पहिलो डेपुटी गभर्नर बनेकी ढुंगानाको यस्तो थियो आन्तरिक प्रतिस्पर्धाकार्यकारी निर्देशकमा उनी तेस्रो वरीयतामा रहे पनि उनीसँगै राष्ट्र बैंकमा प्रवेश गरेका ८ कार्यकारी निर्देशक रहेका छन् । देवकुमार ढकाल, नरेश शाक्य, सुमनकुमार अधिकारी, प्रदीपराज पौडेल, रेवतीप्रसाद नेपाल र रामबहादुर मानन्धरले एकैदिन राष्ट्र बैंकमा प्रवेश पाएका थिए२६ फागुन, २०७७3 min read Share
बैंकमा लगातार निक्षेपभन्दा कर्जा बढी, चालु वर्षमा ४ खर्ब ८५ अर्बको ऋण प्रवाहचालु वर्षमा पनि राष्ट्र बैंकले पुनर्कर्जा बढाएकाले अहिले वाणिज्य बैंकहरूमा करिब ४० अर्ब रुपैयाँबराबरको लगानीयोग्य रकम रहेको राष्ट्र बैंकको तथ्यांक छ२६ फागुन, २०७७4 min read Share
डेपुटी गभर्नरमा परेन प्रतिपक्षी कोटा, मिश्र र ढुंगाना नियुक्तनेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बोमबहादुर मिश्र र नीलम ढुंगाना नियुक्त भएका छन्२५ फागुन, २०७७2 min read Share
प्राइम बैंकका निर्देशकको चेक बाउन्स, आठ महिनामा १३ सय उजुरीबैंङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार काटेको चेकअनुसार मौज्दात रकम खातामा नभएको जानी नजानी चेक काटी भुक्तानी लिन वा दिन पाइने छैन । यस्तो गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।२५ फागुन, २०७७5 min read Share
लगानी बढाउने प्रयास : उद्योग दर्तामा झण्झट घटाइँदैपछिल्ला वर्षमा उद्योगीहरू पुस्तौली पेसा छोडेर आयात व्यापारमा रम्न थालेका छन् । सीमित घरना उद्योगमा लागे पनि उनीहरू पनि उद्योगका साथसाथै आयात व्यापार गरेर नाफा आर्जनतर्फ लागेका छन्२४ फागुन, २०७७5 min read Share
बजेट लेखनमा नयाँ टीमराष्ट्रिय योजना आयोगले आगामी वर्ष (२०७९/८०)को बजेटका लागि मन्त्रालयहरूमा बजेटको सिलिङ पठाएसँगै अर्थले बजेट लेखन गृहकार्यका निम्ति मस्यौदा टोली गठन गरेको हो२१ फागुन, २०७७5 min read Share
आधार वर्ष परिवर्तनपछि कहिले कति पुग्यो अर्थतन्त्रको आकार, कति छ प्रतिव्यक्ति आय ? (तथ्यांकसहित)यो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७६-७७ मा आर्थिक वृद्धिदर करिब दुई प्रतिशत ऋणात्मक देखिएको छ । तर, अर्थतन्त्रको आकार ३९ खर्ब ४७ अर्ब पुगेको छ ।२० फागुन, २०७७7 min read Share
गत वर्षको आर्थिक वृद्धिदर ऋणात्मक, अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्बआर्थिक वृद्धिदर घटे पनि आधार वर्ष परिवर्तन गरिएकाले अर्थतन्त्रको आकार भने ३९ खर्ब ४३ अर्ब पुगेको छ२० फागुन, २०७७3 min read Share
जनगणनाको अन्तिम तयारीमा तथ्यांक विभाग : ५० हजारलाई जागिर, ४ अर्ब खर्च हुनेतथ्यांक विभागका अनुसार पूर्वतयारी र गणनापछिको अवस्थाका लागि करिब पाँच वर्षको अवधि लाग्नेछ । यसका लागि ४ अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान तथ्यांक विभागको छ१९ फागुन, २०७७5 min read Share
तोकिएको स्प्रेडदर नाघ्ने बैंकलाई कारबाही हुने, यस्तो छ २७ बैंकको स्प्रेडदरपुस मसान्तसम्म ४ प्रतिशतभन्दा तलको स्प्रेडदर हुने बैंकमा प्रभु, सेञ्चुरी, सिभिल र एनसीसी बैंक रहेका छन् ।१७ फागुन, २०७७4 min read Share
नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति, के आउँछ भिन्नता ?स्तरोन्नति ग्रेस अवधिमा नेपालले प्रतिस्पर्धी क्षमता र आय स्रोतको क्षमता वृद्धि गर्नुपर्ने हुन्छ । हिजोका दिनमा पाएमा छुटहरू नेपालले ग्रेस अवधि सकिएपछि पाउने छैन१५ फागुन, २०७७4 min read Share
गिट्ठा-भ्याकुरदेखि लसुनका पातसम्म विदेशकै भर, तरकारी किन्न बाहिरियो साढे २२ अर्बहरियो साग-सब्जीदेखि 'फ्रोजन' गरिएको आलु र कन्दमूल भारत, युरोप, अमेरिकालगायतका विश्वका ३६ देशबाट आएको तरकारी नेपाली उपभोक्ताले खाएका छन्१३ फागुन, २०७७5 min read Share
सञ्चय कोष अब भाैचर लेससरकारी निकायमा कार्यरत कर्मचारीको सञ्चयकोष, निवृत्तभरणकोष तथा कर्मचारी सञ्चय कोष सापटी भुक्तानी रकम अनलाइनबाट सिधै सञ्चय कोषमा जम्मा हुने भएको छ१२ फागुन, २०७७3 min read Share
रोकिएको निर्वाचनको ७ करोड खर्च, तयारी ढिला हुँदा जोगियो ठूलाे रकमआयोगले टेण्डर खुलाएकै दिन सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदियो । वैशाखमा गर्ने भनिएको निर्वाचनका विभिन्न प्रयोजनार्थ करिब ३० अर्ब रुपैयाँ खर्च हुने अर्थ मन्त्रालयको अनुमान थियो१२ फागुन, २०७७4 min read Share
व्यापारमा झन् बढ्दै भारतको प्रभूत्व, आठ खर्बमध्ये भारतमा मात्रै करिब ६ खर्बको कारोबारचालु आर्थिक वर्षको सात महिनामा भारतसँगको व्यापार हिस्सा ६७ प्रतिशत रहँदा चीनको १३ प्रतिशतमा खुम्चिएको छ ।१० फागुन, २०७७7 min read Share
मन्त्रीस्तरीय दुई नियुक्ति: अधिकारीले छाडेको नेपाल बैंकमा मरासिनीलाई पठाइयोसञ्चालक समिति सदस्यमा मरासिनीलाई नियुक्त भएपछि अब सञ्चालक समितिको बैठकले आगामी अध्यक्ष छनोट गर्नेछ । अर्थ मन्त्रालयले अध्यक्ष बनाउन नै मरासिनीलाई सदस्यमा नियुक्त गरिएको जनाइएको छ ।७ फागुन, २०७७3 min read Share
भटमासको व्यापारमा नेपाल 'ट्रान्जिट' मात्रै, २१ अर्बको आयात हुँदा १९ अर्बको निर्यातसात महिनामा भटमासको तेल करिब २१ अर्ब रूपैयाँको आयात भएको छ ।६ फागुन, २०७७7 min read Share
दुई महिनामा दुई खर्बको कर्जा विस्तार, ग्लोबल र एनआईसीको प्रतिस्पर्धाहालसम्म वाणिज्य बैंकहरूले ३७ खर्ब ८६ अर्ब २७ करोड रुपैयाँको निक्षेप (डिपोजिट) गरेका छन् भने ३३ खर्ब १७ अर्ब रुपैयाँको कर्जा विस्तार गरेका छन्४ फागुन, २०७७5 min read Share