कसरी पुग्ने रारा ? कति लाग्छ खर्च ?
कर्णाली प्रदेशको पहाडहरूको बीचमा लुकेको देशकै ठूलो रारा ताल (२९९० मिटर) पुग्नु कठिन यात्रामध्ये हो भन्दा फरक पर्दैन । डरलाग्दो भीरमा भएका सडकले रारा यात्रालाई कठीनताबीच स्मरणीय भने बनाउँछ
१२ कात्तिक, २०८०
10 min read
Share
पोखरामा खोलामाथि घर–टहरादेखि मन्दिरसम्म, १६० संरचना हटाउन ३५ दिनको अल्टिमेटम
फिर्के खोला मिचेर १ सय ७ वटा अस्थायी र ५३ स्थायी गरेर १ सय ६० संरचना बनेका छन् । फिर्के खोलामाथि सरकारी संयन्त्रदेखि सामुदायिक भवनसम्म छन् ।
११ कात्तिक, २०८०
6 min read
Share
लेखक गनेस पौडेललाई प्रश्न- फेसबुक, ट्विटरलाई किन अलबिदा भन्नुभाकाे ? (भिडियो)
दुनियाँको सबैभन्दा सफल राजनीतिज्ञ सम्भवत: म नै हूँला ! मैले छेडेको आन्दोलनमार्फत म उठेँ, कति ठाउँमा अरूलाई उठाएँ, जोडेँ ।
८ कात्तिक, २०८०
18 min read
Share
चुनाव जित्न 'पीएस समूह'लाई चाहिएका दामबहादुर
दामबहादुरले चुनावमात्र जितेका छैनन्, ऐतिहासिक अधिवेशनमार्फत एमालेभित्र उत्पीडित समुदायको आवाज बोल्नुपर्ने ठाउँसम्म पुगेका छन् ।
२१ असोज, २०८०
6 min read
Share
गण्डकीमा शंकर–खगराजलाई झट्का : पृथ्वीसुब्बाले कसरी मारे बाजी ?
गत १५ असोजमा सुरु भएको एमालेको अधिवेशनबाट पदाधिकारीमा शर्माले नेतृत्व गरेकै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको प्यानल विजयी भएको छ ।
१९ असोज, २०८०
13 min read
Share
गण्डकीको गुटले दोधारमा पद्मा
१६ असोज, २०८०
7 min read
Share
फेवातालकाे ६५ मिटरभित्रका संरचना हटाउन कति सम्भव ?
फेवातालको मापदण्ड ३० मिटर बनाउने पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वको कार्यपालिकाको निर्णय उल्टिएसँगै ६५ मिटरभित्र बनेका संरचना भत्काउनुपर्ने भएको छ ।
११ असोज, २०८०
5 min read
Share
बुद्धको मूर्तिअघि अशान्ति: मणिपालमा भएको के हो ?
पोखराको मणिपाल शिक्षण अस्पतालको पहिलो तलामा रहेको काउन्टरअगाडि भगवान् गौतमबुद्धको मूर्ति छ । शान्तिका अग्रदूत मानिने तिनै बुद्धको मूर्तिअगाडि सोमबार अशान्ति र अशोभनीय गतिविधि देखियो । तोडफोडदेखि अपशब्दसम्म प्रयोग भए ।
९ असोज, २०८०
7 min read
Share
मुख्यमन्त्रीसँग बहुमूल्य धातु, भौतिक मन्त्रीसँग सुन्तलाबारी र वनमन्त्रीसँग भैंसी
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
५ असोज, २०८०
8 min read
Share
'अभागी लनामे कान्छी’: दोस्रोपटक लुटिएपछि हत्या, ‘राइड शेयरिङ’मा भागेका थिए हत्यारा
दाइ-भाउजूकहाँ केही समय बसेपछि उनी फेरि एक्लै बसिन् । तेस्रो लिङ्गी भएकाले सुनमायाको विवाह नभएको र एक्लै बस्ने गरेकी थिइन् ।
५ असोज, २०८०
5 min read
Share
कोरलामा निरीह नेपाल, प्रचण्डको भ्रमण बन्ला ‘गेमचेञ्जर’ ?
कोरला नाकाबाट २५ किलोमिटर परको तिब्बती बजार ढोङ्वासेनसम्म कतिपटक गए/आए भन्ने हिसाब उनीसँग छैन ।
३ असोज, २०८०
8 min read
Share
पोखराका सडकमा खाल्डै–खाल्डा, हैरान पोखरेली
पोखराको बजार क्षेत्र पालिखे चोक, जिरो किलोमिटर, अमरसिंह चोक, बुद्धचोक, पृथ्वीचोकका सडक ठाउँ–ठाउँमा खाल्डा परेका छन् ।
२ असोज, २०८०
6 min read
Share
एमाले गण्डकी अधिवेशनः ‘पर्ख र हेर’मा आकांक्षी, को बन्ला पृथ्वीसुब्बा र शंकर-खगराजको रोजाइ ?
२७ भदौ, २०८०
10 min read
Share
२३ वर्षपछि पोखरामा पुनर्जागृत बाघ मार्ने जात्रा
पछिल्लोपटक २३ वर्षअघि २०५७ सालमा यो जात्रा देखाइएको थियो । कलाकार धेरै आवश्यक पर्ने र धेरै खर्च लाग्ने भएकाले पोखराको नेवार समुदायले यसलाई निरन्तरता दिन सकेको थिएन ।
२१ भदौ, २०८०
7 min read
Share
समाजवादी मोर्चाको पोखरा सन्देश : ‘ट्रायल पिरियड’मा पास भए एकैठाउँ उभिन्छौं
दुई महिनाअघि ४ असारमा चार राजनीतिक दल मिलेर घोषित समाजवादी मोर्चा अहिले देश दौडाहामा छ ।
१५ भदौ, २०८०
9 min read
Share
आत्मदाहपछि मृत्युअघिको थकथकी- सरी, गल्ती भयो ! आमा हेर्दिनू
`मैले अस्पतालको बेडमा सोधेकी थिएँ- बैनीको केही इच्छा छ पत्रकारिता या अन्य क्षेत्रमा, जो दिदीले गरिदिए हुन्थ्यो भन्ने लागेको ?´ अध्यक्ष भण्डारीले लेखेकी छन्, `उत्तरमा बैनीले भनेकी थिइन्– त्यस्तो केही छैन, बेला-बेला मेरी आमाको केयर गर्दिनू है दिदी ।´
७ भदौ, २०८०
7 min read
Share
ढिलोगरी पोखरा भित्रिएको 'ओपन हार्ट सर्जरी'
नेपालमा सन् १९९८ मा अष्ट्रेलियन चिकित्सकको समूहले ओपन हार्ट सर्जरी गरेको थियो । त्यसको एक वर्षपछि त्रिवि शिक्षण अस्पतालमा डा. भगवान कोइरालाले यो सेवा सुरुवात गरेका थिए ।
३ भदौ, २०८०
8 min read
Share