चालु वर्षमा अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब पुग्ने प्रक्षेपण, वृद्धिदर ३.९८ प्रतिशतको अनुमानकेन्द्रीय तथ्यांक विभागले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशले हुने अनुमान गरेको छ ।१७ वैशाख, २०७८3 min read Share
तीन बैंकको नाफा तीन अर्बमाथि, तीनवटाले एक अर्ब पनि पुर्याउन सकेनन्पछिल्लो नौ महिनामा तीनवटा वाणिज्य बैंकले तीन अर्ब बढी नाफा कमाएका छन् । नौ महिनामा तीन अर्ब बढी नाफा कमाउनेमा नबिल, ग्लोबल आईएमई र एनआईसी एसिया बैंक रहेका छन्१६ वैशाख, २०७८3 min read Share
विनाशकारी भूकम्पपछिका ६ वर्ष : तीन खर्ब ५७ अर्ब बजेट सकियो, सकिएन कामरानीपोखरीको निर्माण सम्पन्न र धरहराको उद्घाटन गरिएको कामलाई सरकारले मुख्य उपलब्धिका रूपमा लिएको छ११ वैशाख, २०७८5 min read Share
जनतालाई बेड चाहियो, कहाँ बने ५० शय्याका प्रदेश अस्पताल ?संक्रमितले अस्पताल भरिन थालेपछि व्यवस्थापन गर्न समस्या देखिएको छ । बिरामीहरू अस्पतालबाहिर पाल टाँगेर बस्न थालेका छन्१० वैशाख, २०७८4 min read Share
रोकिएका वस्तुको प्रतिबन्ध खुलेपछि थप बढ्यो आयात, एकै महिनामा १ खर्ब ६८ अर्बको विदेशी सामान९ वैशाख, २०७८3 min read Share
कोभिड पहिचान, रोकथाम तथा नियन्त्रणका लागि छ महिनामा २२ अर्बभन्दा बढी बजेट लाग्ने अनुमान९ वैशाख, २०७८2 min read Share
२५ वर्षमा ५३ देशले नेपालमा गरे पाैने २ खर्ब लगानी, कहाँबाट कति रकम भित्रियाे ?हालसम्म नेपालमा ५३ देशले लगानी गरेकाे राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । ५३ देशमध्ये दुई प्रतिशतभन्दा बढी लगानीको योगदान दिने १३ वटा देश छन् ।९ वैशाख, २०७८5 min read Share
प्रधानमन्त्रीका नाममा वन मन्त्रालयको नयाँ कार्यक्रमखेलकुद, कृषि तथा पशुपंक्षी विकास र श्रम मन्त्रालयले प्रधानमन्त्रीका नामबाट कार्यक्रममा सञ्चालन गरेकोमा आगामी आर्थिक वर्षदेखि वन मन्त्रालयले पनि कार्यक्रम सञ्चालन गर्ने भएको हो ।८ वैशाख, २०७८4 min read Share
सोमत नभएका शिक्षामन्त्री- मनपरी बोल्छन्, जवाफदेही छैनन्उनी अहिले कोरोनाबाट बच्ने शिक्षा ‘ओली स्टाइल’ मा दिन सुरु गरेका छन् । शनिबार भएको एक कार्यक्रममा उनले भने, 'कोरोना हुनु भनेको त्यही ज्वरो आउनु र रुघा लाग्नु त हो नि ! रुघा हटाउन तीतो, टर्रो र अमिलो खाने, ज्वरो आयो भने सिटामोल'७ वैशाख, २०७८6 min read Share
संसदीय सुनुवाइमा योग्यता विवादमा तानिएका सुवेदीको प्रशंसाअचम्मचाहिँ के भइदियो भने चुडालको भन्दा तेब्बर बढी उजुरी परेका सुवेदीले सुनुवाइ समितिमा कम प्रश्नोत्तरको सामना गर्नुपर्यो । अन्तिमतिर सांसदहरूकाे प्रशंसासहित समिति बैठकबाट उनी बाहिरिए४ वैशाख, २०७८5 min read Share
उपप्राध्यापक प्रेम चलाउने आक्रमण काण्डलाई सांसद भीमसेन प्रधानले विद्यार्थी झगडा भनेपछि...‘एक जनालाई ३६ लाख रुपैयाँ मागिएको होइन । व्यक्ति धेरै भएकाले ठूलो रकम देखिएको होला,’ सांसद प्रधानले उठाएको जिज्ञासा शान्त पार्दै चुडालले भने, ‘त्यसमा उपचार खर्च पनि पर्छ ।’३ वैशाख, २०७८4 min read Share
इजलासमा सेटिङबारे सांसदहरूको संशय, सर्वाेच्चका प्रस्तावित न्यायाधीशहरूको यस्तो जवाफ सांसदहरुले सेटिङ रोक्ने उपायबारे न्यायपरिषद्बबाट सर्वोच्चमा न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीलाई प्रश्न गरेका थिए । यस्तै राजनीतिक पूर्वाग्रह राखेर अदालतले फैसला गरेको सांसदहरुले गुनासो गरेका थिए ।३ वैशाख, २०७८3 min read Share
१६५ वटा रणनीतिक सडक : लागत ५७ अर्ब तर बजेट १ अर्ब मात्रैमन्त्रालयले १ खर्ब ४८ अर्ब रुपैयाँको सिलिङबाट रणनीतिक सडकका लागि १ अर्ब रुपैयाँ मात्रै बजेट विनियोजन गर्ने तयारी गरेको छ ।२ वैशाख, २०७८4 min read Share
वर्ष अन्त्यको अन्तिम दिन १७ अर्बको राजस्वचैत महिनामा संकलन भएको राजस्वमध्ये चैत मसान्तको दिन मात्रै १५ प्रतिशतभन्दा बढी राजस्व उठेको छ२ वैशाख, २०७८5 min read Share
आर्थिक अनुशासन तोड्दै बढ्यो रकमान्तर, ८ महिनामा बजेट बाहिरबाटै ९७ अर्ब खर्चरकमान्तर गरिएको रकम संसद्प्रति जवाफदेही नहुने भएका कारण पनि यस्तो कार्यलाई आर्थिक अनुशासन बाहिरबाट हुने खर्च भन्दै कम गर्नुपर्ने विज्ञहरूको भनाइ छ३१ चैत, २०७७4 min read Share
वाणिज्य बैंकले घटाए ब्याजदर, कहाँ पाइन्छ बढी ब्याज ?बैंकमा निक्षेपभन्दा कर्जा माग बढेर तरलता (लगानीयोग्य रकम) अभाव देखिने संकेत देखापरिरहँदा कतिपय वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । केही बैंकले भने ब्याजदर यथावत् राखेका छन्३१ चैत, २०७७5 min read Share
एमएम घटाएर सिसामा कर छल्न खोज्ने तिरुपति र बालाजी ग्लासलाई ९ करोड जरिवानातिरुपति र बालाजीले सिसा आयात गर्दा भन्सार छली गरेको पाइएपछि दुवै कम्पनीलाई करिब ९ करोड रुपैयाँ जरिवाना गरिएको छ३० चैत, २०७७4 min read Share
फेरि लकडाउन चाहन्छन् प्रधानमन्त्री ओली ?राजनीतिक माथापच्चीका माझ प्रधानमन्त्रीले जुनसुकै दिन लकडाउन घाेषणा गर्न सक्ने संकेत गर्नुले व्यवसायी पनि तरंगित बनेका छन् । `प्रधानमन्त्रीको ध्यान लकडाउनमा देखिएका कारण हामी त्रसित छाैँ´, एक उद्योगीले भने `भर्खर बाैरिँदै छाैँ, फेरि लकडाउनकाे धम्की दिइँदै छ´, उनले भने२८ चैत, २०७७3 min read Share