सरकार सेवा नदिने, कुरियरमा डिएचएलले मनपरी शुल्क असुल्नेकोरोना महामारी र सरकारको कमजोर संयन्त्रको लाभ डिएचएलले उठाएको छ । एकाधिकारकाे लाभ लिंदै उसले गतवर्षको भन्दा कतिपय देशमा शत प्रतिशतसम्म सेवा शुल्क बढाएको छ२६ कात्तिक, २०७७3 min read Share
यसकारण फिर्ता भयो पुस्तक करआर्थिक वर्ष २०७६/७७ को बजेट व्यवस्थाअनुसार पछिल्लो डेढ वर्षदेखि लाग्दै आएको पुस्तक कर हटेको छ । सोमबारको बसेको मन्त्रिपरिषद् बैठकले डेढ वर्षदेखि लाग्दै आएको पुस्तक कर हटाउने निर्णय लिएको थियो२५ कात्तिक, २०७७ Share
बत्ती किन झ्यापझ्याप ?पछिल्लो दुई महिनादेखि काठमाडौं उपत्यकाका उपभोक्ताले दिनमै दुई/तीन पटकसम्म विद्युत् जाने/आउने समस्या खेपेका छन् । विद्युत् आपूर्तिमा अवरोध हुँदा कतिपयले लोडसेडिङ हुने संकेत भन्दै गुनासो गरेका छन्२५ कात्तिक, २०७७3 min read Share
ओली भन्छन्, 'जे उद्देश्यले पार्टी एकता गरियो, त्यो भएन, समय बाइपास गर्ने काम मात्र भयो'२३ कात्तिक, २०७७ Share
विवाद पार्टीमा, प्रभाव मन्त्रिपरिषद्माबुधबार मात्रै आफूले प्रधानमन्त्रीबाट राजीनामा नदिने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारको मन्त्रिपरिषद् बैठकमा सोही विषयलाई ब्रिफिङ गरेका छन्२० कात्तिक, २०७७ Share
महासंघ वरिष्ठ उपाध्यक्षमा सहमतिको प्रयास, छोड्ने कसले ?कोरोना महामारीका बीच सर्वसहमतिबाट नेतृत्व छनोटका लागि पूर्वअध्यक्षहरूको प्रयासका बीच २ प्यानलमा उम्मेदवारी दिइएको छ । जबकि उम्मेदवारी दिने दिनसमेत ४ मंसिरसम्म रहेको छ२० कात्तिक, २०७७ Share
दुई प्यानलमा उद्योगीको निर्वाचन तयारी, कुन प्यानलमा को-को ?एक वरिष्ठ उपाध्यक्ष सहित ४ उपाध्यक्ष र ६० कार्यकारीणी समिति सदस्यको लागि निर्वाचन हुनेछ । निर्वाचित सदस्यबाट कोषाध्यक्ष छनोट गरिने व्यवस्था गरिएको छ । १९ कात्तिक, २०७७ Share
किर्ते उपभोक्ता समिति खडा गरेर वन फडानी : लेखाले अध्ययन गर्यो, निर्देशन दिन ढिलाइवैज्ञानिक वन व्यवस्थापन कार्यविधि कार्यान्वयनका क्रममा गम्भीर लापरबाही गरिएको पाइएको छ । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले गरेको अध्ययनका आधारमा नक्कली नाम राखेर किर्ते उपभोक्ता समिति गरेर वन फडानी गर्नुका साथै कोषको रकममा हिनामिना गरिएको प्रमाण फेला परेका छन्१९ कात्तिक, २०७७ Share
जहाज खरिदका लागि ५ अर्ब माग, २५ अर्बको ऋण तिरिदिन आग्रहचीनबाट सहुलियतपूर्ण ऋण र अनुदानमा ल्याइएका छ जहाज चलाउन नसकेको नेपाल वायु सेवा निगमले आन्तरिक उडान विस्तारका लागि नयाँ जहाज आवश्यक परेको बताउँदै आएको छ१८ कात्तिक, २०७७ Share
प्रतिबन्ध खुलेको ७ दिनमै १८ करोडको मदिरा आयात२२ असोजको निर्णयलगत्तै २३ असोजबाट तयारी मदिराको आयात भएको थियो, जबकि मन्त्रिपरिषद्का निर्णय भनेर २५ असोजमा मात्रै सार्वजनिक गरिएको थियो । असोजको ७ दिनको अवधिमा मात्रै १८ करोड १२ लाख ४७ हजार रुपैयाँको मदिरा आयात भएको छ१४ कात्तिक, २०७७ Share
नेताहरूबीच हार्दिकता नभएकाे हाे, समस्या त पार्टीकाे काबुभित्रै छपार्टीको आन्तरिक जीवनमा समस्या छैन । नेताहरूका बीचमा अपेक्षा गरिएजस्तै हार्दिकता छ भन्ने कुरा म पनि मान्दिनँ । त्यस्ता समस्याहरू छन् । यी समस्याहरू नेकपा कम्युनिस्ट पार्टीको काबुभित्र छन् । यी समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध राख्न, पार्टीका सामुन्नेमा रहेका अभिभारालाई पूरा गर्दै अघि बढ्छौँ१३ कात्तिक, २०७७ Share
२/४ अर्ब घाटा हुँदैमा बैंकहरू डुबिहाल्ने अवस्थामा छैनन् : भुवनकुमार दाहाल, अध्यक्ष बैंकर्स संघबैंकहरु टिक्न नसकेर निक्षेपकर्तालाई अप्ठेरो पर्छ कि भन्ने आशंका होला । त्यस्तो आशंका गर्नुपर्ने अवस्था छैन । नेपालमा बैंकहरुको पुँजी कोष हेर्दा हुन्छ । पुँजीकोष साढे ८ प्रतिशत हुँदा हुनेमा बैंकहरुको १३ प्रतिशतभन्दा माथि छ१२ कात्तिक, २०७७ Share
संकटमा खर्चिन भन्दै जनताबाट पैसा उठाएर अहिले चुप बस्न मिल्छ सरकार ?उपचारको नाममा जनताबाट उठाएको रकम मात्रै हैन भविष्यमा पनि जनतालाई ऋणको भारी बोकाएर हरेक मन्त्रिपरिषद् बैठकमा वैदेशिक ऋण स्वीकृत भइरहेको छ । चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा मात्रै स्वदेशी र विदेशी गरेर १ खर्ब रुपैयाँ ऋण उठाएको छ । विदेशी ऋण ६० अर्बमध्ये अधिकांश कोरोना उपचार र प्रचार रोक्नका लागि चालिने कदमको लागि भनेर ल्याइएको छ७ कात्तिक, २०७७ Share
क्लिनफिड अनुगमनका लागि तयार भयो संयन्त्रनेपालमा क्लिनफिड लागू भएपछि करिब १ अर्ब रुपैयाँको विज्ञापन बजार घटेको नेपाल विज्ञापन संघको तथ्यांक छ । यो विज्ञापन नेपाललाई दबाब दिनको लागि विदेशी एजेन्सीले काटिदिएको विज्ञापन संघका अध्यक्ष रिजालको दाबी छ६ कात्तिक, २०७७ Share
जनताको कहरमा राज्य विचौलिया बनेर व्यापार गर्दैस्वास्थ्यमन्त्री भानुभक्त ढकालले भनेका छन्, 'कोभिड–१९ को परीक्षण तथा उपचार निःशुल्क गरिँदै आएकोमा नागरिक तथा निजीक्षेत्रको चाहना र मागअनुसार निजीक्षेत्रबाट संचालित प्रयोगशाला र अस्पतालहरूमा कोभिडको परीक्षण तथा उपचार गराइएको हो ।'५ कात्तिक, २०७७ Share
तेजिलाे तिलोत्तमा : कोरोना लडाइँको मोडल अभ्यासघिमिरेका अनुसार तिलोत्तमा नगरपालिकाले पहिलो पटक ८० जनाको उद्धार गरेको थियो । 'सीमा नाकाहरूमा धेरै नेपालीहरू भोकले छटपटाएका थिए । हामीले म आफैँसमेत उपस्थित भएर १२ दिनको सुत्केरीसहित ८० जनालाई लिएर १५ दिन क्वारेन्टाइनमा राख्यौँ र पछि सम्बन्धित ठेगानामा पठाइदियौँ'४ कात्तिक, २०७७ Share
सात महिनापछि खर्बमाथिको सामान भित्रियोआयात वृद्धि हुनुको प्रमुख कारण विगतमा गरेको आयात नियन्त्रणमा खुला गर्नु हो । त्यस्तै दसैँको कारण पनि आयात बढेको छ । सरकाले गत २१ असोजमा बको मन्त्रिपरिषद् बैठकबाट तयारी मदिरा लगायतका केही सामानाको आयात खुला गरेको थियो४ कात्तिक, २०७७ Share
मन्त्रिपरिषद्को निर्णय उल्ट्याएर २ सचिवकाे सरुवाविशेषत महालेखा परीक्षकको जुनियर सचिव राख्ने गरिएकोमा आफूलाई निरुत्साहित गर्दै जिम्मेवारी हेरफेर भएको भन्दै असन्तुष्टि जनाउदै आएका मैनालीले खेलकुदमा सारिएपछि थप असन्तुष्ट भए३ कात्तिक, २०७७ Share