पहिलो महिनाको व्यापार : आयात १९ प्रतिशत घट्यो, ७८ करोडको निर्यात बढ्योपछिल्लो महिनाको तुलनामा भने ११ प्रतिशले आयात व्यापार घटेको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिना ८६ अर्ब ८७ करोड रुपैयाँ सामान आयात भएको छ४ भदौ, २०७७ Share
१ सातामा ३० अर्बको राजस्व, साउनमा ११ प्रतिशले कमीगत आवको पहिलो महिना सरकारले ६८ अर्ब रुपैयाँको राजस्व प्राप्ति गरेकोमा चालू आवको पहिलो महिना करिब ८ अर्ब रुपैयाँले न्यून भएको देखिएको छ३ भदौ, २०७७ Share
मदिरा आयात घट्दा अन्त:शुल्कमा उच्च गिरावट, वीरगञ्ज र भैरहवाबाट ६३ प्रतिशत मात्र राजस्वगत वर्ष भन्सार राजस्व लक्ष्यको ६४ प्रतिशत मात्र प्राप्ति भएको थियो । समग्र राजस्वमा वीरगञ्ज र भैरहवा भन्सार कार्यालयको ६० प्रतिशत योगदान रहेको छ । यी २ भन्सार कार्यालयको लक्ष्यको ६३ प्रतशित मात्र राजस्व प्राप्त गरेको अवस्थामा राजस्प प्रभावित देखिएको हो२ भदौ, २०७७3 min read Share
लाख छाडेर हजारमा रमाएका वैज्ञानिकयही समयमा उनलाई चीन र फ्रान्सको कम्पनीबाट निकै आकर्षक सुविधासहितको अफर थियो । आफूले पाएका अवसर र भविष्यका सबै चुनौती बिर्सिएर उनी नेपाल आउने निर्णय लिए ।१ भदौ, २०७७ Share
गत वर्षको 'माइनस' तथ्यांक, कहाँ कति कमी?गत वर्ष कम्पनी दर्ता गर्नेको संख्या उल्लेखनीय रूपमा घटेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता हुने कम्पनीको संख्या २६ प्रतिशतले घटेको हो३२ साउन, २०७७ Share
प्रदीपजंगकाे ३५ वर्षे विरासतऔषधि उद्योगलाई सही ट्रयाकमा ल्याएपछि १८ वर्षअघि पाण्डेले कसमस सिमेन्ट इन्डस्ट्रिज प्रालि नामकाे सिमेन्ट उद्योग स्थापना गरे । उनले याे उद्योग पनि विस्तार गरेका छन् । संख्या र उत्पादन क्षमता दुवै विस्तार गर्दै लगेको उनी बताउँछन्३० साउन, २०७७ Share
सरकारी कार्यालयमा 'लकडाउन': कहाँ बन्द, कहाँ कडाइ ?सरकारी कार्यालहरू निरन्तर बन्द भएपछि पनि सडकमा भएको भीडभाड भने अझै कम हुन सकेको छैन२९ साउन, २०७७ Share
सरकारी ढुकुटीमा कोरोना असर : ५ वर्षयताकै कम आयआर्थिक वर्ष २०७५/७६ मा समेत साउन महिनामा ६१ अर्ब रुपैयाँको राजस्व उठेकोमा चालू आर्थिक वर्षको पहिलो महिना सकिन लाग्दा जम्मा ३१ अर्ब रुपैयाँ राजस्व उठेको छ२८ साउन, २०७७ Share
अमेरिका हापेर माटाेमा रमाएका पीएचडी जोडीजसरी डोजरले खनेको बाटोमा गाडी गुड्छ, त्यसरी नै अनुसन्धानले खनेको बाटोमा कृषि विकास अगाडि बढ्ने हो । तर, नेपालको परिवेश अत्यन्त फितलो अनुसन्धानको भरमा कृषि विकासको गाडी अगाडि बढिरहेको छ । जुन जोखिमपूर्ण हुन सक्छ२६ साउन, २०७७ Share
घट्दो अनुदान, बढ्दो ऋण : नेपालले कसलाई कति तिर्न बाँकी ?अर्थ मन्त्रालयका अनुसार बहुपक्षीय निकायतर्फ सबैभन्दा बढी ऋण विश्व बैंकसँग पुगेको छ । देशगत रूपमा भने सबैभन्दा धेरै जापानसँग पुगेको देखिएको छ२५ साउन, २०७७ Share
सरकारको आय : अन्य प्राप्ति ३७३ प्रतिशत वृद्धि, शिक्षा सेवामा ४५ प्रतिशत ह्रासगत वर्ष थप ३७३ प्रतिशतले वृद्धि भएको देखाएको छ। गत सञ्चित कोषमा अन्य प्राप्तिबाट ४७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ जम्मा भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक रहेको छ२५ साउन, २०७७ Share
बिजनेसको 'मूल परेका' हुलासचन्दको विरासतगोल्छा परिवारले सुरुवातको चरणमा खाद्यान्न, जुट, पेपर, सुगर, कृषि र स्टिल उद्योगमा केन्द्रित थियो । रामलाल र हुलासचन्दको सोच पनि नेपाली कच्चा पदार्थ अधिकतम प्रयोग गर्ने र बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्रमा केन्द्रित हुने थियो २३ साउन, २०७७ Share
कृषिमा दाताको लगानी : कहाँ छ १४ अर्ब ऋण र अनुदान ?८ दातृ निकायले ३२ वटा कृषि कार्यक्रमका शीर्षकमा १४ अर्ब २० करोड ३ लाख ३६ हजार रुपैयाँको वैदेशिक सहायता, ऋण तथा अनुदान र प्राविधिक सहयोगबापतको रकम प्राप्त भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ२१ साउन, २०७७ Share
१ वर्षमा ८५ अर्ब सावाँ र ब्याज भुक्तानी, २ खर्ब ८५ अर्ब ऋण थपियोकुनै समय नेपालको वार्षिक बजेटका आधारमा ६० प्रतिशतसम्म ऋण पुगेकोमा २०७४ सालमा २४ प्रतिशतमा पुगेको थियो । चालू आर्थिक वर्षका लागि ल्याइएको बजेटको आकारका आधारमा ऋणको हिस्सा ऋण तथा सहायताको हिस्सा ३३ प्रतिशत पुगेको छ२० साउन, २०७७ Share
दाम होइन, देश देखेर अमेरिका छाडेका वैज्ञानिकउनको लक्ष्य सस्तो खालको प्रविधिको विकास गरी आममानिसमा बिषादीको अवस्था जानकारी गराउने र जोगाउने हो । हरियो तरकारीमा झाडा पखाला गराउने कीटाणु कति छ ? कसरी थाहा पाउने ? कसरी नाप्ने ? बिषादी कसरी पत्ता लगाउनेलगायतका विषयमा उनले अध्ययन गरिरहेका हुन्छन्१९ साउन, २०७७ Share
नेपाल-चीन व्यापार : सय रुपैयाँको खरिद, एक रुपैयाँको बिक्रीनेपालका २ छिमेकीसँगको व्यापारमा भने भारतको तुलनामा चीनको योगदना निकै कम देखिन्छ । भारतले जम्मा व्यापारको ६३ प्रतिशत हिस्सा ओगट्दा चीनले १६ प्रतिशत हिस्सा ओगेटको छ । समग्र व्यापार भने चीनसँग पनि बढ्दै गएको छ१८ साउन, २०७७ Share
ऋणबाट विपन्नलाई ज्याला, सरकारले बेहोर्नेछ कर्मचारीको भत्तासहुलियत ऋण दिने दाता विश्व बैंकले कडाइ गरेपछि सरकारले स्वीकृत कार्यक्रम र समयसमयमा तथ्यांक अध्यावधिक गर्नुपर्नेजस्ता व्यवस्था राखेको छ१५ साउन, २०७७ Share
कांग्रेसमा महाधिवेशन राजनीति : देउवा शक्ति आर्जनको होडमा, इतर समूह हुन सकेनन् एकजुट१५ साउन, २०७७ Share