संघीयतामा गएपछिकाे पहिलाे जनगणना : लाभ के ?तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ जनगणनालाई देशको कुम्भ मेलाका रूपमा लिन्छन् । सन् १९६८ देखि सुरु भएको जनगणना ११० वर्षपछि १२औँ जनगणना हुन थालेको हो । देश संघीयतामा गएपछिको यो पहिलो जनगणना हो ।२४ कात्तिक, २०७८12 min read Share
१६ वटा बैंक ऋण दिनै नसक्ने अवस्थामा पुगे, लगानीयोग्य रकम घटेको घट्यैगत भदौ दोस्रो सातासम्म सबै वाणिज्य बैंकहरू ऋण विस्तार गर्न सक्ने अवस्थामा रहेकोमा असोज मसान्तसम्म १० वटा बैंक ऋण विस्तार गर्न नसक्ने अवस्थामा पुगेका थिए । अहिले १६ वटा बैंक ऋण विस्तार गर्न नसक्ने अवस्थामा पुगेका छन् । २३ कात्तिक, २०७८5 min read Share
सर्वसाधारणका लागि सरकारले २१ अर्ब पठाउँदै, किसानले ५ अर्ब रुपैयाँ पाउनेबीमा समितिले विकल्पमाथि छलफल गरेर छिट्टै कोरोना बीमा भुक्तानी गर्न सरकारलाई सुझाव दिएको छ । यी सबै रकम उपलब्ध गराउँदा सर्वसाधारण जनताका हातमा २१ अर्ब बढी रकम पुग्ने छ ।२२ कात्तिक, २०७८4 min read Share
बिलेट र डन्डी उद्योगीको प्रतिष्ठाको लडाइँमा स्पन्ज आइरन नीति, संसदीय समितिमा पनि पायो प्रवेश‘यथास्थितिमा उद्योग चलाउन सक्ने वातवारण रहेन । अबको काम भनेको सिंहदरबार धाउने मात्रै भएको छ,’ महासंघका पूर्वअध्यक्ष श्रेष्ठले ।१६ कात्तिक, २०७८6 min read Share
तीन महिनामै २७ बैंकले १८ अर्बभन्दा बढी कमाए, अर्ब क्लबमा ५ बैंक२७ मध्ये धेरै नाफा कमाउने १० बैंकले १० अर्बभन्दा बढी नाफा कमाउँदा कम नाफा कमाउने १७ बैैंकले ८ अर्ब १० करोड नाफा गरेका छन् ।१५ कात्तिक, २०७८9 min read Share
कहाँ अड्किएको छ हिमालयन र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया ?एकीकृत कारोबारका लागि मुख्य विषयमा सहमतिसहित समझदारी पत्रमा हस्ताक्षर भएको लामो समय भइसक्दा पनि यी दुई बैंकले मर्जरको प्रक्रिया भने टुंग्याउन सकेका छैनन् ।१३ कात्तिक, २०७८7 min read Share
मितव्ययिताको प्रतिवेदन दराजमा थन्क्याएर खर्च घटाउने कार्यविधि, सरकारी खर्चमा गर्न नपाइने १३ काम८ कात्तिक, २०७८8 min read Share
अस्वस्थ प्रतिस्पर्धापछि राष्ट्र बैंकको हस्तक्षेप, अधिकांश बैंकको ब्याजदर तत्काल घट्ने२ कात्तिक, २०७८2 min read Share
अस्वस्थ प्रतिस्पर्धाले बैंकलाई निक्षेप जोगाउन सकस, १४ बैंकबाट ८४ अर्ब बाहिरियोतरलता अभाव कम गर्नको लागि राष्ट्र बैंकले रिपो, स्थायी तरलता सुविधा एसएलएफ लगायत जारी गरेको छ । बैंकहरूले ती सुविधा प्रयोग गर्दै कर्जा समेत प्रवाह गरेका छन् । तर अझै कर्जाको माग हुँदा बैंकहरू एक अर्कामा नै निक्षेप खोसाखोसको अवस्थामा पुगेका हुन् । २ कात्तिक, २०७८6 min read Share
वर्षाले धानबाली क्षति गर्दा राष्ट्रिय अर्थतन्त्रमा प्रभाव, आर्थिक वृद्धिदरमा असर पुग्ने विश्लेषणयता कोभिड-१९ को महामारीपछि आर्थिक क्रियाकलाप केही चलयमान भएको र समयमै मनसुन भित्रिएकाले कृषि उत्पादन राम्रो हुने अपेक्षा थियो । यसले समग्र आर्थिक वृद्धिमा टेवा पुग्ने अनुमान गरिएपनि कार्तिके वर्षाले यो अपेक्षालाई ठेस पुग्ने देखिएको छ ।२ कात्तिक, २०७८7 min read Share
सरकारी आय-व्यय : एक महिनामा एक खर्ब ६५ अर्ब खर्च, ३९ प्रतिशतले बढ्यो आम्दानीतोकिएको समयभित्र बजेट संशोधन हुन नसेकेको अवस्थामा ३० भदौदेखि ७ असोजसम्म सरकार खर्चविहीन भएर पनि विगतका वर्षहरूको तुलनामा बढी खर्च भएको हो१ कात्तिक, २०७८7 min read Share
दुई वर्षदेखि सम्पत्ति शुद्धीकरणको छानबिनमा थिए इच्छाराज तामाङ२०७६ सालमा परेको उनीविरुद्धको उजुरीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ । तर, अनुसन्धान निष्कर्षमा भने पुगिसकेको छैन ।१९ असोज, २०७८3 min read Share
स्पञ्ज आइरन र एमएस विलेटमा सरकारले लिएको नीतिले २४ उद्योग बन्द गर्ने बाटो खुला गर्यो | Abheek Jyotiस्पञ्ज आइरन र एमएस विलेटमा सरकारले लिएको नीतिले २४ उद्योग बन्द गर्ने बाटो खुला गर्यो | Abheek Jyoti१८ असोज, २०७८1 min read Share
ई-कमर्सलाई नियमन गर्ने ऐनको मस्यौदा तयार: सामान दिने सुनिश्चित नगरेसम्म शुल्क लिन नपाइने१८ असोज, २०७८6 min read Share
स्पञ्ज आइरनमा सरकारले लिएको नीतिले हजारौँको रोजगारी खोसिँदैछ: अभिक ज्योति (अन्तर्वार्ता)३० वर्षअघि ३० वटा उद्योगहरू थिए । पछि घटेर २० वटा मात्रै भए । फेरि बढेर ३० वटा नै भए । तर, राज्यले नीतिगत रूपमा अधिकांश उद्योगलाई मारेर सीमितलाई लाभ पुग्ने गरी नीति बनाउनु भएन ।१५ असोज, २०७८10 min read Share
नाकाको अवरोधले व्यापारी मर्कामा, दसैँका लागि मगाएको सामान ६ महिनामा पनि आएनचालु आर्थिक वर्षको पहिलो २ महिनामा चीनबाट जम्मा ४२ अर्ब रुपैयाँको सामान आएको छ । यो समयमा आयात भएको जम्मा कारोबारको १३ प्रतिशत मात्रै हो । यो समयमा विश्वभरबाट नेपालमा ३ खर्ब १४ अर्ब रुपैयाँको सामान आयात भएको छ ।१२ असोज, २०७८11 min read Share
घुम्टो नउघार्दै रेलमा खर्च भयो १० करोड, कुल नोक्सानी ४० करोड नाघ्योकर्मचारीको ज्यालादेखि कार्यालय स्थापना, तालिम, मर्मत सम्भारमा लाग्न सक्ने खर्चसम्मलाई हेर्दा करिब १० करोड रुपैयाँ यो रेल सञ्चालनमा आउनुअगावै सकिने कम्पनीका अधिकारीहरूको भनाइ छ ।११ असोज, २०७८8 min read Share
बुद्ध एयरका यात्रु पुष्कर मानन्धर भन्छन्– हामीले बाँच्ने आस मारिसकेका थियौँ, क्याप्टेनले बचाएअब बाँचिँदैन भन्ने लागेको थियो । त्यही बेला क्याप्टेनले विमान सुरक्षित अवतरण गरेपछि बल्ल राहतको सास फेर्यौँ । हामीलाई बचाउने क्याप्टेनलाई धेरै धेरै धन्यवाद ।११ असोज, २०७८3 min read Share