खतिवडालाई नयाँ 'ह्याट' छायाँ अर्थमन्त्री !जागिरपछि नियुक्ति, नियुक्तिको समायवधि सकिएपछि जागिर । कहिल्यै खाली बस्न नपरेका एक मात्र पात्र अर्थात् डा. युवराज खतिवडा२२ भदौ, २०७७ Share
स्वदेश फर्केका अन्तरिक्ष वैज्ञानिक अधिकारीविगतको कामबाट सन्तुष्ट छन् अधिकारी । विगतमा अन्तरिक्ष विज्ञान विषय धेरैलाई थाहै नभएकोमा अहिले ६० जना विद्यार्थीले सोही विषयमा थेसिस गरिरहेका छन्२२ भदौ, २०७७ Share
देउवाविरुद्ध निधिले उम्मेदवारी देलान् ?साउनकाे अन्तिम साता देउवाले यो पटक आफूलाई नै सघाउन र १५औँ महाधिवेशनमा आफ्नो टिमबाट निर्विकल्प अघि सारिने प्रस्ताव राखे२१ भदौ, २०७७ Share
अर्थमन्त्रीका ९ सय १२ दिन, सुधारको प्रयास तर नआएको नतिजाकरदाताको संख्या वृद्धिका साथै स्वदेशी उत्पादनमा केन्द्रित करको हिस्सासमेत उनको कार्यकालमा वृद्धि भएको छ । आगामी अर्थमन्त्रीलाई नीतिगत हिसाबले सहज भएको अर्थका अधिकारीको दाबी छ २० भदौ, २०७७ Share
सुनको धन छाडी कम्प्युटरको ज्ञान, ८० वर्षको उमेरमा हलो रोबाेटको रहरधनको अर्बपति नभए पनि ज्ञान र मानको अर्बपति नै मान्छन् आफूलाई उनी । काठमाडौंकाे घट्टेकुलोमा घर अर्थात् विज्ञान प्रविधि तथा कम्प्युटर संग्रालय । राज्यले लगानी गरेर बनाएको संग्रालय हाेइन । उनको घर उनैले बनाएको कम्प्युटर र अन्य प्रविधिजन्य सामग्रीका साथै देश विदेशमा पाएको सम्मानले भरिएको छ१९ भदौ, २०७७ Share
पछिल्लो साढे दुई वर्ष : खतिवडा र तथ्यांकनिकै महत्त्वाकांक्षासहित सुरु गरिएको खतिवडाको कार्यालयमा तथ्याङ्कले भने गिज्यायो । भलै अन्तिम समयमा भएको कोरोना महामारी र सुस्त आर्थिक क्रियाकलाप बहाना भएको कतिपयको टिप्पणी छ१९ भदौ, २०७७ Share
आफ्नैले पाएपछि के मिचिँदैन प्रकिया !'कुनै पनि आयोजनाको टेण्डर गर्नुअघि आयोजनास्थलको जग्गा सरकारको नाममा आउनुपर्ने व्यवस्था छ, तर अहिले लिने भनेर बजेट विनियोजन गरेको विषयलाई नै जग्गा प्राप्तिको आधार मानेर टेण्डर खुलाइएको छ,' महालेखा परीक्षककाे कार्यालयका एक उच्च अधिकारी बताउँछन्१८ भदौ, २०७७ Share
फेरि वामदेव, फेरि खतिवडा ?अहिले वामदेव ओलीको खेमामा देखिए पनि खतिवडा ओलीका विश्वासपात्र हुन् । अहिले फेरि चर्चामा आएका यी २ नामका लागि विगत साढे दुई वर्षदेखि नै नेकपाका थुप्रै बैठकहरू केन्द्रित भएका छन्१६ भदौ, २०७७ Share
५ महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान, १२ कम्पनीका ८७ वटा उडान अनुमति हालसम्म अनुमति पाउने विदेशी एयरलाइन्समा टर्किस एयरलाइन्स, इन्डिगो, जजिरा एयर, फ्लाइ दुबई, कतार एयर, चाइना साउथर्न रहेका छन्१६ भदौ, २०७७ Share
‘सपना’को शहरमा मनग्य आम्दानी छोडेर खुसीको डोरी पछ्याउँदै नेपाल यात्रा लाेकेन्द्र काममा अत्यन्तै लगनशील भएर लागिरहन्थे । कमाइ पुगेन भन्ने नै भएन । लोकेन्द्र भन्छन्, ‘मनग्य पैसा, भनेजस्तै सुविधा पाएपछि तन मन धन सबै लगाएर काम गर्न सुरु गरियो ।’१५ भदौ, २०७७ Share
शेखर-शशांक सभापतिका उम्मेदवार, शेरबहादुर हराउने कि पार्टी बनाउने चुनाैतीकोइराला परिवारसहितको टिममा विगतमा बसेको र अघिल्लाे महाधिवेशनमा उनीहरूसहितको टिम बनाएका रामचन्द्र पाैडलले आफू सभापतिको उम्मेद्वार बन्न तयार रहेकाे बताउन थालेका छन्१४ भदौ, २०७७ Share
तरकारी, फलफूल र अन्न किन्न दैनिक बाहिरिन्छ ४० करोड रुपैयाँ१९७० को दशकमा धान र चामल निर्यात गर्ने राष्ट्रमा नेपालमा विश्वको चौथो ठूलो राष्ट्रमा पर्थ्यो १४ भदौ, २०७७ Share
शून्यबाट अर्बौँसम्मको ढकालको व्यावसायिक यात्रा‘ए हाेइन रहेछ व्यवसाय गर्न ठूलो रकम चाहिने, चाहिने त सोच पो रहेछ,’ भन्ने बुझेपछि उनले आफूले जागिर गर्दा बचाएको सीमित रकम केही व्यवसायमा लगानी गर्ने आत्म निर्णय लिए ।१२ भदौ, २०७७ Share
कांग्रेस यात्रा : सिंहदरबार कि पतनतिर ?'कांग्रेसले २ मध्ये एउटा बाटो रोज्नुपर्छ- सिंहदरबारको भित्र सत्ताको बागडोर वा चिहानको खोजी । चिहानको खोजी गर्नलाई अहिलेकै नेतृत्वले पार्टी सञ्चालन गरे पनि हुन्छ । सिंहदरबारको यात्राका लागि सही नेतृत्व छनोट गर्नुपर्छ'११ भदौ, २०७७ Share
असामान्य अवस्थामा पनि घटेन रेमिट्यान्स : यस्ता छन् ४ कारणमहत्त्वपूर्ण कुरा भने कोरोनापछि विदेशमा रहेका नेपालीहरू जुन हिसाबले नेपाल फर्किन्छन् भन्ने अनुमान थियो, त्यसरी फर्किन पाएनन्९ भदौ, २०७७ Share
कोरोनाले बढ्यो विद्युतीय भुक्तानी, ३ महिनामा एटीएमबाट मात्रै १ खर्ब २२ अर्ब झिकियोकाेराेना संक्रमणकाे त्रास र त्यसकाे राेकथामका लागि लागू गरिएकाे लकडाउनका कारण घरभित्र थुनिएका सर्वसाधारण तथा करदाताले अधिक मात्रामा विद्युतीय प्रणालिबाटै भुक्तानी गरेको देखिएको छ९ भदौ, २०७७ Share
देशले दिएकाे पहिचान र सन्तुष्टिमन्त्री, सांसद, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरू, राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका प्रमुख, सर्वोच्च अदालतका न्यायाधीश बने उनका विद्यार्थी ।८ भदौ, २०७७ Share
भन्सार-भन्सारमा कोरोना संक्रमित, भान्सामा थपिँदै चुनौतीविराटनगर, कृष्णनगर, नेपालगन्जमा नेपागञ्जमा भन्सारका कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । त्यस्तै, सबैभन्दा धेरै वस्तुको आयात हुने वीरगन्ज भन्सार कार्यालयमा प्रहरी र त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार एजेन्टहरूलाई पनि कोरोना देखिएको छ७ भदौ, २०७७ Share