वायुसेवा निगमले सिध्याउँछ मनोरञ्जन भत्तामै वार्षिक १८ लाखकर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको मासिक किस्ता तिर्न कठिन भइरहेको निगमले आफ्ना कर्मचारीलाई मासिक १ लाख ५० हजार ६ सय रुपैयाँका दरले वार्षिक १८ लाख ५० हजार भत्ता वितरण गरेको पाइएको छ । २ भदौ, २०७८3 min read Share
न्युरोडको रमागृह : ऐन विपरीत पसल सञ्चालन, ४३ लाखभन्दा बढी बक्यौता उठाउन बाँकीआर्थिक वर्ष २०७६-७७ सम्मको अवधिमा तीन व्यापारिक संस्थाले ३५ लाख १९ हजार रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । तर, समितिले यो रकम उठाउन सकेको छैन ।२ भदौ, २०७८6 min read Share
बन्द विमानको नाममा ३९ लाख भत्ता, जहाज कवाडीमा दिनु पर्ने खतराकमजोर व्यवस्थापनको कारण आर्थिक रूपमा धराशायी बन्दै गएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगममा मनपरी भत्ता लिने गरेको पाइएको छ । प्रयोगमा नै नभएका जहाजको लागि निगमले मासिक लाखौँ रकम खर्च गर्नु परेको देखिएको छ ।२ भदौ, २०७८6 min read Share
हल्दियाको डक कम्प्लेक्स प्रयोग : कानुन विपरीत भारतलाई तिरियो १ कराेड ८२ लाखभन्दा बढी भाडानेपालले लिजमा लिएको भारतकाे हल्दियास्थित डक क्षेत्रको भाडा तोकिएभन्दा बढी भुक्तानी गरिएको पाइएको छ ।१ भदौ, २०७८5 min read Share
वायुसेवा निगमबाट रकम असुल्ने काइदा : ५ घण्टामा ६ पटक बैठक, दिनकै २४ हजार भत्ता२०७६ असोज ७ गते वायु सेवा निगमले एकै दिन ६ वटा बैठक राखेको छ । त्यो पनि बिहान ३ घण्टा र बेलुका २ घण्टाको अवधिमा । एकै प्रकारको निर्णय गर्न ६ पटक माइन्युट गरिएको छ ।१ भदौ, २०७८6 min read Share
वायुसेवा निगम धराशायी बनाउने खेल: विशेषाधिकार प्रयोग गरेर खरिद गरिएका उपकरण प्रयोगविहीननेपाल वायुसेवा निगमले विशेषाधिकार प्रयाेग गरेर खरिद गरेका सामग्री प्रयोगविहीन भएका छन् ।३२ साउन, २०७८4 min read Share
पुँजीबजार बन्यो सरकारको आम्दानीको आशलाग्दो स्रोत, मासिक १ अर्ब बढीको राजस्वबजारमा कारोबार र कारोबारी बढेसँगै सरकारको आम्दानीमा समेत उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा धितोपत्र बजारको कारोबारबाट १५ अर्ब बढी राजस्व प्राप्त भएको छ ।३१ साउन, २०७८4 min read Share
के हुन् मौद्रिक नीतिमा गरिएका नयाँ व्यवस्था, शेयरबजारमा कस्तो पार्ला प्रभाव ? गत वर्ष कोभिड १९ को कारण थला परेको अर्थतन्त्रलाई उकास्नको लागि लिएका प्याकेजलाई निरन्तरता दिइएको छ । सेयर कर्जा, तथा कर्जाको सीमाको विषयमा भने नयाँ व्यवस्था गरिएको छ ।२९ साउन, २०७८9 min read Share
मौद्रिक नीतिको अन्तिम तयारी: छुट र सहुलियतलाई निरन्तरता, ठूला बैंक मर्ज गर्न प्रोत्साहन प्याकेजसंसदीय समितिले दिएका निर्देशन हेर्नु भएको छ होला, सरकारको धारणा पनि त्यस्तै छ । त्यसैले मौद्रिक नीतिमा धेरै कडाइ गर्ने अवस्था छैन२९ साउन, २०७८4 min read Share
बजेट संशोधनको तयारी : आकार सवा २ खर्बसम्म घट्न सक्नेवर्तमान सरकारले पूर्ण बजेट कार्यान्वयन गर्ने यही एउटा बजेट मात्रै हो । आगामी आर्थिक वर्षको बजेट २०७९ जेठमा सार्वजनिक हुनेछ भने मंसिरमा निर्वाचन गर्नुपर्ने बाध्यताका कारण यो चुनावी बजेट मात्रै हुनेछ ।२८ साउन, २०७८8 min read Share
किन गोप्य राखिएको थियो कुलमान घिसिङको नियुक्ति ?कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरे पनि निर्णय भने गोप्य राखियो ।२७ साउन, २०७८5 min read Share
बजेट संशोधनको तयारी : विवादित कार्यक्रमलाई हटाइने, अन्यलाई निरन्तरताअर्थविद् केशव आचार्यले भने, ‘धेरै ऋण उठाउनुपर्ने आवश्यकता अहिले देखिँदैन, नयाँ र तयारीबिनाका आयोजनामा राखिएको बजेट कटौती गरेर संशोधन गर्न सकिन्छ ।’२४ साउन, २०७८7 min read Share
जेलिएको डेडिकेटेड र ट्रंक लाइन विवाद, प्रमाण अभावमा १५ अर्ब गुम्ने डरसार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले गरेको अध्ययन प्रतिवेदनअनुसार २०७२ देखि २०७४ सम्मको बक्यौता १० अर्ब १४ करोड थियो । त्यसयता थप ५ अर्ब २९ करोड रुपैयाँ बक्यौता बढेको छ२२ साउन, २०७८18 min read Share
न्यूनतम साझा कार्यक्रमपछि बजेट संशोधन, यी हुन् विज्ञका सुझावन्यूनतम साझा कार्यक्रम तथा प्राथमिकतापछि मन्त्रिपरिषद् विस्तार गर्ने, बजेट संशोधन गर्ने र आर्थिक पुनरुत्थानका लागि राहतका कार्यक्रम ल्याउने तयारीमा सरकार छ ।२१ साउन, २०७८6 min read Share
चार वर्षमा भित्रियो १२ अर्बको मदिरा, उद्योगी भन्छन्- सरकारले विदेशीलाई प्रोत्साहन गर्योस्वदेशी व्यवसायीले भने मदिरामा नेपाल आत्मनिर्भर भएकाले विदेशी मदिरालाई कडाइ गर्न आग्रह गर्दै आएका छन् । सरकारले सीमित व्यवसायीको स्वार्थमा मदिरा आयातमा बन्देज लगाउने तथा खुला गराउने गरेको उनीहरूको आरोप छ ।२० साउन, २०७८7 min read Share
राष्ट्र बैंकको स्वायत्ततामाथि प्रश्न : मौद्रिक नीति अझै अर्थसँगको छलफलमै अड्कियोमौद्रिक नीति कहिले सार्वजनिक हुन्छ भन्ने प्रश्नमा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अझै टुंगो नभएको प्रतिक्रिया दिए । ‘अहिले हामी छलफल गरिरहेका छौँ, छलफल सकिएपछि भनौँला, अहिले टुंगो छैन,’ मिश्रले भने ।१४ साउन, २०७८7 min read Share
एनएसीलाई दिएको ऋणले नागरिक लगानी कोष र सञ्चय कोष समस्यामा, ३४ अर्ब जमानत, ३७ अर्ब ऋण११ साउन, २०७८5 min read Share
राष्ट्र बैंकका कर्मचारीलाई १५ थरी भत्ता, प्रत्येकले बुझ्छन् वार्षिक १२ लाखभन्दा बढी रकमसरकारले मितव्ययितासम्बन्धी निर्देशिका जारी गर्दै तीन किसिमका भत्ताबाहेकका सबै भत्ता खारेज गरे पनि राष्ट्र बैंकले भने ठूलो रकम भत्तामा खर्च गरेको पाइएको हो ।१० साउन, २०७८3 min read Share