नेपाल–अमेरिका सम्बन्ध चिसोअमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न वासिङटन डिसीस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर प्रस्टीकरण लिएको छ । यता प्रधानमन्त्री केपी शर्मा ओलीसहितले कूटनीतिक समुदायलाई गरेको ब्रिफिङमा शुक्रबार काठमाडौंमा रहेका अमेरिकी राजदूत अनुपस्थित भएका छन् ।१९ माघ, २०७५ Share
‘उधुम भएको छैन’‘तीन करोड मान्छे भएका ठाउँमा केही असन्तुष्टि अलिअलि हुन सक्छन्, केही चित्त नबुझेको हुन सक्छ,१३ माघ, २०७५ Share
अवराेधकाबीच विधेयक पारितराष्ट्रिय सभाबाट पनि पारित भएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेलगत्तै राजपत्रमा सूचना प्रकाशित गरेर यो ऐनका रूपमा लागू हुनेछ ।१२ माघ, २०७५ Share