दुई जोखिमकाबीच दुई मतले चुनाव हारेका विजय गच्छदारनिर्वाचन हुनु पहिले पनि देउवा सभापति र गच्छदार उपसभापति नै थिए । अन्य उम्मेदवारको तुलनामा गच्छदारको लागि यो निर्वाचन दुईवटा कारणले जोखिमपूर्ण थियो ।१ पुस, २०७८5 min read Share
अवैध सुन भित्र्याउन मलद्वारमा लुकाउनेदेखि बिस्कुट बनाउनेसम्म, पास्ता बनाउने मेसिन पनि सुनकै'हामीले सुनको नयाँ नियम लागू गरेको होइन भएकै नियम कार्यन्वयनमा ल्याउदा यति धेरै सुन देखियो, राजस्व वृद्धि त भयो नै अन्य क्षेत्रमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने छ,' अर्थ सचिव मधुकुमार मरासिनीले भने ।२७ मंसिर, २०७८5 min read Share
कांग्रेसले पायो पुस्तान्तरणको अवसर : पदाधिकारीमा नयाँ भर्सेस पुराना अनुहार२५ मंसिर, २०७८10 min read Share
सिटौलालाई काखी च्यापेपछि देउवा समूहमा पहिराे, यी नेताहरू बाहिरिँदैलामो समयदेखि सहयोग गर्दै आएका नेताहरू समेत बिच्किन थालेपछि देउवाको चुनावी तालमेलमा समस्या देखिन थालेको हाे । २५ मंसिर, २०७८4 min read Share
मत विश्लेषण : देउवासँग निधि र सिटौलासँग गगन नहुँदा कस्तो प्रभाव पर्ला कांग्रेसमा ?२५ मंसिर, २०७८10 min read Share
अस्वस्थ प्रदीप गिरी र नरहरि आचार्य १४औँ महाधिवेशनमा उम्मेदवार होलान् ?२३ मंसिर, २०७८6 min read Share
आयात नियन्त्रणका लागि भन्सार महसुल बढाउने सरकारको योजना, पूर्वअर्थमन्त्री भन्छन्- धेरै बढाउने स्पेस छैन२३ मंसिर, २०७८3 min read Share
अब नेताको नाम भनेर कांग्रेस चिनाएर पुग्दैन Mahesh Acharya || Bhagwat Bhattarai || Shilapatra ||अब नेताको नाम भनेर कांग्रेस चिनाएर पुग्दैन Mahesh Acharya || Bhagwat Bhattarai || Shilapatra ||२२ मंसिर, २०७८1 min read Share
राप्रपामा दीपक बाेहाेरा असुरक्षित, एमालेमा जाने वा नयाँ पार्टी खाेल्ने दाेधारमाके राप्रपामा छाेडेर एमाले प्रवेश गर्दैछन् दीपक बाेहाेरा ?२० मंसिर, २०७८5 min read Share
रेल चलाउन सकस: सरकारले फेरि ल्यायो अध्यादेश, बजेट दिन अर्थ मन्त्रालयको आलटाल'बैंकले ऋण दिने बेला धितोको मूल्यांकन गरेजस्तै हामीले पनि तिर्ने आधार के छ भनेर त हेर्नैपर्यो नि,' अर्थ मन्त्रालयका बजेट महाशाखाका एक अधिकारीले भने, 'अहिले यति धेरै रकम दिन मुस्किल छ, दिने नदिने दिँदा कसरी दिने हामी छलफल गर्दैछौँ ।'१७ मंसिर, २०७८6 min read Share
खाडीबाट फर्कनेको हातमा नौ बेरुवाको औँठी, तीन दिनमा ४८ किलो सुन नियन्त्रणमा'तीन/चार बेरुवासम्मको सुन त प्रयोग गरेको देखिएको थियो । विमानस्थलमा जाँच गर्दा कसैले त ९ बेरुवासम्मको औँठी लगाएर आएको देख्न पाइन्छ,' भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराई भन्छन् ।१६ मंसिर, २०७८7 min read Share
भन्सार राजस्व बढेपछि चाँदीको आयात ५० प्रतिशत घट्योसरकारले चाँदीको भन्सार महसुल बढाएसँगै आयातमा उल्लेखनीय कमी आएको छ ।१४ मंसिर, २०७८4 min read Share
स्थानीयले विदेशी कामदारलाई कुटेपछि माथिल्लो त्रिशुली १ को काम रोकियोहेलमेटसहित आएका रसुवाको मैलुङ गाउँपालिका– २ का स्थानीय युवाहरू काममा खटिएका चिनियाँ नागरिहरूप्रति जाइलागेको देखिन्छ ।८ मंसिर, २०७८4 min read Share
अब पनि नेताको नाम बेचेर गरिने राजनीतिले पुग्दैन : महेश आचार्य [भिडियो वार्ता]एकातर्फ प्रतिस्पर्धात्मक वातवरण पनि बनोस् अर्कोतर्फ जनता न्यूनतम आधरभूत आवश्यकताबाट पछि नपरुन् । यही नै प्रजातान्त्रिक समाजवाद हो ।६ मंसिर, २०७८13 min read Share
४ खर्ब नाघ्यो वित्तीय क्षेत्रको पुँजी, कुन संस्थाको कति ?बैंक तथा वित्तीय संस्थाहरूमा लाभ बढी भएको कारण पनि यो क्षेत्रमा लगानी आकर्षण बढेको देखिन्छ । लामो समयदेखि नयाँ कम्पनी नआए पनि राष्ट्र बैंकले लिएको नीतिगत निर्णयका कारण पुँजी भने निरन्तर बढ्दै गएको देखिएको छ ।५ मंसिर, २०७८10 min read Share
सरकारको आँखा चाँदीपछि सुनमा, विदेशबाटै रेमिट्यान्स मोडिएको आशंकाअस्वाभाविक रूपमा रेमिट्यान्स घटेपछि सुन मार्फत हुन्डीको कारोबार भएको आशंकासहित निर्ममताका साथ कडाइ गर्न थालिएको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।२ मंसिर, २०७८7 min read Share
बैंकहरूको ब्याजदरले दोहोरो अंक टेक्यो : सहमति नजुटे पनि अधिकांश वाणिज्य बैंकको रेट एउटैनयाँ निक्षेप नआएको र प्रणालीमा भएको निक्षेप नै तानातान भइरहेको अवस्थामा बैंकहरूले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गरेपछि २ कात्तिक र २८ कात्तिकमा नियमक नेपाल राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप नै गरेको छ ।३० कात्तिक, २०७८5 min read Share