बालुवाटारमा सुनिएकाे आवाज : ओली बेइमान तानाशाह हुन्, अधिनायकविरुद्ध हामी लड्छाैँ र जित्छाैँवाग्लेले यति भनेपछि प्रदर्शनकारी 'ओली सरकार मुर्दावाद' भन्दै अघि बढे । प्रहरीकाे काँडेतार निमेषभरमै भत्काइदिए । केही पर पुगेपछि प्रहरीले अन्धाधुन्ध लाठी बर्साउन थाल्याे१२ माघ, २०७७11 min read Share
६ महिनाको खर्च : ८२ प्रतिशत चालू तर १२ प्रतिशतमा सीमित विकास खर्चभएको खर्च रकमलाई आधार मान्दा १ वर्षको अवधिमा चालू खर्च ७ प्रतिशतले वृद्धि हुँदा पुँजीगत खर्चमा भने ३.५ प्रतिशतले ह्रास आएको देखिएको छ११ माघ, २०७७6 min read Share
रसुवा र तातोपानी नाकाबाट हुने व्यापार घट्दै, टीआईएको अवस्था पनि उस्तैत्यस्तै, निर्यात व्यापारमा पनि त्रिभुवन विमानस्थल कार्यालयबाट हुने व्यापार घट्दो क्रममा देखिएको छ । आव २०७५/७६ को पहिलो ६ महिनामा निर्यातमा २७ प्रतिशत योगदान रहेको थियो भने गत वर्ष र चालू वर्ष भने जम्मा २१/२१ प्रतिशत योगदान देखियो छ ।९ माघ, २०७७10 min read Share
राष्ट्रिय गौरवका आयोजनाको काम सधैँ सुस्त, ६ महिनामा बजेट खर्च १४ प्रतिशत मात्रैराष्ट्रिय गौरवका अधिकांश आयोजनाको खर्च अवस्था यो वर्ष पनि निराशाजनक देखिएको छ । सरकारले प्रत्येक वर्ष राष्ट्रिय गौरवका आयोजनामा खर्च बढाउने गरी कार्यविधि बनाएपनि खर्चको स्थिति भने प्रत्येक वर्ष घट्दो छ । यो वर्ष ६ महिनाको अवधिमा राष्ट्रिय गौरवका आयोजनाको खर्च जम्मा १४ प्रतिशत देखिएको छ ।८ माघ, २०७७8 min read Share
मौद्रिक नीतिका तीन व्यवस्था एकसाथ कार्यान्वयनमा, किसानको हातमा क्रेडिट कार्डबुधबारदेखि बैंकले कृषि ऋणपत्र विक्री सुरू गरेको छ । बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाका अनुसार सुरूवातमा गरिएको ६ अर्ब रूपैयाँको ऋणपत्र निष्कासनबारे प्रतिक्रिया राम्रो आएको बताए । बैंकले २४ अर्ब रूपैयाँको ऋणपत्र निष्कासन गर्ने योजनामा रहेको छ ।७ माघ, २०७७4 min read Share
करिब एक वर्षदेखि चीनको अघोषित नाकाबन्दी, उद्योगमन्त्रीले व्यक्त गरे असन्तुष्टिउनले मंगलबार नेपाल इन्टर मोडल यातायात विकास समितिको कार्यक्रममा दक्षिणी छिमेकी देश अप्ठेरो अवस्थामा पनि जिम्मेवार नदेखिएको भन्दै असन्तुष्टि मात्रै जनाएनन् व्यापार नीतिमा नै पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताए६ माघ, २०७७4 min read Share
पुसमा अहिलेसम्मकै धेरै कर्जा प्रवाह, ८३ अर्ब निक्षेप आउँदा १४३ अर्ब ऋण गयोमहिनागत रूपमा यो कर्जा माग अहिलेसम्मकै धेरै हो । गत असोजमा पनि अत्यधिक १ खर्ब ३१ अर्ब रूपैयाँको कर्जा माग भएको थियो । तर, त्यसपछिको दुई महिनामा भने कम मात्रै कर्जा प्रवाह भएको थियो । ६ माघ, २०७७3 min read Share
अर्थतन्त्रमा कोभिडको असर कहाँ कति ? यी हुन् उकास्ने रणनीतिरणनीतिलाई अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गरी तीन भागमा विभाजन गरिएको छ । अल्पकालीन योजनाका लागि २ खर्ब ४२ अर्ब, मध्यमकालीनका लागि २ खर्ब ८७ अर्ब रूपैयाँ र दीर्घकालीन योजनाका लागि १ खर्ब ३५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ६ माघ, २०७७6 min read Share
६ महिना बित्दा पनि १३ स्थानीय तहले ल्याएनन् बजेटसंविधानको धारा २२८ मा बजेट पास गरेसँगै स्थानीय तहले आर्थिक विनियोजन विधयेकसमेत पारित गर्नुपर्ने, सो विधेयक पारित नभएमा स्थानीय तहले कुनै कर लगाउन र ऋण लिनसमेत नमिल्ने उल्लेख छ५ माघ, २०७७5 min read Share
पुसमा २७ महिना यताकै उच्च आयात, एक महिनामै भित्रियो १ खर्ब ३५ अर्बको सामानपुसमा ठूलो मात्रामा विदेशी सामानको आयात भएको छ । कोरोना महामारीपछि आयत व्यापारमा ह्रास देखिँदै आएकोमा पछिल्लो तीन महिनामा अघिल्लो वर्षको तुलनामा आयात बढ्दै गएको हो४ माघ, २०७७3 min read Share
सरकारको डिजिटल नेपाल, तयारी अभावमा डाटा सुरक्षा चुनौती बढ्यो११ मंसिर २०७५ मा नयाँ युगको सुरुवात भयो भनेको केपी ओली नेतृत्वको सरकारले करिब २ वर्ष २ महिनापछि भनेको छ 'सुरु भयो डिजिटल नेपाल...।' नयाँ युगको सुरुवात सामाजिक सुरक्षाका योजना सार्वजनिक गरी गरेको थियो भने डिजिटल नेपालको सुरुवात 'नागरिक एप' सार्वजनिक गरेर गरेको छ ३ माघ, २०७७6 min read Share
चौतर्फी दबाब र प्रधानमन्त्री पदको अफरले बदलिँदै देउवासबैभन्दा ठूलो अदालत जनता भएकाले चुनावमा जानु पर्ने बताउँदै आएका सभापति देउवा पछिल्लो केहीदिन यता भने प्रधानमन्त्री ओलीप्रति खनिएका छन्। बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग भएको छलफलपछि सभापति देउवाले बोली फेरेका छन्। ३ माघ, २०७७7 min read Share
के हो 'नागरिक एप', के-कस्तो सुविधा लिन सकिन्छ ?नागरिक एपबाट के सुविधा कसरी लिने ?यदि तपाईंले नागरिकता छनोट गर्नुभयो भने नागरिकता नम्बर, जारी गरेको जिल्ला, जन्ममिति र नागरिकता जारी गरेको मिति दिनुपर्ने हुन्छ । नागरिकता नम्बरकै आधारमा एपले सम्बन्धित निकायको आवश्यक सूचना खोज्न सक्छ ।२ माघ, २०७७4 min read Share
एकै दिन उठ्यो ३४ अर्बको राजस्व, पुसमा मात्रै १ खर्ब २० अर्बपुस मसान्तको दिन मात्रै करिब ३४ अर्ब रुपैयाँको राजस्व उठेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ । पुस २० पछिको १० दिनको अवधिमा मात्रै ८४ अर्ब रुपैयाँ राजस्व उठेको छ२ माघ, २०७७6 min read Share
कुबेलामा चुनाव गर्न कस्सिएको सरकार खोप किन्न भन्दै हात पसार्दैआम्दानी कम भएको भन्दै स्वास्थ्य सेवाको दायित्वबाट बाहिरिएकाे सरकारले असंवैधानिक बाटो पच्छ्याउदै प्रतिनिधिसभा विघटन गरी अर्बौको खर्च दायित्व भने सिर्जना गरेको छ । २०७४ को निर्वाचनमा सरकारले सुरक्षा र निर्वाचनमा २६ अर्ब रूपैयाँ खर्च गरेको थियो । सामान्य मूल्यवृद्धिलाई मात्रै आधार मान्दा पनि अहिले निर्वाचन गर्न ३० अर्ब रूपैयाँभन्दा बढी रकम लाग्छ ।१ माघ, २०७७6 min read Share
चार महिना बचतमा रहेको चालू खाता पुनः घाटामागत साउनदेखि लगातार चार महिना बचतमा रहेको चालू खाता मंसिर महिनाको अन्त्यसम्ममा २१ अर्ब ३२ करोड रूपैयाँले घाटामा पुगेको राष्ट्र बैंकको वित्तीय विवरणले देखाएको छ२९ पुस, २०७७4 min read Share
कृषिमा लगानी खुलाएपछि बन्यो निमावली : विदेशी लगानीकर्तालाई ३ प्रकारको परिचयऐन कार्यान्वयन गर्न बनाइएको नियमावलीअनुसार विदेशी लगानीकर्तालाई अतिविशिष्ट, विशिष्ट र साधारण लगानीकर्ताको रूपमा वर्गीकरण गरिएको छ२८ पुस, २०७७5 min read Share
यी ४७ स्थानीय तह : रोजगारीका लागि बजेट छ, बेरोजगार युवा छैनन् पछिल्लो ३ आर्थिक वर्षदेखि सञ्चालनमा रहेको यो कार्यक्रमको प्रभावकारिताको विषयमा प्रश्न उठ्दै आएकोमा कतिपय स्थानीय तहले बेरोजगारीको सूचीसमेत दिन सकेका छैनन्२७ पुस, २०७७6 min read Share