ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
Wed, Apr 23, 2025
१० वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
भागवत भट्टराई
समाचार
मन्त्रिपरिषद्का ४ निर्णय, ३ सहसचिव सचिवमा बढुवा
मन्त्रिपरिषद् बैठकले तीन जना सहसचिवलाई सचिवमा बढवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ गोकर्णराज दुवाडी र इन्जिनियरिङ तर्फबाट योगेन्द्रकुमार कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको एक मन्त्रीले शिलापत्रलाई जानकारी दिए
१० मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
१२ वर्षको कामबाट पूर्ण सन्तुष्ट छु, अब पनि पदको न्याय गर्ने छु
लक्ष्मी समूहका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ विगत १२ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा बसेर काम गरेका छन् । सुरुमा राजस्व समिति सदस्यका रूपमा काम गरेका उनले पछि राजस्व समिति उपसभापति, रोजगारदाता परिषद् सदस्यको रूपमा पनि काम गरे
१० मंसिर, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चौधरी र पद्म ज्योतिबीच ०५२ सालको त्यो चर्चित चुनाव
अहिले पनि महासंघको निर्वाचनको निकै चर्चा भएको छ । निवर्तमान, वर्तमान र भावी अध्यक्ष एकै टिममा देखिएको यो विरलै उदाहरणका रूपमा व्यवसायीले लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा बिहीबारदेखि काठमाडौंमा सुरु हुँदै छ
१० मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१० अर्बको भटमास आयात गर्दा १० अर्बकै निर्यात
अघिल्ला दुई वर्ष मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम आयात गरेर भारतमा निर्यात गरिएको थियो भने चालू आर्थिक वर्षमा भटमासको आयात र प्रशोधित तेल निर्यात बढेको छ । अर्जेन्टिना, ब्राजिल, चीन, इन्डोनेसिया टर्कीबाट पनि कच्चा भटमास आयात भएको भन्सार विभागको तथ्याङ्क छ
९ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महासंघ निर्वाचन : सहमतिका लागि राणाको अन्तिम प्रयास असफल
महाहसंघका केही पूर्वअध्यक्ष र वर्तमान अध्यक्ष भवानी राणाले सहमतिको लागि प्रयास गरे तापनि असफल भएको गुनासो गरेकी छन् । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन भवानी राणाले दुवै पक्षलाई बोलाएर सहमतिको प्रयास गरेकी थिइन्
८ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कात्तिकमा घट्यो आयात, बढ्यो निर्यात
- एक महिनामा ११० अर्बको विदेशी वस्तु नेपाल आयो - गत वर्षको कात्तिकको तुलनामा विदेशी वस्तुको आयात ५ अर्ब घट्यो - आयातमा ६९ र निर्यातमा ६५ प्रतिशत भारतीय बजारको हिस्सा
८ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महासंघ निर्वाचन : एसोसिएट उपाध्यक्ष जित्न तानातानमा ज्ञानेन्द्र
अझ रोचक बन्दै छ, एसोसिएट तर्फका उपाध्यक्ष तथा सदस्यहरूमा चुनावी जोड-घटाउ । वरिष्ठ उपाध्यक्षमा एसोसिएटको मतभार ३० प्रतिशत छ भने एसोसिएट तर्फबाट १९ सदस्य र एक उपाध्यक्ष निर्वाचित हुनेछन्
८ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
जिल्लाको अनुभव बटुलेर पुन: केन्द्रमा फर्केको हुँ
मंसिर १३ गतेका लागि तोकिएको नेपाल एद्योग वाणिज्य महासंघको निर्वाचनमा दिनेश श्रेष्ठले जिल्ला उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । अघिल्लो कार्यकालमा जिल्लानगर उपाध्यक्षमा नै हारेका उनी त्यसपछि बागमती प्रदेश उद्योग वाणिज्य संघको अध्यक्ष तथा काठमाडौं जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षको भूमिका पाएका थिए
५ मंसिर, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
जिल्लाको भावना बुझेको व्यक्ति मै हुँ : गुणनिधि तिवारी
गुणनिधि तिवारी नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालमा जिल्ला नगर उपाध्यक्षको रूपमा उम्मेदवारी दिएका छन् । नवलपरासीबाट प्रतिनिधित्व गर्ने उनी अहिले महासंघ कार्यकारीणी समितिको सदस्य पनि हुन् । महासंघ केन्द्रमा १५ वर्ष र जिल्ला तहमा ७ वर्षदेखि निरन्तर काम गरेकोले जिल्ला नगरमा समस्या बुझ्ने खुबी आफूँसँग रहेको उनको दाबी छ
५ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पाँच महिनापछि बल्ल आयो कर्जा प्रवाह कार्यविधि
कोभिड-१९ बाट उद्योग वा व्यवसायमा परेको प्रभाव मूल्यांकन गरी समस्यामा परेका ऋणीको व्यावसायिक आवश्यकता तथा व्यवसायलाई निरन्तरता दिन पुँजीको अभाव, श्रमिक वा कर्मचारीको रोजगारीको निरन्तरता, भविष्यको सञ्चालन सम्भाव्यता, कर्जा फिर्ता गर्न सक्ने व्यावसायिक योजना समेतका आधारमा बैंक तथा वित्तीय प्राथमिकता निर्धारण गर्नुपर्नेछ
४ मंसिर, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
व्यापारीले सस्तोमा किनेपछि धान उठाउन हच्किए सहकारी
कात्तिक दोस्रो हप्ता सरकारले निर्देशिका तय गरे पनि अधिकांश जिल्लामा अहिले पनि सहकारीले धान खरिद गर्न सकेका छैनन् । मुख्यतय व्यापारीहरूका धम्की र पछि बिक्री नहुने डरमा सहकारीले धान खरिद नगरेको बताएका छन्
४ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मेरो प्यानल १३ मंसिरसम्मका लागि हो, त्यसपछि तेरोमेरो बिर्सनेछु : चन्द्र ढकाल
३ मंसिर, २०७७
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
महासंघमा स्वार्थी समूह ल्याउने वा नि:स्वार्थी मतदाताको रोजाइमा : किशोर प्रधान
हामीसँग धेरै सम्भावना छन् । त्यसअनुसार काम गर्न सकेका छैनौँ । त्यो सक्ने अवस्थामा यस पटकको नेतृत्व र मेरो नेतृत्वले प्रमाणित गर्नेछ । हेर्नुहोला, छ वर्षमै नेपालको आर्थिक वृद्धिदर डब्बल डिजिटमा पुर्याउने योजना छ
३ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश र स्थानीय तहले खर्च गर्न नसक्दा केन्द्र सरकारको आम्दानी बढ्यो
चालू आर्थिक वर्षको पहिलो चार महिनामा सरकारको आम्दानीमध्ये ९ प्रतिशत योगदान अन्य प्राप्तिको देखिएको छ । गत वर्ष यही अवधिमा सरकारले उठाएको राजस्वमा अन्य प्राप्तिको योगदान चार प्रतिशत मात्रै थियो
३ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पहिलो त्रैमासमा यी ४ बैंक मात्रै अर्ब क्लबमा
प्रतिकूल परिस्थितिका बीच ४ वटा बैंक भने अर्बभन्दा बढी नाफा कमाएका छन् । नाफा वृद्धि भए पनि सबै बैंकको वितरणयोग्य लाभांश भने घटेको छ । कोभिड- १९ को प्रभाव र सरकारले दिएको छुटका कारण अहिले नाफा घट्नु स्वभाविक भएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन पाैडेल बताए
२ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकार धानको मूल्य तोक्छ, निर्णय गराउँछ तर कार्यान्वयन गर्न सक्दैन
बढी मात्रामा धान उत्पादन हुने झापा, मोरङ, बारा, पर्सा, बाँके, बर्दिया र कैलालीका किसानले सरकारले तोकेको मूल्यभन्दा ६ सय रुपैयाँ कम मूल्यमा धान बिक्री गरेका छन्
२ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आर्थिक क्रियाकलापमा सुस्तता : सबै कर घट्यो, जरिवाना मात्रै बढ्यो
आयको आधारमा बुझाउने करमा करिब ५ करोड रुपैयाँ कमी आएको छ । तर, ब्याजबाट प्राप्त हुने आयकर अर्थात ब्याजकर भने १४.६३ प्रतिशतले बढेको छ ।
३० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारले धानको मूल्य तोक्यो, तर खरिदमा व्यापारीकै मनोमानी
सरकारले बजार नियमन र हस्तक्षेप दुवै काम गर्न नसक्दा किसान थिचोमिचोमा परेका छन् । व्यापारीले अतरिक्त लाभ उठाएका छन्
२७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फेरि आयो मितव्ययिता मापदण्ड : सरकारी कोषबाट हेलिकोप्टर चढ्न नपाइने, गाडी किन्न बन्द
सार्वजनिक खर्च पुनारावलोकन आयोगले अर्बौं रुपैयाँ बराबरको वार्षिक बजेट जोगाउन सकिने गरी प्रतिवेदन बुझाएर पनि सार्वजनिक समेत नगरेको सरकारले नयाँ मापदण्ड ल्याएको छ ।
२७ कात्तिक, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
27
28
29
30
Next
सर्च गर्नुहोस्