तीन आयोजना देखाउँदै प्रधानमन्त्री तीन वर्षयता भनेको भन्यै छन्- अब सकिन लाग्योपछिल्लो तीन वर्षको अवधिमा तीन खर्ब १७ अर्ब विदेशी ऋण र दुई खर्ब ७३ अर्ब आन्तरिक ऋण थपिएको छ ।३ फागुन, २०७७11 min read Share
महिनागत व्यापारमा उच्च रेकर्ड : एक महिना एक खर्ब ४२ अर्बको विदेशी वस्तु आयातअघिल्लो रेकर्ड तोड्दै चालु वर्षको माघ महिनामा एक खर्ब ४२ अर्ब ३९ करोड ५९ लाख रूपैयाँको विदेशी वस्तु आयात भएको छ ।३ फागुन, २०७७6 min read Share
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः एक पटकका लागि कर्जाको पुनर्तालिकीकरण गर्न सकिनेनेपाल राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै व्यवसायी तथा बैंकरहरूले राखेका केही माग सम्बोधनको प्रयास गरेको छ । राष्ट्र बैंकले आइतबार मौद्रिक नीति २०७७/०७८ को अर्धवार्षिक समिक्षा गरेको हो२ फागुन, २०७७2 min read Share
गौरवका आयोजनाको नालीबेली : लागत बढेको बढ्यै, काममा भने सधैँ कछुवा गतिराष्ट्रिय गौरवका २४ वटा आयोजनाको लागत करिब १६ खर्ब रुपैयाँ पुगेको छ । सुरु भएका अधिकांश आयोजनामा लागत बढेको देखिएको छ१ फागुन, २०७७32 min read Share
पूर्वाधार विकास बैंकको लगानी स्थानीय तहसम्म पुर्याउन निर्देशिका संशोधन, ६ क्षेत्रको थ्रेस होल्ड घट्योप्रादेशिक एवं स्थानीय तहका सरकारहरूको अगुवाइमा कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, फोहाेरमैला व्यवस्थापन र ढल निकाससम्बन्धी परियोजनामा १० करोड वा सोभन्दा बढी कर्जा तथा सुविधा प्रदान गर्न यो व्यवस्थाले बाधा पुगेको मानिने छैन२८ माघ, २०७७6 min read Share
७ सरकारको ६ महिनाको खर्च ३९ अर्ब : बढी खर्चिने लुम्बिनी, कर्णाली सबैभन्दा कमजोरचालू आवको ६ महिनामा सातवटा प्रदेश सरकारले जम्मा ३९ अर्ब २४ करोड रुपैयाँ खर्च गरेका छन् । चालू वर्षको लागि सातवटा प्रदेश सरकारले दुई खर्ब ६४ अर्ब २० करोड रुपैयाँ रकम विनियोजन गरेकोमा आधा अवधिमा जम्मा १४.८६ प्रतिशत मात्रै खर्च गरेका छन्२७ माघ, २०७७3 min read Share
विकास खर्च परेन प्राथमिकतामा, छुट्याइएको २३ प्रतिशत बजेट पनि घट्योसरकारले विनियोजन गर्ने बजेट, गरेको खर्च र राखेको लक्ष्य सबैमा पुँजीगत बजेट प्राथमकितामा नपरेको देखिएको छ । जसले दीर्घकालीन लाभलाई भन्दा दैनिकी सञ्चालनमा नै सरकारको ध्यान केन्द्रित भएको देखिन्छ२७ माघ, २०७७4 min read Share
अन्तत: विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यसोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो२७ माघ, २०७७2 min read Share
नयाँ रोजगारी धितो बजारको आधिकारिक प्रतिनिधि : १०० पूर्णाङ्कको परीक्षा, यस्तो हुनेछ पाठ्यक्रम२५ वर्ष उमेर पुगेको नेपाली नागरिकले अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, व्यवस्थापन वा कानुन विषयमा स्नातक वा सोसरहको प्रमाणपत्र भएका व्यक्तिले आधिकारिक प्रतिनिधिको परीक्षाका लागि आवेदन दिन सक्नेछन्२६ माघ, २०७७4 min read Share
दिगो विकासका मुख्य सूचकांक : पुग्ने कहाँ, पुगियो कति ?सन् २०१६–२०३० को अवधिमा ६ दशमलव ६ प्रतिशतको निरन्तर आर्थिक वृद्धि हुँदा पनि १२ प्रतिशत मात्रैको खाडल पुरिने छ । तर, सन् २०२० मा आर्थिक वृद्धिदर ० दशमलव ६ प्रतिशतमा झरेको छ२६ माघ, २०७७7 min read Share
सरकारबाट दबाब बढेको भन्दै रुष्ट बने नेपाल बैंकका अध्यक्ष अधिकारी, के भन्छ अर्थ मन्त्रालय ?सरकारले नेपाल बैंकको काममा अनावश्यक दबाब दिएको भन्दै अध्यक्ष बासुदेव अधिकारीले असन्तुष्टि जनाएका छन्२५ माघ, २०७७3 min read Share
६ महिनामा ६८ अर्ब पारिश्रमिक, ८९ करोड बैठकभत्तासरकारले प्रत्येक महिना रकमान्तरको विवरण सार्जनिक गर्नुपर्ने भए पनि गत आर्थिक वर्षको भदौपछि यो विवरण सार्वजनिक गरेको छैन२४ माघ, २०७७4 min read Share
धितोपत्र एजेन्टका प्रतिनिधि अब गाउँगाउँमायस्ता प्रतिनिधिले पाउने तलब तथा कमिसनको विषयमा भने निर्देशिकाले स्पष्ट पारेको छैन । यस विषयमा एजेण्ट र आधिकारिक प्रतिनिधिबीचको सहमतिका आधारमा कमिसन र तलब टुंग्याउन सक्ने व्यवस्था गरिएको छ२२ माघ, २०७७4 min read Share
विष्णु पौडेलसँग अन्तर्वार्ता : मुलुक कसरी अघि बढ्छ, २३ माघमा हामी खुलासा गर्छौं [भिडियो]विष्णु पौडेलसँग अन्तर्वार्ता : मुलुक कसरी अघि बढ्छ, २३ माघमा हामी खुलासा गर्छौं२२ माघ, २०७७1 min read Share
आमहडतालका कार्यक्रमले व्यवसायीमा बढ्यो त्रास, कोरोनाबाट थलिएको अर्थतन्त्रलाई बन्दको ‘नुन-चुक’कोरोना संक्रमण न्यूनीकरण गर्न लकडाउन र निशेधाज्ञा गर्दा शिथिल बनेको अर्थतन्त्रलाई राहत दिन सरकारले घोषणा गरेका कार्यक्रम पनि कार्यान्वयन हुन नसेकको अवस्थामा थप बन्द-हडताल गर्दा उद्योग व्यवसयाबाट पलायन हुनुपर्ने अवस्था आउने उद्योगी व्यवसायीको गुनासो रहेको छ२१ माघ, २०७७6 min read Share
विष्णु पौडेलसँग अन्तर्वार्ता : मुलुक कसरी अघि बढ्छ, २३ माघमा हामी खुलासा गर्छौंअहिले मुलुक जहाँ आएको छ, त्यसको पृष्ठभूमि के हो, आजको अवस्था के हो ? भोलि मुलुक कसरी अघि बढ्छ हामी बताउँछौँ२१ माघ, २०७७12 min read Share
संसद विघटनको मुद्दा छिनोफानो नहुँदै चुनावी खर्चको जोहोमा जुट्यो अर्थ मन्त्रालयअर्थमन्त्री विष्णु पौडेलले मंगलबार निर्वाचन आयोगका पदाधिकारी र नेपाली सेनाका प्रतिनिधिसँग निर्वाचन तयारीबारे छलफल गरेको स्रोतले जनाएको छ । २० माघ, २०७७4 min read Share
राजनीतिक अस्थिरताले अल्पकालीन लगानीको बाटो रोज्दै लगानीकर्ता‘भर्खर दलहरूले आर्थिक विषयलाई प्राथमिकता दिन थालेको देखिन्छ । तर, अब संसद् पुनर्स्थापना पनि नहुने र निर्वाचन पनि नहुने स्थिति भयो भने लगानीकर्ताहरूका लागि स्थिति जोखिमपूर्ण हुनसक्छ’, पौडेलले भने१५ माघ, २०७७6 min read Share