Share
चटपटेको भरमा हुरीपीडितस्थानीय ३२ वर्षीय कौसर आजमले खाद्यान्न पाए पनि पकाउने भाँडाकुँडा नभएकाले भुजा र चिउरा खानुपर्ने बाध्यता रहेको बताए । गाउँमा आएको राहत पनि समानुपातिक हिसाबले वितरण नभएको उनको आरोप छ ।२४ चैत, २०७५ Share
कागमा समेत बर्डफ्लुपशु सेवा विभागका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका केही कुखुरा फार्ममा केही दिनयता बर्डफ्लु भेटिएका छन्। बाँसघारीमा गुड बनाएका करिब दुई सय कागको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।२४ चैत, २०७५ Share
पाइपलाइलन विस्तार धमाधम, भाडा बचत वार्षिक २ अर्बनिकुञ्ज क्षेत्रको रुख कटानमा ढिलाइ हुँदा केही समस्या पनि भइरहेको छ। ‘माघ ३ गतेको मन्त्रिपरिषद्ले रुख काट्न निर्णय गर्यो, त्यसको डेढ महिनापछि काम सुरु भएको हो,’ आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका प्रमुख प्रदीपकुमार यादवले भने, ‘अहिले निकुञ्ज क्षेत्रमै काम भइरहेको छ।’२४ चैत, २०७५ Share
राजपा महाधिवेशन धकेलिँदैराजपामा हाल ६ जनाको अध्यक्षमण्डल छ । सबैले पालैपालो नेतृत्व गर्ने भएकाले नेताहरूका आन्तरिक टकराव पनि छन् ।२३ चैत, २०७५ Share
तारागाउँ रिजेन्सी होटलमा अनियमितता ‘डेढ सय रोपनी फिर्ता ल्याउनू’उपसमितिलाई कानुनी राय उपलब्ध गराएका एक विशेषज्ञका अनुसार समितिका कतिपय कामकारबाही व्यवसायीको इसारामा चलेका देखिन्छन् । ‘तारागाउँलाई यस्ता महत्त्वपूर्ण विषयमा निर्णय गर्ने अधिकार छ ?’ ती विशेषज्ञले भने ।२३ चैत, २०७५ Share
चिकित्सकको आन्दोलनले ५० हजारभन्दा बढी बिरामी प्रभावितस्वास्थ्य मन्त्रालयका एक पदाधिकारीका अनुसार मुलुकभरका सरकारी अस्पतालको बहिरंग विभाग ९ओपीडी० मा दैनिक करिब २५ हजार बिरामी पुग्ने गरेका छन् । शुक्रबारको हडतालले मुलुकभरका सरकारी स्वास्थ्य सेवा कतै आंशिक तथा कतै पूर्ण रूपमा प्रभावित भएका छन् ।२३ चैत, २०७५ Share
विजयपुर गढी कसको ?‘साँगो’ भनेको लिम्बू भाषामा घरको धुरी हो । साँगोबाटै साँगुरीडाँडा नाम रहन गएको हो । विजयपुर डाँडादेखि पूर्वमा सेउती खोला र पश्चिममा सर्द'खोला बग्छन् । अहिलेको हात्तीसार क्याम्पसमा सेनकालमा दरबारका हात्ती बाँधिन्थे । हाल सुकुम्बासी बसेका ती बस्तीका पेटीहरूमा ढुंगाका लामा–लामा टुक्रा, दरबारकालीन, प्रस्तत कलाहरू अझै भेटिन्छन् ।२३ चैत, २०७५ Share