सीएसआरको रकममार्फत सञ्चालकको व्यवसाय प्रवर्द्धन, कडाइ गर्दै राष्ट्र बैंक सीएसआरको रकम मनपरि खर्च गर्न थालेपछि राष्ट्र बैंकले कडाइ गर्ने प्रयास गरेको छ । ६ माघ, २०७८6 min read Share
मूल्यवृद्धिदर ६ वर्षयताकै उच्च, सञ्चितिमा १० वर्षयताकै न्यून पर्याप्तता, सुधारका उपाय के ?सरकारको उपयुक्त कदम र नीतिको अभावले देशका आर्थिक सूचकाङ्कहरू परस्पर भिन्न देखिन थालेका छन् । अब चाल्ने सुधारका कदमहरूसमेत चुनौतीपूर्ण भएका छन् ।३ माघ, २०७८6 min read Share
बैंक मर्जरको 'खेल'मा सञ्चय कोष : पहिले जोड्ने सहमति अहिले राजनीतिक आडमा तोड्ने निर्णय‘जब गौतमलाई हटाइयो त्यससँगै मर्जर भाँडियो भन्ने हामीले अनुमान गरिसकेका थियौँ’, इन्भेष्मेन्ट बैंकका एक सञ्चालकले भने, ‘यसबीचमा राष्ट्र बैंकले निरन्तर दबाब दिएको थियो हिमालयन बैंकमा पनि केही सञ्चालक मर्जरमा लगरै छाड्ने प्रतिवद्धता गरेका थिए’१ माघ, २०७८7 min read Share
आयकर अनपेक्षित घटेपछि राजस्वमा धक्का, पुस महिनामा जम्मा १३० अर्ब असुलीसरकारले चालु आर्थिक वर्षको पहिलो पहिलो पाँच महिना अर्थात साउनदेखि मंसिरसम्म लक्ष्यभन्दा बढी राजस्व उठाए पनि पुस महिनाको राजस्व भने लक्ष्यभन्दा ३० प्रतिशत कम देखिएको छ । १ माघ, २०७८4 min read Share
दुई दिनमा २० अर्बको राजस्व: पुसमा ४० प्रतिशत वृद्धिदर, पूरा भएन ठूला करदाता कार्यालयको लक्ष्यगत वर्ष पुस महिनामा करिब २५ अर्ब रुपैयाँ राजस्व उठेकोमा यो वर्ष सोही अवधिमा राजस्व बढेर ३५ अर्ब रुपैयाँ पुगेको छ ।३० पुस, २०७८5 min read Share
२५ बैंकका सीईओले ४६ करोड तलब-भत्ता लिए, कसले कति बुझाउँछन् कर ?गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले २५ जना व्यक्तिको आम्दानीबाट १६ करोड रुपैयाँभन्दा बढी आयकर उठाएको छ । उनीहरू २५ जना वाणिज्य बैंकका सीईओहरू हुन् ।२९ पुस, २०७८9 min read Share
विदेशी मुद्रा सञ्चिति सीमाभन्दा तल झर्यो, ६ महिना २४ दिनको मात्र आयात धान्न सक्नेविदेशी विनिमयको सञ्चिति अबको ६ महिना २४ दिनका लागि मात्रै विदेशी वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्थामा पुगेको छ ।२९ पुस, २०७८5 min read Share
सहायता बढाएर पनि सञ्चिति सहज बनाउने सरकारको योजना, ६३ प्रतिशत बढ्यो अनुदानअर्थसचिव मधुकुमार मरासिनीले माघ महिनासम्म आउने विदेशी सहायताको कारण पनि विदेशी मुद्राको सञ्चिति बढाउन सहयोग पुग्ने बताए ।२७ पुस, २०७८5 min read Share
सरकारलाई बजेटबाहिरको खर्चको चाप, ऋण उठाउने तालिका नपाउँदा राष्ट्र बैंक दबाबमाचालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सरकारले एक रुपैयाँ पनि आन्तरिक ऋण उठाएको छैन२५ पुस, २०७८5 min read Share
ऋणैऋणले मासिने सँघारमा वायुसेवा निगम, कर्जा दिने र लिने दुवैले सरकार गुहार्दै२०७८ मंसिर मसान्तसम्म आइपुग्दा नेपाल वायुसेवा निगमबाट सञ्चय कोषले उठाउनुपर्ने रकम १६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । २३ पुस, २०७८8 min read Share
उद्योगीको मागअनुसार उखुको समर्थन मूल्य तोकियो, किसान असन्तुष्टसरकारले उद्योगीको मागअनुसार नै उखुको समर्थन मूल्य तोकेको छ । धेरै किसानले उखु काटेर मिलको जिम्मा लगाएपछि सरकारले न्यूनतम समर्थन मूल्य तोकेको हो । २२ पुस, २०७८5 min read Share
बोटलर्सको करछली प्रकरणः राजस्वले अनुसन्धान सक्यो, सरकारी वकिलको कार्यालयमा फाइल अड्कियो'अनुसन्धान सम्पन्न गरी अभियोजन प्रयोजनका लागि सरकारी वकिलको कार्यालयमा पठाएका छौँ,' विभागका महानिर्देशक प्रकाश पौडेलले भने२० पुस, २०७८8 min read Share
सरकारले नीति नै परिवर्तन गर्यो तर टरेन बैंकमा कर्जाको समस्याअर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी भने अब क्रमश: अहिलेको समस्या समाधान हुने बताउँछन् ।२० पुस, २०७८6 min read Share
पाँच महिनामा १७ अर्ब घाटामा गएको आयल निगमले ५८ अर्ब राजस्व बुझायोचालू आर्थिक वर्षको मंसिरसम्म १७ अर्ब ८ करोड रुपैयाँ घाटामा रहेको निगमले पुसमा थप ३ अर्ब ७ करोड रुपैयाँ घाटामा जाने प्रक्षेपण गरेको छ । १८ पुस, २०७८8 min read Share
यो वर्ष १४ अर्ब २३ करोड रुपैयाँको धान घट्यो, आर्थिक वृद्धिदरमा ०.३५ प्रतिशत असरकात्तिकमा आएको बेमौसमी वर्षाले धानमा क्षति पुर्याएपछि उत्पादनमा उल्लेख्य कमी आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले देखाएको छ ।१८ पुस, २०७८4 min read Share
एकैदिनमा कहाँबाट आयो ६ खर्ब ३० करोड अनुदान ? काम नहुँदा ७० अर्बको शोधभर्ना बाँकीएकैदिनमा सरकारी सञ्चित कोषमा ६ अर्ब ३० करोड २८ लाख रुपैयाँ थपिएको तथ्यांकले देखाएको छ ।१३ पुस, २०७८5 min read Share
पाँच महिनामा २९ अर्बको मात्रै पुँजीगत खर्च, ३५ अर्बभन्दा बढी भुक्तानी हुनै बाँकीचालु वर्षको पाँच महिनामा सरकारले २९ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ । सोमबारसम्ममा सरकारले गरेको खर्च २९ अर्ब ४५ करोड ५७ लाख रुपैयाँ रहेको छ ।६ पुस, २०७८7 min read Share
पिक आवरमा फेरि भारतकै भर, अझै बढ्दै बिजुलीकाे आयातमंसिर अन्तिम साता र पुस पहिलो सातासम्म आउँदा भने नेपालको 'पिक आवर' (सबैभन्दा बढी बिजुलीको माग हुने समय) मा भारतकै भर पर्ने अवस्था आएको छ । ५ पुस, २०७८7 min read Share