ऊर्जामन्त्रीका ऊर्जाविहीन काम : न विवाद, न प्रशंसाघर-घरमा विद्युतीय चुल्हो कार्यक्रम सञ्चालनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याउने भनिए पनि याे कार्यक्रम पनि अघि बढेको छैन । स्मार्ट मिटर प्रणाली लागू गर्न भने सुरु गरिएको छ । प्रोत्साहनमूलक कार्यक्रम २०७९ भित्र पूरा गर्न भने विद्युत् प्राधिकरणका अधिकारीहरू नै चुनौती देख्छन्१३ असोज, २०७७ Share
आईटी विशेष र वैज्ञानिक विशेषनेपालमा सस्तो र सरल खालको अल्ट्रासाउण्ड विकास गर्ने अभियानमा खनाल छन् । यसका लागि केही चरण पार गरिएको प्रतिक्रिया उनको छ१३ असोज, २०७७ Share
तीन शून्य प्रतिवद्धतामा मेरो अनुभव उपयोगी हुनेछ : बन्दना राणामैले राष्ट्रसंघीय महिलाविरुद्धको विभेद निरुपण समितिमा बसेर ७०/८० राष्ट्रहरूलाई हेरिसकेकी छु । तुलनात्मक रूपमा नेपालको लैङ्गिक समानतासम्बन्धी कानुन र नीतिहरू अन्य धेरै राष्ट्रको भन्दा राम्रो छ९ असोज, २०७७ Share
व्यापारमा भारतकै निर्भरता, चीनसँग ४० र अमेरिकासँग ५३ प्रतिशत आयात घट्योगत वर्ष नेपालले सबैभन्दा बढी व्यापार गरेका पाँच राष्ट्रमा भारतसँग जम्मा १६ प्रतिशतले आयात ह्रास आए पनि चीनसँग ४० प्रतिशतले, इन्डोनेसियासँग ५८ प्रतिशतले, अमेरिकासँग ५३ प्रतिशतले र फ्रान्ससँग ८७ प्रतिशतले व्यापार घटेको भन्सार विभागले तथ्याङ्कबाट देखिएको छ९ असोज, २०७७ Share
वन व्यवस्थापनमा अनियमितता भएको संसदीय उपसमितिको निष्कर्षवैज्ञानिक वन कार्यक्रम कार्यान्वयनका क्रममा अनियमितिता भएको भन्दै ९ साझेदार वन उपभोक्ता समिति र २४ सामुदायिक वन उपभोक्ता समितिलाई कारबाही गर्न उपसमितिकाे सिफारिस९ असोज, २०७७ Share
सहज भएन व्यापार : आयात २२ प्रतिशत घट्यो, निर्यात १० प्रतिशत बढ्योपहिलो दुई महिनामा १ खर्ब ७८ अर्ब रुपैयाँको मात्रै सामग्री आयात भएको छ । गत आवको पहिलो दुई महिनामा २ खर्ब २९ अर्ब रुपैयाँको सामग्री आयात भएको थियो७ असोज, २०७७ Share
बजारको पैसा नउठ्दा उद्योगीलाई समस्या, घट्दो मागले उत्पादनमा प्रभावठूला उद्योगहरुको नगद समस्या देखिन थालेको छ । नगद समस्या देखिएपछि उत्पादनसमेत ह्रास आउन थालेको उद्योगी व्यवसायीको गुनासो छ६ असोज, २०७७ Share
उत्तम सुरुवात‘विगतमा विदेश थिएँ, नेपालका विषयमा अध्ययन-अनुसन्धान गरेँ, अहिले नेपालमा छु, नेपाललगायत विदेशका विषयमा पनि अनुसन्धान गरिररहेको छु,’ उत्तम भन्छन्५ असोज, २०७७ Share
विगतकाे अस्थिर नियतिबाट कति टाढा छ संविधान ?संविधान उत्कृष्ठ र राम्रो भएको कारण यो संविधान कार्यान्वयनमा हुने कमजोरी घातक हुन सक्ने भन्दै मर्म अनुकूलको कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालको सुझाव छ । सांसद पाण्डेले संविधानलाई कार्यान्वयनको लागि तीन तहको सरकारले आफ्नो अधिकार दायित्व बुझ्दा मात्रै धेरै कुरा समस्या कम हुने बताउँछिन्३ असोज, २०७७ Share
सरकारले संविधान मिच्दा हुने, हामीले किन मान्नुपर्ने भन्ने भावना जाग्न सक्छसंवैधानिक परिषद् राख्ने कि/नराख्ने ? सरकार भन्छ 'मैले नियुक्ति गर्न नसक्नुमा प्रतिपक्षको हात छ ।' प्रतिपक्ष भन्छ, 'सरकारले नियुक्ति नै गर्न चाहेको छैन ।' यो विवादमा पर्नुभन्दा कतिपय देश संवैधानिक परिषद् नभएका मुलुक पनि छन् नि३ असोज, २०७७ Share
काठमाडौं महानगरका मेयर सोल्टीमा बस्दा ६० प्रतिशत संक्रमित घरमैकाठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य १४ दिनको होटल आइसोलेसनपछि अहिले घर फर्केका छन् । कोरोना रिपोर्ट नेगेटिभ आएपछि सोल्टी होटलबाट घर फर्किएका उनी जोखिम यथावत देखेपछि बाहिर निस्कन सकेका छैनन्३ असोज, २०७७ Share
महामारीका बीच सरकारको आयव्यय : खर्च १० अर्ब बढ्दा आम्दानी २० अर्ब घट्योपुँजीगत खर्च गत वर्षको तुलनामा न्यून रहेर पनि समग्र खर्च १० प्रतिशतले बढेको देखिएको छ । तर. सरकारको आम्दानी १६ प्रतिशतले ह्रास आएको छ२ असोज, २०७७ Share
कार्कीकाे उडान : ट्राभल एजेन्सीदेखि एयर डाइनेस्टीसम्मसन् १९८७ मा पवित्रकुमार कार्की ८ सय तलबमा जागिरमा प्रवेश गरेका थिए । अहिले उनकाे कम्पनीले एकै व्यक्तिलाई १० लाख रुपैयाँसम्म पारिश्रमिक दिन्छ । उनका विभिन्न कम्पनीमा पार्ट टाइम र फुलटाइम काम गर्ने झण्डै साढे २ सय कर्मचारी छन्२ असोज, २०७७ Share
ज्याेति ग्रुपकाे रडाकाेले छिमेकीलाई तनाव, प्रशासनलाई आपतपछिल्लो डेढ महिनामा काठमाडौं महानगर- २७ का वडाअध्यक्ष चिनियामान वज्राचार्यलाई ज्योति ग्रुपमा दुई भाइ (पद्मज्योति र रूपज्योति)को लफडाले दिक्क बनाएकाे छ२९ भदौ, २०७७ Share
वामदेव सांसद हुने कुरा थियो, कता हरायो !'बरु बदनाम हुनु, तर गुमनाम नहुनु' वाक्यांशलाई कतिपयले बङ्ग्याएर 'बरु वामदेव हुनु, तर गुमनाम नहुनु' भन्ने गरेका छन् । शायद, बदनामसँग वामदेव मिलाउनु ठीक नहोला । तर, चर्चामा नै रहनुपर्छ भन्ने विम्ब दिनका लागि भने वामदेव नाम उपयुक्त नै हो । वर्तमान राजनीतिमा उनी बढी नै चर्चामा रहेका पात्र हुन्२८ भदौ, २०७७ Share
पस्मिना उत्पादन र निर्यातमा जमेका विनाेद‘दुख लाग्छ, नेपाली दाजुभाइ १०/१५ हजार मासिक तलबमा भारतमा काम गरिरहेका छन्, तर हामीले सामान्य काममा पनि ४०/५० हजार पारिश्रमिक दिएर भारतीय र बंगाली नागरिक राख्नुपरेको छ,’ उनी भन्छन्२६ भदौ, २०७७ Share
पद्म र रूपज्योतिकाे सम्पत्ति झगडाले ग्राण्डी सिटी अस्पताल सञ्चालनमा समस्याभाइ रूप ज्योतिले भने ज्योति ग्रुपको अध्यक्ष बन्ने क्रममा मनपरी रूपमा जग्गा बिक्री गरेपछि सञ्चालक समितिले बहुमतबाट अध्यक्ष परिवर्तन गरेको र त्याे रिस आफूमाथि साँधेको आरोप लगाएका छन्२६ भदौ, २०७७6 min read Share
कांग्रेसमा शीर्ष नेताको सहमतीय नेतृत्व खोजी, बीपीकै बाटोमा हिँडिरहेको दाबीउनले बीपी आधुनिक नेपालको नायक भएकोसमेत बताएको २०१७ सालमा राजाले 'कु' नगरेकै भए नेपाल अहिले विश्वको सम्पन्न मुलुकका रूपमा हेरिने समेत दाबी गरेका छन्२५ भदौ, २०७७ Share