सार्वजनिक ऋण घटाएर 'पोजिटिभ' वातावरण बनाउने जनार्दन सूत्र, विष्णुले राखेको अंकमा १ खर्ब २४ अर्ब घटाएआर्थिक सूचकहरूले खतराको संकेत गरिरेको सन्दर्भमा अर्थमन्त्री जनार्दन शर्मा सार्वजनिक ऋण घटाएर सकरात्मक वातवरण बनाउनतर्फ केन्द्रित देखिएका छन् । २७ माघ, २०७८6 min read Share
सञ्चितिको दबाबले साढे २ खर्बका यी सामानहरूमा कडाइ, दुई सूचकमा दबाब बढ्योमहिनागत रूपमा करिब १५ अर्ब रुपैयाँको आयात भएकोमा पुसपछि गरिएको निरुत्साहन नीतिले अघिल्लो महिनाको तुलनामा १ अर्ब रुपैयाँ कमी आएको छ ।२७ माघ, २०७८7 min read Share
चुनावले गैरबजेटरी मागको चाङ : बजेटबाहिरबाट सवा २ खर्ब माग, १६ अर्ब रकमान्तरस्थानीय तह निर्वाचनको तयारी बढेसँगै बजेटबाहिरबाट रकमको माग बढेको छ ।२७ माघ, २०७८4 min read Share
प्रत्येक महिना घट्दै मुद्रा सञ्चिति, जम्मा १९८ दिनका लागि मात्रै पुग्नेआयातमा कडाइ गरे पनि विदेशी मुद्राको सञ्चिति प्रत्येक महिना घट्दै गएको छ ।२६ माघ, २०७८5 min read Share
विद्युतीय मतदानका लागि क्षेत्र पहिचान गरिँदै, कहाँ-कहाँ हुन सक्छ ई-भोटिङ ?आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा विद्युतीय भाेटिङ मेसिनकाे पनि प्रयाेग गरिने भएको छ ।२६ माघ, २०७८4 min read Share
सुधारको रणनीतिले आएको परिवर्तन, नेपालका बैंकको खराब कर्जा दक्षिण एसियाकै कमनिष्क्रिय कर्जा कम हुनुले गुणस्तरीय कर्जा प्रवाह भएको छ भन्ने देखाउँछ भने बढी हुनुले अगुणस्तरीय कर्जा । यस आधारमा एसियाको मुलुकहरूमा नेपाल उदाहरणीय देखिएको छ ।२५ माघ, २०७८9 min read Share
जनप्रतिनिधिको लोगोमा साढे ३३ लाख खर्चिएको काठमाडौं महानगरसँग आफ्नै जग्गाको लालपुर्जा सुरक्षित छैन२२ माघ, २०७८14 min read Share
वाणिज्य बैंकहरू मर्जरको छलफलमा, यी सात बैंकमा राष्ट्र बैंकको विशेष चासोबंगलादेश बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेसँगै अब एकीकृत कारोबारकाे पर्खाइमा नबिल बैंक रहे पनि अन्य निजी क्षेत्रका एक दर्जन बैंकले भने अहिले मर्जरको लागि छलफल चलाएका छन् । १९ माघ, २०७८3 min read Share
मन्त्री आलेले कसरी गरे कनिष्ठ अधिकारीलाई क्यानको महानिर्देशक बनाउने हिसाब-किताब ?पर्यटनमन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा ११औँ तहका कर्मचारी प्रदीप अधिकारीलाई नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक बनाइएको छ ।१९ माघ, २०७८4 min read Share
भारत क्रिप्टोकरेन्सीलाई वैधता दिएपछि नेपाललाई के प्रभाव पर्छ ?९ माघमा मात्रै नेपाल राष्ट्र बैंकले नेपालमा रहेका विदेशी र विदेशमा रहेकासमेत नेपालीले क्रिप्टोकरेन्सीको कारोबार गर्ने गराउने पाइएको भन्दै कारवाहीको चेतावनी दियो ।१८ माघ, २०७८8 min read Share
स्थानीय चुनावको चर्चासँगै सरकारले सम्झियो कोरोना बीमा, कहिले देला भुक्तानी ?कोरोना बीमा छिटो पाउनुपर्यो भन्दै गुनासो आउन सुरु भएपछि तीन जना अर्थमन्त्री परिवर्तन भएका छन् । तर, सरकारले आफ्नो दायित्व पूरा नगरेका कारण भुक्तानी हुन सकेको छैन ।१८ माघ, २०७८10 min read Share
देउवानिवासवरिपरि घर बनाउन जग्गामा मात्रै साढे २ करोड खर्चिनुपर्ने, शिवपुरी भिरमा आनाकै २० लाख‘रेसिडेन्टल एरिया’का रूपमा विस्तार भएको बूढानीलकण्ठ क्षेत्रमा जग्गाको मूल्य ह्वात्तै बढेको छ । यो क्षेत्रमा जग्गा प्रतिआना २० लाखदेखि १ करोड रुपैयाँसम्म किनबेच हुने गरेको छ ।१६ माघ, २०७८6 min read Share
मुलुकको सार्वजनिक ऋण साढे २१ अर्ब घट्यो, प्रतिव्यक्ति ऋणभार भने बढेर ५८ हजार पुग्योमुलुकको सार्वजनिक ऋणको अंक केही घटेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म सार्वजनिक ऋण १७ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।१३ माघ, २०७८5 min read Share
वाणिज्य बैंकमा घट्दो आरओई : लगानी प्रतिफलका आधारमा कुन बैंक कति सशक्त ?नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा १० प्रतिशतभन्दा माथिको आरओईलाई राम्रो मान्नुपर्ने बताउँछन् । उनले भने, ‘अहिलेको अवस्थामा ११/१२ प्रतिशतको आरओई एकदमै राम्रो हो ।’११ माघ, २०७८10 min read Share
मुख्यमन्त्री शाहीलाई कानुनविपरीत सुविधा, प्रमोटर रहेकै बैंकबाट डेढ कराेड ऋणनेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनले प्रमोटर (संस्थापक) शेयरधनीलाई सोही बैंकबाट ऋण लिन रोक लगाएको छ । युवराज खतिवडा गभर्नर भएपछि यस्तो कानुनी प्रावधान ल्याइएको हो ।११ माघ, २०७८4 min read Share
सार्वजनिक संस्थानबाट १ खर्ब ३२ अर्ब उठाउन बाँकी, कतिपयले ब्याज पनि तिर्दैनन्नेपालको पहिलो सार्वजनिक संस्थानको रूपमा रहेको विराटनगर जुटमिल्स निजीकरण गरिएको २५ वर्ष भयो । १९९३ मा स्थापना भएको यो जुटमिल्स ४ पुस २०५३ सालमा निजीकरण गरिएको थियो ।१० माघ, २०७८12 min read Share
आयातमा कडाइपछि निर्यात २४ प्रतिशतले घट्यो, कडाइ गरिएको वस्तुको आयात १ अर्ब रुपैयाँले कमीमुलुकभित्र विदेशी मुद्राको सञ्चितिको दबाब बढेको भन्दै सरकारले आयात नियन्त्रणका लागि एकपछि अर्को नीति लिएको छ ।९ माघ, २०७८4 min read Share
प्रधानमन्त्रीले अंक नचिनेपछि गलत तथ्यांक प्रस्तुत (भिडियो)पाँचौ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गरे ।७ माघ, २०७८8 min read Share