ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
Wed, Apr 23, 2025
१० वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
भागवत भट्टराई
समाचार
तयारी सकिएपछि मात्रै बहुवर्षीय आयोजना, कुल लागत ५० करोडभन्दा माथि हुनुपर्ने
बहुवर्षीय आयोजनाको नाममा प्रत्येक वर्ष बजेट छुट्याउने तर तयारीको अभाव र प्रक्रिया पूरा गर्न नसक्दा रकम फ्रिज हुँदै आएकोमा अब भने पूर्ण तयारीपछि मात्रै बहुवर्षीय आयोजना स्वीकृति हुने भएको छ
४ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्वास्थ्य मन्त्रीलाई धेरै राजनीति गर्नु छ, त्यसैले इमान डगमगाउनु हुँदैन !
'एउटा मन्त्री मात्रै ठूलो कुरा होइन, राजनीति गर्न धेरै छ । त्यसैले पनि म इमान डगमगाउन दिन्नँ' मन्त्री ढकालले शुक्रबार सार्वजनिक लेखा समितिमा भने
३ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ढलेको रूखका काठ संकलन गर्न बाटो खुला
पाँच महिनादेखि बन्द गरिएको काठ संकलन सुरु गर्ने बाटो खुला भएको छ । नयाँ रूख कटानीको विषयमा व्यवस्थित ढंगले जानुपर्ने तर कटान भइसकेका तथा वनमा ढलेका रूखहरू ई-बिडिङको माध्यमबाट संकलन गर्न लेखा समितिले वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको हो
२ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बोटलर्स नेपालमाथि अनुसन्धान सुरु, अर्बभन्दा बढी कर छलेको आशंका
राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडमाथिको अनुसन्धान अघि बढाएको छ । कोकाकोलाको प्यारेन्ट कम्पनीको रूपमा रहेको बोटलर्स नेपालले गुपचुप शेयर स्वामित्व बिक्री-वितरण गरेर खरिदबिक्रीबापत बुझाउनुपर्ने लाभकर नबुझाएको आशंकामा विभागले अनुसन्धान अघि बढाएको हो
१ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अनुदानका लागि योजना माग, कुन कामका लागि कस्तो अनुदान ?
एक महिने समय दिएर माग गरिएका योजनाहरू प्रदेश तहमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भएर आउनुपर्ने व्यवस्था गरिएको छ । गत आर्थिक वर्षमा विशेष र समपूरक गरी २० अर्बको योजना अघि सारिएको थियो भने चालू आर्थिक वर्षमा २ अर्ब रुपैयाँ बजेट घटाइएको थियो
१ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चिनी उद्योगीसामु एउटै विकल्प : पैसा तिर्ने पक्राउ हुनबाट जोगिने
एक वर्षदेखि ताकेता गर्दा पनि केही उद्योगीले बक्यौता भुक्तानी गरेका छैनन् । उधारो उखुको हिसाब खोज्दै किसानहरू काठमाडौं आएर आन्दोलित बनेका छन् । लामो सयमदेखि समन्वय गर्दै आएको उद्योग मन्त्रालयले गृहको जिम्मा लगाएर हात झिकेको छ । सरकारले कानुनी कारबाही अघि बढाउने निर्णय लिएको छ
३० मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गुपचुप अध्यादेशपछि पोखिए दलीय आक्रोश, प्रतिगमनको आधार तय हुन थालेको हो ?
सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि दलहरू आक्रोशित भएका छन् । अध्यादेशको सत्तारुढ दल नेकपाभित्रै कडा विरोध भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, प्रतिपक्ष दलहरु जनता समाजवादी पार्टी र राप्रपाले गैर संवैधानिक कदममार्फत सरकार प्रतिगमनतर्फ लम्किएको आरोप लगाएका छन्
३० मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यी ३ कारणले रोकियो उखु किसानको ६५ करोड बक्यौता
उद्योगी र उखु मिल सञ्चालकको छलफलअनुसार जग्गा बिक्री नभएको, सरकारले उपलब्ध गराउनुपर्ने रकम उपलब्ध गराउन ढिलाइ गरिदिएको र लुम्बिनी सुगर मिल्सका सञ्चालकको मृत्यु भएको कारण उखुको भुक्तानी नभएको देखिएको छ
२९ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उखु किसानको भौचर विचौलियाको झोलामा !
वार्ताका क्रममा उद्योगीको भनाइ उद्धृत गर्दै मन्त्री भट्टले भने, 'हामीले दिएको पुर्जी विचौलियाले किन्ने गरेका छन् । सय रुपैयाँको पुर्जी ५० रुपैयाँमा किनेर भुक्तानी लिन काठमाडौं आउने गरेको पाइएको छ' भनाइ उद्धृतकै क्रममा उनले भने 'केही रकम समयमा भुक्तानी नभएकोले समस्या होला, उठाउन सकिदैन भन्ने नाममा पुर्जीको कारोरबार भएको छ अनुसनधान होस्'
२९ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आत्मनिर्भर हुन थालेको चिनी उद्योगमा भुक्तानी समस्या, उत्पादन घट्ने संकेत
विगतमा १४ वटासम्म चिनी मिल नेपालमा पुगेकोमा अहिले १० वटामा सीमित रहेका छन् । नेपालमा सञ्चालन सबै उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्दा नेपाली बजारमा चिनीको माग पूरा हुने उद्योगीको भनाइ छ
२९ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपाल विकासशील राष्ट्रमा सूचिकृत हुन २ सूचकमा थप सुधार, आय अझै पुगेन
नेपालले विकासशील राष्ट्रको सूचीमा पुग्न २ सूचकको थ्रेसहोल्ड पार गरेको छ । सन् २०१८ मा पनि २ सूचकमा थ्रेसहोल्ड पार गरे पनि विकासशील राष्ट्रको सूचीमा सूचिकृत नभएको नेपालले त्यसपछि पनि मानव सम्पत्ति सूचक र आर्थिक जोखिम सूचकांकमा सुधार गरेको छ । तर, सुधारको आवश्यक परेको प्रतिव्यक्ति आयमा भने अपेक्षित सुधार देखिएको छैन
२९ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोडकास्ट: के प्रतिपक्ष देखिन र सुनिन थालेको हो ?
जनताका थुप्रै गुनासो नसुनेको, नसुनाएको र आफ्नो भूमिका ननिभाएको आरोप खेपेको कांग्रेसले १७ मंसिरमा जब आफ्ना नेता रामचन्द्र पौडेल पुल उद्घाटनका क्रममा आफ्नै जिल्लाबाट प्रकाउ परे, अनि तातेको देखिन्छ । सदनमा समेत प्रभावकारी भूमिका ननिभाएको आरोप कांग्रेसले नखेपेको होइन, सडकमा कसरी दबाब दिन सक्छ हेर्न बाँकी नै छ
२६ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अन्तःशुल्कको विवाद कायमै : आन्तरिक राजस्व विभागद्वारा भ्याकेट दर्ता
गत वर्षको टेण्डर प्रकिया रोकिएपछि आन्तरिक राजस्व विभागले असोज मसान्तमा नयाँ टेण्डरका लागि आह्वान गरेको थियो । तर, तोकिएको समयअघि नै सर्वोच्च अदालतले यथास्थितिमा राख्न आदेश दिएसँगै पुन: अन्त:शुल्क स्टिकर छपाइ प्रकियामा अवरोध आउने देखिएको छ
२६ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महासंघमा मिश्रित परिणाम, अनपेक्षित मत प्याटर्न (यस्तो बन्यो कार्यसमिति)
निर्वाचन प्रचार प्रसारका समयमा चण्डी ढकाल र इतिको टिम, चन्द्र एक अरु अनेक भनेर पनि चर्चा गरियो । अघिल्लो निर्वाचनमा एसोसिएटमा निर्विरोध निर्वाचित भएका चन्द्र ढकाल लोकप्रियता केही बढी रहेको अनुमान उद्योगीहरूको थियो । तर सबैको सहयोग भएकै व्यक्ति हुँदा चुनाव जित्न गाह्रो नहुने अनुमान पनि गरिएको थियो
१४ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महासंघ वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
महासंघ वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । उनले एससिएटमा ५२३, वस्तुगतमा ५९ र जिल्ला नगरमा ५२ मत ल्याएर विजयी भएका हुन्
१४ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
५४ वर्षपछि उद्योग वाणिज्य महासंघको नेतृत्वमा गोल्छा, २७ वर्षमा शेखरले पूरा गरे बुवाको सपना
परिवारभित्रबाट पटकपटक चाहना र प्रतिस्पर्धा हुँदाहुँदै पनि गोल्छा परिवार अध्यक्षको जिम्मेवारी सम्हाल्न सकेको थिएन । महासंघका थोरै कार्यसमितिमा मात्र गोल्छा परिवारको उपस्थिति नरहेको होला । तर, अध्यक्षमा शेखर भने उनको परिवारबाट नै पहिलो व्यक्ति हुन्
१३ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महासंघ मतदान : कोसँग कति भोट ?
ढकाल पक्षमा एसोसिएट सदस्यका उम्मेदवार पनि बढी भोट खसाल्नेमा कम छैनन् । सदस्यका उम्मेदवार गोपाल खनालले २० भोट खसाल्दै छन् भने भरत आचार्यले ११ र रामशरण थपलियाले आठ पटक भोट खसाल्दै छन्
१३ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
महासंघमा बसेर निजीक्षेत्रका लागि धेरै काम गर्नु छः रामचन्द्र संघई
१३ मंसिरलाई तय गरिएको नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनमा रामचन्द्र संघईले एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । त्रिवेणी समूहका निर्देशक संघई महासंघमा डेढ दशकदेखि कार्यकारिणी समिति सदस्यका रूपमा छन्
११ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
महासंघका एजेण्डासँग व्यवसायीको हित र राज्यस्वार्थ मिल्न आवश्यक छ : सौरभ ज्योति
हाम्रो प्यानल बनेको नै डेढ वर्ष भएको छ । हाम्रो प्यानलमा साँच्चिकै स्टेक होल्डरहरू एकसेएक सक्षम छन् । जाे आफ्नो क्षेत्रमा नेतृत्व गरेका अनुभवी भएकाले मलाई लाग्छ कि हामी विजयी हुन्छौँ
११ मंसिर, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
26
27
28
29
Next
सर्च गर्नुहोस्