ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
Sat, May 10, 2025
२७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सम्झना घिमिरे
समाचार
कोरोनाबाट घरमै ज्यान गुमाउने संख्या बढ्यो
हालसम्मसम्म नेपालबाट कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ । त्यसमध्ये होम आइसोलेसनमा ज्यान गुमाउनेको सख्या २ सय २६ छ । अस्पतालमा बेड अपुग हुन थालेपछि सरकारले गम्भीर अवस्थाका बाहेक अरू संक्रमितलाई घरमै आइसोलेसनमा बस्न आग्रह गर्यो । तर, घरमै ज्यान जानेको संख्या बढ्न थालेपछि संक्रमितमा भय उत्पन्न भएको छ
१९ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना उपचारमा ८ लाख खर्च, गरिबले कसरी गर्ने उपचार ?
‘मैले उपचारपूर्व नै ८ लाख खर्च गर्नुपर्याे उपचार पाउनका लागि । भनेपछि सामान्य नागरिकले कोरोना लागेको खण्डमा कसरी त्यत्रो पैसा तिर्ने ? मैले तिर्न सकेँ र म बाँचेँ । यदि ८ लाख रुपैयाँ तिर्ने हैसियत नभएको भए मैलै मर्नुपर्थ्याे’
१८ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काेभिड बिरामीलाई खाना दबाइ दिने राेबाेटका यी आविष्कारक
महेन्द्र मोरङ क्याम्पसबाट रसायनशास्त्रमा स्नातक तह पूरा गरेका रिसब आचार्यले ६ जना साथीहरुसँग मिलेर ५ दिनमा उक्त रोबोट तयार पारे । विराटनगर महानगरपालिकासँगको समन्वयमा बनाइएको उक्त रोबोट जस्तै विशेषता भएको रोबोट किन्नु पर्दा नेपालले १२ लाख रुपैयाँ तिर्नु पर्दथ्यो ।
११ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दसैँमा यसरी दिनुस् भर्चुअल दक्षिणा
भर्चुअल दक्षिणाको योजनाअन्तर्गत विभिन्न बैंक तथा सेवा प्रदायक कम्पनीहरूले दक्षिणा पठाएबापत पठाउने व्यक्तिलाई क्यास ब्याकको अफरदेखि पाउने व्यक्तिले दक्षिणाको ब्याज पाउने व्यवस्थासमेत गरेको छ
५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आर्यघाटकी सपना जसले कोरोनाकालमा पनि सड्नबाट बचाइन् शवहरूलाई
पशुपतिको आर्यघाट जाँदा धेरैलाई लाग्दो हो कलिलाे उमेरमा दागबत्ती दिनुपर्ने कति अभागी छोरी रहिछन् भनेर । तर जब तपाईं दिनहुँजसो पशुपतिको आर्यघाट जानुहुन्छ तब मात्र थाहा पाउनुहुन्छ रोका आफन्तलाई हाेइन, सडकमा सड्न बाध्य शवलाई व्यवस्थापन गर्ने काम गर्छिन् भनेर
४ कात्तिक, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कष्टै कष्टमा कुष्ठरोग पीडित
गाउँभरी रोगले छटपटाएका विरामीहरु भरिभराउ छन् । तर पनि न त उनीहरु अस्पताल जान सक्छन् न औषधि ल्याउन मेडिकलसम्म नै पुग्न सक्छन् । त्यसैले अस्पताल गाउँमा अहिले गत वर्ष जस्तो दसैंको रौनक देखिदैन ।
४ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दसैँले ल्याउन सकेन चारपाङ्ग्रे अटो व्यवसायीमा उत्साह, शाेरुम अझै सुनसान
दसैँ नजिकिँदै जाँदा गाडीका शाेरुमहरू ग्राहकले भरिभराउ देखिन्थे । तर यस पटक दसैँ नजिकिइसक्दासमेत शाेरुमहरूमा नयाँ सवारी किन्न आउने ग्राहक खासै देखिएको छैन । वर्ष दिनको कमाइ दसैँ र तिहारमा उठाउने अटो व्यवसायीहरू यति बेला सामान्य दिनको जति पनि सवारी बिक्री वितरण गर्न सकिरहेका छैनन्
२८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जुत्ता खोज्दाखोज्दै छोडिएको अमेरिका
आजभन्दा १० वर्षअगाडि जब अमुन थापा कलेजको भ्याकेसन पारेर नेपाल आए । नेपाल आएपछि किनमेल गर्न बाहिर हिँड्न नरुचाउने उनलाई एउटा जुत्ताले मात्रै दिनभर बजारबजार डुलायो । चित्तबुझ्दो जुत्ता नपाएपछि उनी आफैँ जुत्ता खोज्दै मार्केट चहारे तर पनि पाएनन्
२७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खाद्य व्यवस्था कम्पनीबाटै लेबल नभएका चामल खुलमखुल्ला बिक्री
छड्के अनुगमनमा परिसकेको कम्पनी भने लेबलिङ गर्नुपर्ने प्रवाधान भएपनि कार्यन्वयनको चरणमा नपुगिसकेकोले बिक्री वितरण गरिरहेको बताउँदै आएको छ । यद्यपि उत्पादित चामलको उपभोग्य मिति धेरैमा दुई वर्षको हुन्छ । तर कम्पनीले बिक्री वितरण गर्दै आएको चामल उपभोग्य मिति २ वर्ष नाघेर थप ९ महिना बढी भइसकेको छ । यस्तो अवस्थामा पनि कम्पनी भने गुणस्तरहीन भएको मान्न तयार देखिदैन
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनस्वास्थ्यमा विशाल ग्रुपको गम्भीर खेलवाड : करोडको कसुरमा लाख जरिबाना
२ करोडभन्दा बढी मूल्य बराबरको सामान रिलेबलिङ गरेको भेटिए पनि विशाल ग्रुप ३ लाख रुपैयाँ जरिबाना तिर उम्कने देखिएको छ । यसो हुनुमा कानुन निर्माणकै क्रममा त्रुटी देखिएको बताउँछन् उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना ।
२४ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
मैले त बाँच्ने आस मारिसकेको थिएँ...
कहालीलाग्दो त्यो समय, हामी नदीको ताल देखेरै छक्क परिरहेका थियौँ । थाकिसकेका थियौँ, डुंगा खियाउँदा खियाउँदै । त्यसैले घना जंगल र नदीको किनारमै सुत्यौँ । जब म निद्रामा पुग्नै लागेको थिएँ, त्यो निर्जन जंगलमा बुटका आवाज आउन थाल्यो, त्यो पनि एक जनाको होइन समूहकै’
२४ असोज, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दसैँ नबनाेस् दसा : काेराेना छल्न डा. शेरबहादुर पुनका महत्त्वपूर्ण टिप्स
संक्रमण हुनेबित्तिकै समस्या हुने भन्ने होइन । तर संक्रमण भइसकेपछि जुनसुकै अवस्थाकोे सिर्जना हुन सक्छ । त्यसैले डाक्टरको फोन नम्बर, एम्बुलेन्सको फोन नम्बर सुरक्षित राख्नुपर्छ । तपाईं निरोगी भए पनि हेलचेक्र्याइँले मृत्युको मुखमा पुर्याउन सक्छ
२३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजारमा मनपरी बढ्याे, अनुगमन 'कर्मकाण्डी भयाे'
विभागको अनुसार अनुगमन टोलिले असोज १ गते देखिको अनुगमनमा अहिलेसम्म विभागले १ सय वटा ठुला तथा साना व्यवसायीलाई रिलेबलिङ गरेको,उपभोग्य मिति नभएको सामान विक्री वितरण,मुल्य वृद्धि,कालो बजारी गरेको आरोपमा कारबाही प्रकृया अगाडि बढाएको छ ।
२२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भित्तामा झुन्डिने 'हाम्रो पात्रो' कसरी पुग्याे माेबाइल-माेबाइलमा ?
उप्रेती भन्छन्, ‘व्यवसाय गर्न ठूलो रकम,ठूलो सोच र ठूलो योजना नचाहिने रहेछ । भविष्य बनाउन अमेरिका आइपुगेको म नेपाली एप बनाएर व्यवसायी बन्न सक्छु भन्ने कहाँ सोचेको थिएँ र ? अहिले हेर्नुस् त ख्यालख्यालमा बनाएको एपले नै मेरो पहिचान बनायो’
२० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दसैँ मान्न घर फर्कनेको लहरः बढ्न सक्छ कोरोनाको जोखिम
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट विभागका संयोजक डा.शेरबहादुर पुन सर्वसाधारण चाडपर्व मनाउनकै लागि जोखिम मोलेर गाउँ फर्किनुले दसैँ दशामा परिणत हुन सक्ने सम्भावना बढेको बताउँछन्
१९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
ज्याेतिष विद्यामा विशेष रुचि छ
कतिपयले भन्ने गर्छन्, ‘नवीन के भट्टराईले हात पनि हेर्छन् । गायक नवीन भन्छन्, ‘संसारको सृष्टि कसरी भयो ? ब्रमाण्ड कसरी स्वचालित छ ? भविष्य कसरी थाहा पाउन सकिन्छ भन्ने कुराप्रति म जिज्ञासु छु ।’
१७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विद्युतीय गाडीमा अन्तःशुल्क घटाएपनि अटोव्यवसायीको असन्तुष्टि कायमै
निर्देशक श्रेष्ठले अन्तःशुल्क घटेपनि अघिल्लो आर्थिक वर्षको तुलनामा यसवर्ष विद्युतीय गाडीको मूल्यमा ६० प्रतिशत मूल्य वृद्धि गरेर बिक्री वितरण गर्नुपर्ने बताए । उनले सरकारले विद्युतीय गाडीको मूल्य घटाउदै सबैको पहुँचमा विद्युतीय गाडी पुर्याउनु पर्नेमा पेट्रोलजन्य गाडी भन्दा महंगो नै पर्ने बताए
१६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यातायात व्यवसायीका दुःख : राहत पाइयो, यात्रु पाइएन
घर जाने हतारोमा नहुनुका पछि काेरोना भाइरसको महामारी र त्यसबाट सिर्जित आर्थिक समस्या मुख्य हुन् । कोरोना भाइरसको महामारीका कारण गत ११ चैतदेखि लकडाउन भएपछि धेरैले आफ्नो रोजगारी गुमाएका छन् र बिहान बेलुका हात जाेर्न समेत कठिन अवस्थाकाे सामना गर्नुपरेको छ
१६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
म, शैली चौधरी
ठट्यौली शैलीमा शैली बोल्छिन्, ‘सोचे झैँ जिन्दगी रैनछ’ । यो गीत र मेरो जीवन एउटै भयो । शैलीलाई शैली भएर स्वतन्त्र बाँच्न आफ्नै परिवार अनि आफ्नै समाजसँग लड्नुपर्ने’
१४ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
9
10
11
12
Next
सर्च गर्नुहोस्