नियामक निकायलाई भष्म गराउने भीष्मको काम, अनियमितता पुष्टि गर्ने यी हुन् तथ्यछानबिन प्रतिवेदनअनुसार आर्थिक लेनदेनमा ढुंगाना आफैँ सहभागी भएको र भित्री कारोबारकै आधारमा शेयर खरिद भएको देखिएको छ७ असोज, २०७८8 min read Share
ओलीको बोलीले तरंग: करमा कहाँबाट गरियो अर्बौं सेटिङको शंका ?एमालेको अवरोधका बीच बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गरिनु र करका दरहरूसमेत हेरफेर हुनुमा पनि एमालेको असन्तुष्टि देखिएको छ ।२ असोज, २०७८6 min read Share
व्यवस्थापकीय कमजोरीले वार्षिक ४ करोड गुमाउँदै निगम, समयमै जहाज नउड्ने समस्या अझै उस्तैनिगमको विशेष स्रोतबाट प्राप्त विवरणअनुसार स्टप ओभर ओभर खर्च दुबई, कतार र क्वालालम्पुर गरी तीन गन्तव्यमा २ करोड १५ लाख रुपैयाँ क्षति व्यहोर्नु परेको छ । त्यस्तै फ्लाइट क्यान्सिलेसन खर्चको कारण १ करोड ६३ लाख रुपैयाँ र यात्रु फिर्ता खर्चको कारण १९ लाख ३८ हजार रुपैयाँ अतिरिक्त खर्च व्यहोर्नु परेको छ ।२ असोज, २०७८8 min read Share
डण्डी उद्योगमा सरकारी नीति : ६ उद्योगलाई बजार कब्जा गर्ने अवसर, २४ उद्योगको खर्ब बढी लगानी जोखिममानयाँ नीतिका कारण विदेशबाट बिलेट आयात गरेर स्टील उत्पादन गर्ने कम्पनीहरूको भने छड उत्पादन लागत उच्च हुने भएको छ३१ भदौ, २०७८8 min read Share
आजदेखि सरकार खर्चविहीन : तर, पछिल्लो सात दिन गरिएको खर्चबराबरको निकासा हिजै गरियोनेपालको ७० वर्षे बजेट इतिहासमा यस्तो अवस्था पहिलो पटक भएको हो । विधायकी स्वीकृत नलिएसम्म सरकारले खर्च गर्न नपाउने व्यवस्थाको कारण सरकार खर्चविहीन बन्न पुगेको छ । ३१ भदौ, २०७८3 min read Share
बजेटमा संकटकाल: राजस्व उठाउन सकिने, खर्च गर्न नपाइने'अहिले एक किसिमले बजेटमा संकटकाल देखिएको छ, विधेयक पास नगरेसम्म खर्च गर्न पाइँदैन । यदी खर्च गरियो भने त्यस्तो खर्च बेरुजुमा जान्छ', अहिलेको समस्या बताउँदै अधिकारीले भने । २९ भदौ, २०७८4 min read Share
भन्सार दर परिवर्तनमा स्टील व्यवसायीहरू विभाजित: ठूला हर्षित, सानालाई राजस्व गुम्ने चिन्तायसअघि भने स्वदेशमा उत्पादित र आयातित दुबै बिलेटमा प्रतिकिलो एक रुपैयाँ ६५ पैसा अन्तःशुल्क लगाइएको थियो । २८ भदौ, २०७८14 min read Share
बजेटका १० विशेषता : मितव्ययी बन्ने र दीर्घकालीन दायित्व बढाउने कार्यक्रम एकसाथशेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको झण्डै दुई महिनापछि बजेट संशोधन गरिएको हो२५ भदौ, २०७८13 min read Share
बजेटको अंक : कहाँ घट्यो, कहाँ बढ्यो ?सरकारले चालू आर्थिक वर्षको बजेटलाई संशोधन गरेको छ । अध्यादेशमार्फत ल्याइएको बजेटको आकार १५ अर्ब बजेटको आकार घटाएर प्रस्तुत गरिए पनि आर्थिक वृद्धिदरको लक्ष्य भने बढाइएको छ ।२५ भदौ, २०७८3 min read Share
बजेटमा प्रतिपक्षीलाई रिझाउने प्रयास : ऋणको सीमा घटाइने, कार्यक्रम धेरै हेरफेर नहुनेअर्थ मन्त्रालयले बजेटसँग जोडिएका राष्ट्र ऋण उठाउने विधयेक, विनियोजन विधयेक र आर्थिक विधेयक संशोधनसहित तयार पारेको छ२५ भदौ, २०७८5 min read Share
बजेट प्रतिस्थापन विधेयकको तयारी: तलब, भत्ता र पेन्सनबाहेकको खर्च रोकियो१ साउनयता सरकारले ५७ अर्ब ५८ करोड रुपैयाँ खर्च गरिसकेको छ । त्यसमध्ये अधिकांश रकम तलब, भत्ता र पेन्सन तथा निवृत्तिभरणको रकम रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।२४ भदौ, २०७८3 min read Share
खतिवडाको जोडबलमा संशोधन भएको त्यो कानुन, जसले राष्ट्र बैंकलाई पङ्गु बनायोयतिसम्म कि, राष्ट्र बैंकको तर्फबाट अन्तिम तयारी गरिएको मौद्रिक नीतिसमेत प्रधानमन्त्री र अर्थमन्त्रीले मागेर आफ्ना सरोकारवालासँग छलफल गरी संशोधन गराउनेसम्मका कार्य हुने गरेका छन् ।२२ भदौ, २०७८5 min read Share
संसदमा बजेट प्रतिस्थापन विधेयक पेसको तयारी: अंक घट्दा कुन-कुन कार्यक्रम हट्दै छन् ?स्रोतको सुनिश्चितता नभएका कार्यक्रम पनि हटाइनेछ । अर्थ स्रोतका अनुसार ३० अर्बभन्दा बढीका कार्यक्रममा स्रोतको सुनिश्चितता देखिएको छैन । ‘भाषणमा आएका अंकमा नआएका धेरै कार्यक्रम देखियो, ती कार्यक्रम हटाइनेछ’ अर्थका अधिकारीले भने ।२१ भदौ, २०७८4 min read Share
यार्सागुम्बाको चक्र : एक महिनामा साढे चार करोडको निर्यात, खुसी छैनन् व्यापारीयार्सागुम्बा हिमाली क्षेत्रका जनताको आर्थिक उपार्जनको गतिलो स्रोत हो । २ महिना यार्सागुम्बा टिपेर वर्षदिन गुजार्ने परिवार धेरै भेटिन्छन् ।१५ भदौ, २०७८7 min read Share
६४ करोड २६ लाखमा नेवानिको बोइङ-७५६ बिक्री, अमेरिकामा सम्झौतालामो समयदेखि बेच्न चाहिरहेको सो जहाज नबिन्दा आर्थिक भार मात्र थपिएको अवस्थामा निगमले जहाज बिक्री गर्न सकेको हो । साढे तीन दशक पुरानो सो जहाज बिक्री भएसँगै नेपालमा अमेरिकाको बोइङ कम्पनीको कुनै जहाज बाँकी छैन । ११ भदौ, २०७८4 min read Share
इन्धन बिक्री गर्ने निकाय चार अर्ब घाटामा, सरकारलाई भने एक खर्ब राजस्वपछिल्लो ६ महिनामा निगम लगातार घाटामा गएको आयल निगमले देखाएको छ । तर, यही अवधिमा प्रत्यक्ष र अप्रत्यक्ष कर गरी इन्धनको व्यापारमार्फत सरकारले ४० अर्ब बढी राजस्व उठाएको छ ।८ भदौ, २०७८9 min read Share
अपारदर्शिताको यो हद: कमिशनको लोभमा ठेक्काको काम नै नगरी भुक्तानी !यसरी नियम र प्रक्रिया मिच्नुको मुलकारण कमिशन रहेको बताइन्छ । कमिशनकै लोभमा काम नै नगरेका ठेकेदारले समेत भुक्तानी पाएको देखिएको छ ।५ भदौ, २०७८10 min read Share
बढ्दो बेथिति : अनियमित खर्च पुग्यो ६ खर्ब ६७ अर्ब, असुल्नैपर्छ २६ अर्ब ४० करोड रुपैयाँसरकारी निकायको कमजोर व्यवस्थापन र बढ्दो आर्थिक अनुशासनहिनताका कारण बेरुजु निरन्तर बढ्दै गएको छ ।४ भदौ, २०७८6 min read Share