फाष्टट्रयाक निर्माण : सेना मूलठेकेदार, २८ उपठेकेदारसरकारबाट पैसा लिने, ठेकेदार छान्ने र निर्माणको रेखदेख गर्ने काम सेनाले गर्ने गरेको समाचार आजको नयाँ पत्रिकाले प्रकाशित गरेको छ । निगरानीका लागि सेनाले विभिन्न ठाउँमा क्याम्प खडा गरेको छ ।२ फागुन, २०७५ Share
सेनाद्वारा डेढ अर्बको हेलिकोप्टर र तीन अर्बको जहाज खरिद, तर विनाप्रतिस्पर्धाअगस्ताले दिएको एक करोड ४० लाख युरोलाई नै अनुमानित मूल्य मानेर सेनाले टेन्डर माग्यो । खरिद हुने हेलिकोप्टरको विशेषता पनि अगस्तासँग मात्र मिल्ने गरी राखिएको थियो ।२९ माघ, २०७५ Share
अढाई सय सांसदले बुझाए पिएको बैंक खाताउनीहरूले बैंक खाता नम्बर उपलब्ध नगराएपछि संसद् सचिवालयले तलब रोकेको हो । ३३४ मध्ये २६२ सांसदका पिएको तलब भने उनीहरूकै खातामा जान थालेको छ ।२८ माघ, २०७५ Share
सवै निकायको नयाँ गाडी मोह, गाडी किन्न मात्रै ६ अर्ब ६१ करोड ३८ लाखमितव्ययी हुने सरकारी नीति भए पनि सवारीसाधनमा राज्यको खर्च अनियन्त्रित छ । मर्म गरेर गाडी चालाउनुको सट्ट सरकारी कार्यालयहरु नयाँ किन्ने प्रतिस्पर्धामा प्रतिस्पर्धाा छन् ।२८ माघ, २०७५ Share