कृषिमा विदेश लगानी ल्याउन संसद् छलेर अनुसूची संशोधन, व्यवसायी आन्दोलितडेढ वर्षअघि संसद् बाधक भएपछि सरकारले संसद् विघटन भएको मौका छोपेर ऐनको अनुसूची संशोधन गरेको छ । ऐन संशोधन गरेर अनुसूची १ अर्थात कृषिसम्बन्धी रोक लगाइएका क्षेत्र पुनः खुला गरिएको छ२१ पुस, २०७७4 min read Share
बढ्न थाल्यो कर्जा, तर अझै घटेन अधिक तरलताकोरोना महामारीको प्रभावले गत फागुन महिनादेखि आएको आर्थिक सुस्तताका कारण बैंकिङ प्रणालीमा प्रभाव देखिएको छ । बेलाबखतमा देखिने अधिक तरलता निश्चित सातापछि लयमा फर्कने गरेकोमा यो पटक करिब ९ महिनाभन्दा लामो समय ठूलो रकम बजार पठाउन सकेका छैनन्२१ पुस, २०७७4 min read Share
जवाफदेहीशून्य मन्त्रीकाे अमानवीय चाला, यस्ताे तालले के गरी खालाउनको विज्ञप्तिमा आफ्नो कमजोरी, आफ्नो ड्राइभरको कमजोरी कही उल्लेख गरिएको छैन । सूचना दिएको र समाचार आएको विषयमा मात्रै उनले आपत्ति जनाएका छन्१८ पुस, २०७७4 min read Share
बोटलर्स नेपाललाई लाभांश लैजान राष्ट्र बैंकको रोकनेपाल राष्ट्र बैंकले कोकाकोलाको 'प्यारेन्ट' कम्पनीको रूपमा रहेको बोटलर्स नेपालको लाभांश लैजान रोक लगाएको छ । बोटलर्स नेपालले गुपचुप शेयर स्वामित्व बिक्री-वितरण गरेर खरिद-बिक्रीबापत बुझाउनुपर्ने लाभकर नबुझाएको आशंकामा राजस्व अनुसन्धान विभागले अनुसान्धान गरिरहेको बेला राष्ट्र बैंकले लाभांश लैजान रोक लगाएको हो१७ पुस, २०७७3 min read Share
किन बत्ती झ्याप्प-झ्याप्प : अविश्वास बढ्यो कि व्यवस्थापनमा चुक्यो ?प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको विदाइसँगै फेरि अवस्था उस्तै हुने हो कि भने संशय यसअघि घण्टौँसम्म लोडसेडिङको समस्या भोगेका जनतामा रहेको छ१७ पुस, २०७७5 min read Share
पर्यटनमा सन् २०२० : तामझामसित अभियान, नसोचेको नोक्साननेपालगञ्ज, झापा र भैरहवामा फाइभ स्टार होटल थपिएका छन् । सरकारी तर्फबाट पनि त्रिभुवन विमानस्थलको विस्तार तथा स्तोरउन्नतिका साथै पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायत काम सन् २०२० का उपलब्धि नै हुन्१७ पुस, २०७७8 min read Share
नेपालकाे पानी : आफ्नो धन लुटाएर अरूकाे मागी खानेपूर्वमुख्यसचिव तथा चीनका लागि नेपाली राजदूत लिलामणी पौडेलले पानी प्रयोगमा नेपाल सधैँ चुक्ने गरेको दाबी गर्छन् । 'नेपालको जलका विषयमा मेरो आफ्नै दृष्टि छ, आफ्नो सम्पत्ति लुटाएर मागेर खाने जस्तो देखिएको छ,' पौडेलले भने१६ पुस, २०७७5 min read Share
मर्जरका लागि पार्टनर खोज्दै छौँ || Deep Prakash Pandeyमर्जरका लागि पार्टनर खोज्दै छौँ || Deep Prakash Pandey१५ पुस, २०७७1 min read Share
'मर्जरका लागि पार्टनर खोज्दै छौँ'थोरै संख्या भएको भए समस्या हुँदैनथ्यो होला । झण्डै ४०/५० हजारको आयो । त्यसलाई भेरिफाई गर्न समस्या भएको हो । जस्तै, एउटै नाम दीप लेख्दा (डीआईपी पनि त्यही हुन्छ, डीईईपी पनि त्यही हुन्छ ) त्यसले भेरिफाइ गर्न गाह्रो हुँदोरहेछ१४ पुस, २०७७13 min read Share
भुक्तानी लिन आएका उखु किसानको रहेन भौतिक शरीरउखुको भुक्तानी माग गर्दै काठमाडौंमा आएका एक उखु किसानको मृत्यु भएको छ । हृदयघात भएपछि गंगालाल अस्पतालमा पुर्याइएका उनको मृत्यु भएको हो । १४ पुस, २०७७2 min read Share
फेरि उधारो वाचा बोकेर फर्किए किसान, थाहा छैन चिनी बनिसकेको उखुको मूल्य कति हो ?उद्योगीको तथ्यांक लिएर उद्योग मन्त्रालयले तयार पारेको विवरणअनुसार उद्योगीले बुझाउनुपर्ने रकम ६५ करोड छ ।१३ पुस, २०७७5 min read Share
प्रचण्ड-माधव यहाँ छन्, उखु किसान कहाँ छन् ?गत वर्ष १९ दिनको आन्दोलन तुहाएर पाएको धोका उनीहरूले सम्झिएका छन् । २०६२-६३ मा १९ दिनको जनआन्दोलनको जगमा गणतन्त्र आएको थियो तर गत किसानले १९ दिनको आन्दोलनपछि गरिएको सम्मझौता १ वर्षसम्म पनि कार्यन्वयन नभएपछि किसान पुन काठमाडौंमा आएका हुन् ।१० पुस, २०७७4 min read Share
चीनसँग सुक्दै नेपालको व्यापार, निर्यातमा ०.७५ प्रतिशत मात्रै हिस्सायो अवधिमा नेपालले ५० अर्ब ५ करोडको सामान विदेशी बजारमा पठाउँदा जम्मा चीनमा ३८ करोड अर्थात् ०.७५ प्रतिशत मात्रै पठाएको छ । जबकि भारतको हिस्सा ६८ प्रतिशत छ भने अमेरिकाको हिस्सा १० प्रतशित देखिएको छ । चीनसँग नेपालको निर्यात व्यापार निरनतर घट्दो क्रममा देखिएको छ९ पुस, २०७७5 min read Share
११ महिना यताकै उच्च आयात, मंसिरमा मात्रै १२३ अर्बको विदेशी सामान नेपालमागत वर्ष निर्माण तथा औद्योगिक कच्चा पदार्थ केन्द्रित सामान बढी आयात भएको थियो भने चालू वर्षमा भने खाद्य तथा उपभोग्य सामानको आयात बढेको देखिएको छ । उत्पादनमा प्रभाव पर्ने तथा नेपालमा उत्पादन नहुने पेट्रोलियम पदार्थ तथा औद्योगिक कच्चा पदार्थको आयात भने घटेको छ ।८ पुस, २०७७4 min read Share
सडकमा आउन गुटगत रूपमा बाँडियो कांग्रेस : आक्रमक पौडेल, अदालत पर्खंदै देउवा५ पुसमा संविधानले परिकल्पना गरेभन्दा बाहिर गएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सबै विघटित संसद्मा रहेका दलहरू आन्दोलनको बलमा पनि संसद् पुनर्स्थापना गर्ने एजेण्डा तय गर्दा कांग्रेस भने दुई धारमा विभिजत भएको छ८ पुस, २०७७5 min read Share
भीसीटीएस : ५ महिनामा १२ खर्ब रुपैयाँको डाटा अपडेटभीसीटीएस कार्यान्वयन गर्ने निकाय राजस्व अनुसन्धान विभागको तथ्यांकअनुसार साउनदेखि मंसिर मसान्तसम्ममा १२ खर्ब रुपैयाँभन्दा बढीको डाटा अपडेट भएको हो८ पुस, २०७७3 min read Share
आगामी रणनीतिका लागि अदालतको सुनुवाइ र नेकपाको विभाजन पर्खिंदै कांग्रेसकांग्रेस नेताहरूका अनुसार यदि अदालतले संसद् पुनर्स्थपना गर्यो भने गैरसंवैधानिक कदममा अदालतले सही निर्णय लिएको कांग्रेस प्रतिक्रिया हुनेछ । अदालतले सदर गरिदियो भने अक्षम सरकारको मुद्दा लिएर कांग्रेस सडकमा र घरदैलोमा आउने निर्णय लिनेछ७ पुस, २०७७5 min read Share
कांग्रेस बहस : असंवैधानिक मध्यावधिको विरोध वा चुनावको तयारी ?सरकार सर्वसत्तावादउन्मुखको आरोप लगाउँदै आएको नेपाली कांग्रेस संवैधानिक प्रावधानविपरीत सरकारले संसद् विघटन गरेपछि बहसमा जुटेको छ७ पुस, २०७७4 min read Share