शिलापत्र सर्वेक्षण-२ : काठमाडौंमा कांग्रेस रुचाउनेकाे संख्या बढी, अरू दल राेज्ने कति?दलहरूमध्ये सबैभन्दा बढी नेपाली कांग्रेसलाई रुचाएका छन् । कांग्रेस रुचाउनेको प्रतिशत ३१ छ ।३ चैत, २०७८8 min read Share
फराकिलो मतान्तरसहित निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी३० फागुन, २०७८1 min read Share
निर्माण व्यवसायीको चुनाव : कांग्रेसका ठूला ठेकेदारको समर्थन् राप्रपाका उम्मेदवारलाईसाना व्यवसायी भर्सेस ठूला व्यवसायीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।२८ फागुन, २०७८5 min read Share
पुरानो भुक्तानी विवादले मेलम्चीको काममा अवरोध, फेरि अत्तो थाप्दै चिनियाँ कम्पनी२८ फागुन, २०७८2 min read Share
कर छलीको आरोपमा बोटलर्स नेपालविरुद्ध मुद्दा दायर, बिगो र जरिवानासहित ७ अर्ब ४३ करोड मागविभागले बिगो र जरिवानासहित ७ अर्ब ४३ करोड रुपैयाँ माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए ।२७ फागुन, २०७८5 min read Share
जटिल अवस्थामा कार्यकारी निर्देशक बनेका थानीलाई आयल निगमकाे भ्रष्टाचार राेक्ने चुनाैतीअघिल्ला कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भन्ने गरेका थिए-यहाँबाट अनियमिमतताको आरोप नलागेर कार्यकाल पूरा गरियो भने यो मेरो लागि ठूलो सफलता हुनेछ ।२७ फागुन, २०७८7 min read Share
सरकारको चाहनामै संसदीय समितिको निर्देशन, गाडीको आयात रोक्ने र इन्धन खपत घटाउनेसम्मको योजनाआयल निगमको तथ्यांकअनुसार अहिले निगमलाई एक लिटर पेट्रोल बेच्दा १६ रुपैयाँ २८ पैसार र एक लिटर डिजेल बेच्दा ११ रुपैयाँ ७८ रुपैयाँ घाटा हुन्छ । २५ फागुन, २०७८8 min read Share
एक महिनामै सुन, डलर र पेट्रोलको मूल्यमा ऐतिहासिक वृद्धिअहिले नेपाली बजारमा मात्रै होइन, अन्तर्राष्ट्रिय बजारमा पनि सुन, पेट्रोल तथा खाना पकाउने तेलको मूल्य उच्च विन्दुमा पुगेको छ । सुनको मूल्य अधिकतम प्रतिऔंस २ हजार ८० डलरसम्म पुगेकोमा मंगलबार २ हजार १६ डलरमा पुगिसकेको छ ।२४ फागुन, २०७८6 min read Share
डलरको मूल्य अहिलेसम्मकै उच्च, यी हुन् नेपालमा पर्ने मुख्य चार प्रभावसरकाले लिएको ऋणमा समेत नेपालले घाटा व्यहाेर्नुपर्ने अवस्था छ । यस विषयमा नेपाल राष्ट्र बैंकले अध्ययन गर्ने जनाएकाे छ । मूल्यवृद्धिलाई सीमाभित्र राख्न नसक्दा भान्सा महँगो हुने देखिएकाे छ । २४ फागुन, २०७८4 min read Share
यसरी जोगाउने प्रयास गर्दैछ राष्ट्र बैंक विदेशी मुद्रा, सुनको काेटा घटाउँदा कस्तो पर्छ प्रभाव ?व्यवसायीहरूले सुनको आयात कोटा घटाएपछि समग्र व्यावसायमा असर पार्ने गुनासो गरेका छन्।२२ फागुन, २०७८7 min read Share
नेपाली अर्थतन्त्रमा रूस-युक्रेन युद्धलेे कहाँ–कहाँ गर्दै छ हिट, कसरी गरिँदै छ सामना ?एकतर्फ सञ्चितिका कारण विदेशी वस्तुको आयातलाई निरुत्साहित गरिए पनि यसले बजारमा मुद्रास्फीति बढाउन सहयोग पुर्याएको देखिएको छ ।२० फागुन, २०७८10 min read Share
भोट बढाउन बिदाको राजनीति : एक वर्षमा १५ बिदा थपियो, गाउँमा मेला लाग्दा र नेता पुग्दा पनि छुट्टी१९ फागुन, २०७८7 min read Share
विदेशी वस्तुले महँगियो भान्सा, आयातको परिमाण घट्यो तर रकम बढ्योचालु आर्थिक वर्षको पहिलो ७ महिनामा पेट्रोलियम पदार्थको आयात १ खर्ब ८२ अर्ब २ करोड रुपैयाँ बराबरको आयत भएकाे छ ।१६ फागुन, २०७८8 min read Share
रुस-युक्रेन युद्धले नेपालकाे व्यापार प्रभावित हुने, १७ अर्बको वनस्पति तेल मात्रै आयातदुई देशबीचको युद्ध सुरु भएसँग यी देशहरूसँग भइरहेको व्यापार प्रभावित हुने भएको छ ।१२ फागुन, २०७८5 min read Share
एक चौथाइ वस्तुमा कडाइ गरिएपछि घट्यो आयात, माघमा ७ महिनायताकै न्यूनमाघ महिनामा पछिल्लो सात महिनायताकै न्यून आयात भएको छ ।१० फागुन, २०७८5 min read Share
सरकार र दलको प्राथमिकतामा अर्थतन्त्र पर्न सकेन, त्रसित निजी क्षेत्रअमेरिकी सहायता परियोजना 'एमसीसी' को पक्ष र विपक्षमा गरिएका तर्क-वितर्कले जनता विभाजित देखिएको अवस्थामा आर्थिक सूचकहरू दिन प्रतिदिन कमजोर बनिरहेका छन् । ७ फागुन, २०७८7 min read Share
२७ मध्ये २३ बैंक विपक्षमा हुँदा पनि कसको चाहनामा बढाइयो ब्याजदर ?नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले अरु कसैको कुरा नसुनेर ब्याजदर वृद्धिको निर्णय सुनाएका थिए । 'उहाँलाई राष्ट्र बैंकको दबाब थियो कि ! हामीले धेरै बढाउन हुँदैन भन्दाभन्दै बढाउने भन्नुभयो,'कार्यसमितिका एक सदस्यले भने ।२ फागुन, २०७८10 min read Share
ब्रान्डेड मदिरा कारोबारी अग्रवालको लरबराएको बोली, विराेधाभाषी कुरा पुसको अन्तिमतिर यो परिवार आफ्नो निवास र पसल दुवै ठाउँमा ताल्चा लगाएर एकाएक गायब भएको थियो ।२९ माघ, २०७८7 min read Share