चन्द समूहमाथि निगरानी, सुरक्षाकर्मी बढाइयोकेन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ– घुँडामुनि गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने ।३ चैत, २०७५ Share
विप्लव समूहको गतिविधिमा प्रतिबन्ध लगाउने सरकारको निर्णय‘वार्तामा आउन पटक पटक आग्रह गर्यौं तर वार्तालाई वास्ता गरेन, उल्टो हिंसात्मक गतिविधि गर्दै गयो,’ एक मन्त्रीले भने, ‘चन्द समूहको राजनीतिक उद्देश्य पनि देखिएन, आपराधिक खालको गतिविधिमा मात्र संलगन रह्यो । त्यसैले त्यस्ता गतिविधि रोक्ने निष्कर्षमा सरकार पुगेको हो ।’२९ फागुन, २०७५ Share
लक्ष्य अनुसार न खर्च, न राजस्वजिगत खर्च १५.५ प्रतिशत, चालु खर्च ५.६, वित्तिय व्यवस्थापन खर्च १३ प्रतिशत घटाएको छ । यसले समग्र खर्च ८.८ प्रतिशत कम हुने अनुमान छ । राजस्व संकलन लक्ष्यभनदा ३ प्रतिशत कम हुनेछ ।२२ फागुन, २०७५ Share