९ जना सचिवको सरुवा, को कहाँ ?सरुवा हुनेहरूमा सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ२९ असोज, २०७७ Share
ऋणको फाइलबाट अघि बढ्यो अर्थमन्त्रीको यात्राअहिलेसम्मकै धेरै सहायता उठाउने लक्ष्य निर्धारण गरिएर चालू आर्थिक वर्षको लागि ल्याइएको बजेट कार्यान्वयन गर्ने चुनौती र ऋणको फाइलबाट नवनियुक्त अर्थमन्त्रीको यात्रा सुरु भएको छ२९ असोज, २०७७ Share
कर्मचारीलाई नवनियुक्त अर्थमन्त्री पौडेलको 'सुशासन क्लास'बिहीबार पद बहालीलगत्तै अर्थकाे सुवर्ण हलमा मन्त्रालय, राष्ट्र बैंक, राजस्व तथा भन्सार र धितोपत्र बोर्डका प्रतिनिधिलाई अगाडि राखेर उनले मितव्ययिताकाे सन्देश प्रवाह हुनेगरी काम गर्न निर्देशन पनि दिए२९ असोज, २०७७ Share
औसत क्षमता र विवादित विगत भएका पौडेल अब कसरी अघि बढ्लान् ?यसअघि सरोकारवालासँग समन्वयन नगरेका कारण आलोचित बनेका खतिवडाको तुलनामा सबैलाई रिझाएर अगाडि बढ्ने र कर्मचारीलाई विश्वासमा लिने, अरूका कुरा पनि सुन्ने नेताका रूपमा पौडेल भने चिनिएका छन्२८ असोज, २०७७ Share
अन्त:शुल्कको गोलचक्करः एक वर्षपछि पुरानै प्रक्रियाबाट टेण्डर आह्वानगत वर्ष अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट स्टिकर छपाइ गर्ने निर्णय गरेसँगै नेपाली मुद्रण कम्पनीलाई वाइपास गरेको भन्दै संसद्को अर्थ र सार्वजनिक लेखा समितिले बाइपास नगर्न निर्देशन दिएका थिए । त्यस्तै, सर्वोच्च अदालतसमेतको आदेशपछि अन्त:शुल्क छपाइ अघि बढ्न सकेको थिएन२८ असोज, २०७७5 min read Share
नियमावली नबनेसम्म कित्ताकाट रोक्न संसदीय समितिको निर्देशननिश्चित स्वार्थका लागि कित्ताकाट रोक्ने र खुला गर्ने निर्णयहरू भइरहेको समयमा राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित समितिले तत्कालका लागि कित्ताकाट रोक्न निर्देशन दिएको छ२७ असोज, २०७७ Share
खर्च नभएको रकम फिर्ता पठाउन स्थानीय तहलाई केन्द्रको ताकेताविनियोजन ऐन २०७७ दफा ४ को उपदफा १२ मा सशर्त, विशेष र समपूरक अनुदानको रकम आर्थिक वर्षभित्र खर्च नभई बचत भएमा सम्बन्धित स्थानीय तहले आगामी आर्थिक वर्षको असोज मसान्तभित्र कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत संघीय सञ्चित कोषमा दाखिला गरिसक्नुपर्ने व्यवस्था गरिएको छ२७ असोज, २०७७ Share
विशाल ग्रुपकै दबाबमा खुलाइयो मदिरा आयात'चैतमा रक्सीको व्यापारमा जमेको घराना 'विशाल ग्रुप' सँग स्टक बढेको थियो रोकियो, अहिले स्टक सकियो खुला गरियो । स्मरण रहोस्, विशाल ग्रुपलाई नै लाभ पुग्ने गरी सरकारले चकलेटको अन्तशुल्क घटाएको थियो२६ असोज, २०७७ Share
सरकारलाई खर्चमा चाप, तलब खुवाउन ऋणको सहायताचालू आर्थिक वर्षको पहिलो ३ महिनामा नै सरकारले ३० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाएको छ । सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ११ असोज र २० असोज गरी असोज महिनामा मात्रै ३० अर्ब रूपैयाँ ऋण उठाएको हो२५ असोज, २०७७ Share
दसैँको टीका नजिकियो : अग्रिम टिकट बुकिङ अन्योल, नयाँ नोटको छैन टुंगोकोरोना महामारी कै कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने वा नगर्ने निर्णय लिन सकेको छैन । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरु पनि टिकट बुकिङ खुला गर्ने या नगर्ने अनिर्णित छन् ।२३ असोज, २०७७ Share
म्यादभित्र धरहरा १६औँ तलाधरहरा पुनर्निर्माणको काम अक्टोबर २०१८ बाट सुरु गरिएको थियो । पुनर्निर्माण प्राधिकरणको समय नै १ वर्षको लागि थप गरिएको छ२२ असोज, २०७७ Share
विपद् व्यवस्थापनमा चार महानगरको साढे १० करोड खर्चस्थानीय तहले छुट्टै कोष खडा गरी विपद् व्यवस्थापनको खर्च व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिए पनि काठमाडौं महानगरपालिकाले भने कोषको विषयमा जानकारी गराएको छैन भने पोखरा महानगरपालिकाले कोषबाट गरिएको खर्चको विवरण उपलब्ध गराएको छैन२२ असोज, २०७७ Share
ज्योति परिवारको घर विवादमा कम्पनी रजिष्ट्रारकाे कार्यालय बोल्यो, पद्मज्याेतिलाई छ पत्रजवाफका आधारमा कम्पनी रजिष्ट्रारकाे कार्यालयले अभिलेख तथा प्रमाणितसम्बन्धी कार्यहरु बदर नगर्ने जानकारी पद्मलाई दिएको छ । कार्यालयको निर्णयमा चित्त नबुझेमा कानुनले ताेकेकाे म्यादभित्र सम्बन्धित निकायमा पुनरावेदनका लागि जान आग्रह गरिएको छ२१ असोज, २०७७ Share
लुम्बिनी प्रदेशका तीन राजधानीरुपन्देही जिल्लामा पर्ने भैरहवा नाका भन्सार राजस्वका हिसाबले दोस्रो धेरै राजस्व उठाउने नाकामा पर्छ । गत आर्थिक वर्ष यो भन्सार नाकाबाट ६६ अर्ब ९० करोड रुपैयाँ राजस्व उठेको थियो । यो क्षेत्रभित्र नेपालको पहिलो विशेष आर्थिक क्षेत्र भैरहवा सेजसमेत रहेको छ । यो प्रदेशमा भारतसँग जोडिएको अर्को भन्सार नाका कृष्णनगर भन्सार नाका पनि छ२० असोज, २०७७ Share
घट्दो व्यापारमा ४ खर्ब ४० अर्बको भन्सार राजस्वको प्रतिवद्धताचालू वर्षमा सरकारले अपेक्षा गरेजस्तै राजस्व उठ्नका लागि अहिलेसम्मकै बढी व्यापार वृद्धिदर कायम हुनुपर्ने देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतसम्म आयात वृद्धि भए पनि अहिले भने ४० प्रतिशत हाराहारीको व्यापार बढ्नुपर्ने हुन्छ२० असोज, २०७७ Share
विपद् व्यवस्थापन कोषबाट १४ महिनामा करिब ७ अर्ब खर्चचालू आर्थिक वर्षमा ३ सय १६ स्थानीय तहले कोष सञ्चालन गरेकोमा २ महिनाको अवधिमा २ सय ४७ स्थानीय तहले यस्तो कोषबाट रकम खर्च गरेको देखिएको छ । ३ सय १६ स्थानीय तहको खातामा चालू वर्षमा २ अर्ब ७० करोड रुकम रहेकोमा ४१ करोड रुपैयाँ खर्च गरेका छन्१९ असोज, २०७७ Share
छाेरीका बालाई झस्काउने सुमी डान्सकोही अपराधीले गल्ती गर्यो भने त्यसलाई पत्ता लगाउन नसक्ने कस्तो समाज ? तिनै अपराधी अर्को कसैलाई 'तँ' लाई पनि निर्मला पन्त बनाइदिऊँ भन्ने भावले हिँडेको देखिन्छ१९ असोज, २०७७ Share
नयाँ नक्सामा ताली, गुठीमा गालीप्रशंसक हुन् वा आलोचक, दुवैले ओली सरकारलाई सम्झिने केही महत्त्वपूर्ण निर्णयमा मन्त्री पद्मा अर्याल प्रत्यक्ष संलग्न भइन् । सबैभन्दा अधिक ताली लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गरेर पाइन् भने गुठी विधेयकमा गाली पाइन्१६ असोज, २०७७ Share