३२ वर्षको व्यावसायिक यात्रापछि चेम्बर अध्यक्ष बने राजेन्द्र मल्लमल्ल भन्छन्, `मैले चीनबाट पस्मिना, सिल्क र इलेक्ट्रोनिक्स सामान आयात गरी भारततिर पनि निकासी गरेँ, जुन बेला चीन र भारतको सिधा व्यवसाय नै थिएन ।´ २७ चैत, २०७७6 min read Share
कस्तो बजेट खोज्दै छन् ओली, विज्ञ छन् सशंकितअर्थविद् चन्द्रमणि अधिकारी सरकारले पहिले नै चुनावको मिति तय गरेर बजेट ल्याउने परिस्थिति आउँदा जनता रिझाउने कार्यक्रममा केन्द्रित हुने सम्भावना रहेको बताउँछन्२१ चैत, २०७७8 min read Share
उपभोक्ता ठग्ने राजेश हार्डवेयरको बालाजु डिपो सिल, २४ घण्टाभित्र उपस्थित हुन निर्देशन'परिमाण परीक्षण गर्दा व्यवसायीले लगाएको आरोप पुष्टि हुने देखिएको छ,’ आपूर्ति विभागका निर्देशक शिवराज सेढाइले शिलापत्रसँग भने२१ चैत, २०७७4 min read Share
अर्थ समितिले माग्यो रकमान्तर र स्रोतान्तरको विवरणअर्थ मन्त्रालयको सामान्यता बजेट रकमान्तरलाई प्रोत्साहित नगर्ने भएकाले अर्थको स्वीकृतिको व्यवस्था गरिए पनि अर्थमन्त्री स्वयम् अनुकूलका आयोजनामा ठूलो रकम रकमान्तर गर्न केन्द्रित देखिएका छन्२० चैत, २०७७4 min read Share
कम तौलको सामान पठाएर व्यवसायी ठग्ने राजेश हार्डवेयरका डिपो प्रमुख पक्राउव्यवसायीलाई ठगी गरेको आरोपमा राजेश हार्डवेयरको बालाजु डिपो प्रमुख कमलकुमार शर्मालाई व्यवसायीहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्२० चैत, २०७७2 min read Share
अधिकांश मन्त्रालयको बजेट सिलिङ घट्यो, लक्ष्य हासिलमा असर पर्ने गुनासोराष्ट्रिय योजना आयोगले चालु वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटमा अधिकांश बजेटको सिलिङ घटाएको छ ।१८ चैत, २०७७4 min read Share
निर्माण व्यवसायीले पाएनन् सरकारसँग लिनुपर्ने झण्डै १ खर्ब रुपैयाँ भुक्तानीसरकारले पुँजीगत खर्च भएन भन्छ । तर, हामी निर्माण व्यवसायीको करिब एक खर्ब रुपैयाँ बराबरको रकम भुक्तानी भने दिएको छैन१६ चैत, २०७७5 min read Share
१० वर्षपछि सिक्का छपाइ, एक रुपैयाँ छाप्न दुई रुपैयाँ ३३ पैसा खर्चनेपाल राष्ट्र बैंकले हालै ३० करोड रुपैयाँ अर्थात एक रुपैयाँ दरका ३० करोड थान सिक्का छपाइका लागि ५१ लाख १५ हजार युरोको खरिदको सम्झौता गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक देव ढकालले जानकारी गराए११ चैत, २०७७4 min read Share
बीमा कम्पनीमा स्वतन्त्र सञ्चालक अध्यक्ष हुन नपाउनेबीमा कम्पनीमा स्वतन्त्र सञ्चालक अध्यक्ष हुन नपाउने व्यवस्था गरिने भएको छ ।११ चैत, २०७७6 min read Share
पुनर्कर्जा बढ्दा आक्रामक ऋण विस्तारमा बैंकलाई सहज, चैतबाट ब्याजदर बढ्न सक्नेचालु वर्षमा निक्षेपभन्दा दोब्बर ऋण विस्तार, तर साढे ५८ अर्ब बढीको अधिक तरलता१० चैत, २०७७4 min read Share
भन्सार छल्ने बालाजी ग्लासलाई ५०० प्रतिशत जरिवानासिसाको आयातमा ‘फल्ट’ गर्ने बालाजी ग्लासलाई सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले ५०० प्रतिशत जरिवाना लगाएको छ१० चैत, २०७७4 min read Share
खाद्यान्नमा नेपालको परनिर्भरता बढ्दो, १३ अर्बको धान र २१ अर्बको चामल आयातगत वर्ष आठ महिनामा ६ अर्ब ६६ करोडको धान र १४ अर्ब १७ करोड रुपैयाँको चामल आयात भएकोमा यो वर्ष सोही अवधिमा १३ अर्ब ६८ करोड रुपैयाँको धान र २१ अर्ब ४८ करोडको चामल आयात भएको छ९ चैत, २०७७5 min read Share
सिसा व्यापारीको बदमासी : एमएम घटाएर कर छल्न खोज्दा परे फन्दामासिसाको आयातमा भने बढी मूल्य र परिणामको सामान लिएर कम मूल्यको बिल देखाउने गरेको भेटिएको छ । यसको उद्देश्य हो कर छल्नु । उपभोक्तालाई भने यी व्यापारीले आफूले किनेको मूल्यमा बिल फरक पारेर बढी मूल्यमा सिसा बेच्ने गरेका छन्७ चैत, २०७७5 min read Share
चिरिएको एमाले जोड्न माधव नेपालका सात शर्तओली कारबाहीको चेतावनी दिँदैछन्, नेपाल कार्यकता भेला गर्दैछन्नेपाल-खनाल पक्ष भन्छ : हामीले गरेको भेला पार्टीको आधिकारिक भेला हो७ चैत, २०७७4 min read Share
एमाले प्रवेशमा व्यापारीको लर्को, मोतीलाल चम्किँदा माडवाडी समाज खुसीदुगडको सक्रियता र दुगडले पाएको स्पेसमा माडवाडी सेवा परिषद्का अध्यक्ष पवन मित्तल बढी खुसी रहेछन् । समाजले चाहेअनुसार नै दुगडलाई प्रधानमन्त्रीले ठाउँ दिइएका रहेछन् । त्यसैले उनले प्रधानमन्त्रीप्रति शुक्रबार विशेष सम्मान व्यक्त गरे६ चैत, २०७७6 min read Share
वीरगञ्जको यसरी बदलिँदै छ स्वरूपसाघुँरो बनेको सुक्खा बन्दरगाहा विस्तार प्रकियामा, थप ६२ विघा जग्गा सरकारको नाममा६ चैत, २०७७6 min read Share
नेपाली कागजी नोटको ७५ वर्षे इतिहास, किन चाहिन्छ गभर्नरको हस्ताक्षर ?गभर्नर परिवर्तन भएपछि टेण्डर प्रकिया पूरा गरेर छापिने नोटमा गभर्नरको हस्ताक्षर पनि परिवर्तन हुन्छ । गभर्नरको हस्ताक्षर भने मन्त्रिपरिषद्बाट स्वीकृत गराउनु पर्छ२ चैत, २०७७8 min read Share
आगामी वर्षको बजेटको सिलिङ १५ खर्ब ५० अर्बकोराष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेटको सिलिङ १५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँको तोकेकको छ । सबै संघीय मन्त्रालयमा बजेटको सिलिङ तोकेर बजेट छलफल अघि बढाएको योजना आयोगले आगामी वर्षमा यो सिलिङभित्र रहेर बजेट निर्माणको लागि आग्रह गरेको हो२९ फागुन, २०७७4 min read Share