मन्त्रिपरिषद्का ४ निर्णय, ३ सहसचिव सचिवमा बढुवामन्त्रिपरिषद् बैठकले तीन जना सहसचिवलाई सचिवमा बढवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ गोकर्णराज दुवाडी र इन्जिनियरिङ तर्फबाट योगेन्द्रकुमार कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको एक मन्त्रीले शिलापत्रलाई जानकारी दिए१० मंसिर, २०७७2 min read Share
१२ वर्षको कामबाट पूर्ण सन्तुष्ट छु, अब पनि पदको न्याय गर्ने छुलक्ष्मी समूहका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ विगत १२ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा बसेर काम गरेका छन् । सुरुमा राजस्व समिति सदस्यका रूपमा काम गरेका उनले पछि राजस्व समिति उपसभापति, रोजगारदाता परिषद् सदस्यको रूपमा पनि काम गरे१० मंसिर, २०७७9 min read Share
चौधरी र पद्म ज्योतिबीच ०५२ सालको त्यो चर्चित चुनावअहिले पनि महासंघको निर्वाचनको निकै चर्चा भएको छ । निवर्तमान, वर्तमान र भावी अध्यक्ष एकै टिममा देखिएको यो विरलै उदाहरणका रूपमा व्यवसायीले लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा बिहीबारदेखि काठमाडौंमा सुरु हुँदै छ१० मंसिर, २०७७6 min read Share
१० अर्बको भटमास आयात गर्दा १० अर्बकै निर्यातअघिल्ला दुई वर्ष मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम आयात गरेर भारतमा निर्यात गरिएको थियो भने चालू आर्थिक वर्षमा भटमासको आयात र प्रशोधित तेल निर्यात बढेको छ । अर्जेन्टिना, ब्राजिल, चीन, इन्डोनेसिया टर्कीबाट पनि कच्चा भटमास आयात भएको भन्सार विभागको तथ्याङ्क छ९ मंसिर, २०७७4 min read Share
महासंघ निर्वाचन : सहमतिका लागि राणाको अन्तिम प्रयास असफलमहाहसंघका केही पूर्वअध्यक्ष र वर्तमान अध्यक्ष भवानी राणाले सहमतिको लागि प्रयास गरे तापनि असफल भएको गुनासो गरेकी छन् । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन भवानी राणाले दुवै पक्षलाई बोलाएर सहमतिको प्रयास गरेकी थिइन्८ मंसिर, २०७७3 min read Share
कात्तिकमा घट्यो आयात, बढ्यो निर्यात- एक महिनामा ११० अर्बको विदेशी वस्तु नेपाल आयो - गत वर्षको कात्तिकको तुलनामा विदेशी वस्तुको आयात ५ अर्ब घट्यो - आयातमा ६९ र निर्यातमा ६५ प्रतिशत भारतीय बजारको हिस्सा८ मंसिर, २०७७3 min read Share
महासंघ निर्वाचन : एसोसिएट उपाध्यक्ष जित्न तानातानमा ज्ञानेन्द्रअझ रोचक बन्दै छ, एसोसिएट तर्फका उपाध्यक्ष तथा सदस्यहरूमा चुनावी जोड-घटाउ । वरिष्ठ उपाध्यक्षमा एसोसिएटको मतभार ३० प्रतिशत छ भने एसोसिएट तर्फबाट १९ सदस्य र एक उपाध्यक्ष निर्वाचित हुनेछन्८ मंसिर, २०७७4 min read Share
जिल्लाको अनुभव बटुलेर पुन: केन्द्रमा फर्केको हुँमंसिर १३ गतेका लागि तोकिएको नेपाल एद्योग वाणिज्य महासंघको निर्वाचनमा दिनेश श्रेष्ठले जिल्ला उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । अघिल्लो कार्यकालमा जिल्लानगर उपाध्यक्षमा नै हारेका उनी त्यसपछि बागमती प्रदेश उद्योग वाणिज्य संघको अध्यक्ष तथा काठमाडौं जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षको भूमिका पाएका थिए५ मंसिर, २०७७8 min read Share
जिल्लाको भावना बुझेको व्यक्ति मै हुँ : गुणनिधि तिवारीगुणनिधि तिवारी नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालमा जिल्ला नगर उपाध्यक्षको रूपमा उम्मेदवारी दिएका छन् । नवलपरासीबाट प्रतिनिधित्व गर्ने उनी अहिले महासंघ कार्यकारीणी समितिको सदस्य पनि हुन् । महासंघ केन्द्रमा १५ वर्ष र जिल्ला तहमा ७ वर्षदेखि निरन्तर काम गरेकोले जिल्ला नगरमा समस्या बुझ्ने खुबी आफूँसँग रहेको उनको दाबी छ५ मंसिर, २०७७6 min read Share
पाँच महिनापछि बल्ल आयो कर्जा प्रवाह कार्यविधिकोभिड-१९ बाट उद्योग वा व्यवसायमा परेको प्रभाव मूल्यांकन गरी समस्यामा परेका ऋणीको व्यावसायिक आवश्यकता तथा व्यवसायलाई निरन्तरता दिन पुँजीको अभाव, श्रमिक वा कर्मचारीको रोजगारीको निरन्तरता, भविष्यको सञ्चालन सम्भाव्यता, कर्जा फिर्ता गर्न सक्ने व्यावसायिक योजना समेतका आधारमा बैंक तथा वित्तीय प्राथमिकता निर्धारण गर्नुपर्नेछ४ मंसिर, २०७७8 min read Share
व्यापारीले सस्तोमा किनेपछि धान उठाउन हच्किए सहकारीकात्तिक दोस्रो हप्ता सरकारले निर्देशिका तय गरे पनि अधिकांश जिल्लामा अहिले पनि सहकारीले धान खरिद गर्न सकेका छैनन् । मुख्यतय व्यापारीहरूका धम्की र पछि बिक्री नहुने डरमा सहकारीले धान खरिद नगरेको बताएका छन्४ मंसिर, २०७७4 min read Share
मेरो प्यानल १३ मंसिरसम्मका लागि हो, त्यसपछि तेरोमेरो बिर्सनेछु : चन्द्र ढकाल३ मंसिर, २०७७16 min read Share
महासंघमा स्वार्थी समूह ल्याउने वा नि:स्वार्थी मतदाताको रोजाइमा : किशोर प्रधानहामीसँग धेरै सम्भावना छन् । त्यसअनुसार काम गर्न सकेका छैनौँ । त्यो सक्ने अवस्थामा यस पटकको नेतृत्व र मेरो नेतृत्वले प्रमाणित गर्नेछ । हेर्नुहोला, छ वर्षमै नेपालको आर्थिक वृद्धिदर डब्बल डिजिटमा पुर्याउने योजना छ३ मंसिर, २०७७ Share
प्रदेश र स्थानीय तहले खर्च गर्न नसक्दा केन्द्र सरकारको आम्दानी बढ्योचालू आर्थिक वर्षको पहिलो चार महिनामा सरकारको आम्दानीमध्ये ९ प्रतिशत योगदान अन्य प्राप्तिको देखिएको छ । गत वर्ष यही अवधिमा सरकारले उठाएको राजस्वमा अन्य प्राप्तिको योगदान चार प्रतिशत मात्रै थियो ३ मंसिर, २०७७ Share
पहिलो त्रैमासमा यी ४ बैंक मात्रै अर्ब क्लबमाप्रतिकूल परिस्थितिका बीच ४ वटा बैंक भने अर्बभन्दा बढी नाफा कमाएका छन् । नाफा वृद्धि भए पनि सबै बैंकको वितरणयोग्य लाभांश भने घटेको छ । कोभिड- १९ को प्रभाव र सरकारले दिएको छुटका कारण अहिले नाफा घट्नु स्वभाविक भएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन पाैडेल बताए२ मंसिर, २०७७4 min read Share
सरकार धानको मूल्य तोक्छ, निर्णय गराउँछ तर कार्यान्वयन गर्न सक्दैनबढी मात्रामा धान उत्पादन हुने झापा, मोरङ, बारा, पर्सा, बाँके, बर्दिया र कैलालीका किसानले सरकारले तोकेको मूल्यभन्दा ६ सय रुपैयाँ कम मूल्यमा धान बिक्री गरेका छन्२ मंसिर, २०७७ Share
आर्थिक क्रियाकलापमा सुस्तता : सबै कर घट्यो, जरिवाना मात्रै बढ्योआयको आधारमा बुझाउने करमा करिब ५ करोड रुपैयाँ कमी आएको छ । तर, ब्याजबाट प्राप्त हुने आयकर अर्थात ब्याजकर भने १४.६३ प्रतिशतले बढेको छ ।३० कात्तिक, २०७७ Share
सरकारले धानको मूल्य तोक्यो, तर खरिदमा व्यापारीकै मनोमानीसरकारले बजार नियमन र हस्तक्षेप दुवै काम गर्न नसक्दा किसान थिचोमिचोमा परेका छन् । व्यापारीले अतरिक्त लाभ उठाएका छन्२७ कात्तिक, २०७७ Share