अपरझट गभर्नरमाथि छानबिनको विषय कसरी उठ्यो ? अर्थले दाबी गरेका यी हुन् पाँच कारणराष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि आफ्नो पदीय दायित्व पूरा नगरेको र बदनियतपूर्वक काम गरेको आरोपमा सरकारले समिति गठन गरेर छानबिन सुरु गरेकाे छ ।२६ चैत, २०७८8 min read Share
अर्थतन्त्र संकटमा परेको बेला किन निलम्बन गरियो गभर्नर ? अर्थमन्त्री जिम्मेवार छैनन् ?२५ चैत, २०७८1 min read Share
पूर्वाग्रह साँधेर गभर्नरलाई निलम्बन गरियो : डा. युवराज खतिवडा [अन्तर्वार्ता]२५ चैत, २०७८2 min read Share
८० वटा स्थानीय तहमा कांग्रेस र माओवादी ‘नेक टु नेक’, कहाँ को पहिलो को दोस्रो ? (सूचीसहित)माओवादीले जितेका धेरै स्थानीय तहमा कांग्रेस दोस्रो भएको देखिएको छ भने कांग्रेसले जितेका कम मात्रै स्थानीय तहमा माओवादी दोस्रो भएको देखिएको छ ।२५ चैत, २०७८9 min read Share
यी स्थानीय तह जहाँ एमालेले एकछत्र परिणाम निकालेको थियो, अहिले कति बलियो ?एक त एमाले पार्टी विभाजन भएको छ । अर्कोतर्फ पाँच दलले गठबन्धन गरिरहेको छ । यसले अघिल्लाे निर्वाचनमा सबैभन्दा ठूलाे दल बनेकाे एमालेका लागि चुनौती थपेकाे छ । २४ चैत, २०७८7 min read Share
गुल्मीमा कांग्रेसलाई ८ र माओवादीलाई ४ स्थानीय तह, मालिकामा उम्मेदवारसमेत तोकियो१२ वटा पालिका मध्ये, ८ वटामा कांग्रेस र ४ वटामा माओवादीका उम्मेद्वार उठाने गरिएको छ।२३ चैत, २०७८2 min read Share
श्रीलंकाको आर्थिक संकटसँग किन गरिँदैछ नेपालको तुलना ?अहिले नेपाललाई श्रीलङ्कासँग तुलना गर्न थालिएको छ । पहिले अमेरिकी सहयोग परियोजना (एमसीसी) मा श्रीलंकाले अवलम्बन गरेको बाटोको विषयमा । अहिले श्रीलङ्काको आर्थिक परिदृश्यका कारण ।२३ चैत, २०७८8 min read Share
आयल निगमपछि राष्ट्र बैंकले भन्यो- पेट्रोलियम पदार्थको खपत ५० प्रतिशत घटाऊ२३ चैत, २०७८4 min read Share
गरिबको गास महँगिएको बेवास्ता गर्दै लिटरमै ६२ रुपैयाँ राजस्व उठाएर १६० मा तेल बेच्छ सरकारसरकारले चार दिनअघिमात्रै पेट्रोलको मूल्य ५ रुपैयाँ बढेमा सवारी तथा ढुवानी भाडा स्वतः बढ्ने निर्णय गरेको थियो । चार दिनअघि मात्रै १५ प्रतिशत बढेको भाडा फेरि बढ्ने भएको छ ।२३ चैत, २०७८3 min read Share
यी स्थानीय तह जहाँ गरेको थियो माओवादीले ‘क्लीन स्वीप', अहिले थप लाेकप्रियता बढाएकाे दाबीअघिल्लो निर्वाचनमा माओवादीले १०६ स्थानीय तहमा मेयर जितेको थियो भने ९९ स्थानीय तहमा दोस्रो भएको थियो । कतिपय स्थानीय तहमा माओवादीले अन्य पार्टीलाई प्रवेश गर्ने मौका नै दिएन ।२२ चैत, २०७८4 min read Share
१८ बैंकको कर्जा विस्तारमा रोक, आयातमा थप कडाइ गर्ने संकेतकेन्द्रीय बैंकले गरेको व्यवस्थाअनुसार बैंकहरूले आगामी असार मसान्तभित्र निक्षेप र कर्जाबीचको अनुपात ९० प्रतिशतको सीमाभित्र राख्नुपर्ने हुन्छ । २१ चैत, २०७८2 min read Share
यी चार समस्याले थलियो अर्थतन्त्र, निर्माण व्यवसायी भन्न थाले– काम गर्न सक्दैनौँएउटा साढे २ तलाको ४ कोठे घर बनाउने अवस्थामा मात्रै निर्माण खर्च ८ देखि १० लाख रुपैयाँ बढी लाग्ने व्यवसायीहरूको भनाइ छ१५ चैत, २०७८8 min read Share
सरकारलाई आयल निगमकाे चिठीः तत्काल जाेरबिजाेर लगाउन, आइतबार सार्वजनिक बिदा दिन मागमासिक ९ अर्बभन्दा बढी घाटा बेहोर्नुपर्ने भएपछि निगमले कडा विकल्प अघि सारेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको छ१५ चैत, २०७८7 min read Share
गुल्मीमा एमालेविरुद्ध तीन दल एकठाउँ, १२ पालिकामा कुन पार्टीबाट को-को छन् आकांक्षी ?स्थानीय तहको चुनावलाई मध्यनजर गरेर गुल्मीमा सत्ता गठबन्धका नेताहरूले पटक-पटक छलफल गरिरहेका छन् ।१० चैत, २०७८11 min read Share
खुल्ला प्रतिस्पर्धाबाट सहसचिव बने पर्वतका ३२ वर्षे प्रदीप परियारप्रदीप परियार सम्भवतः निजामती सेवामा नयाँ रेकर्ड कायम गर्न सफल बनेका छन् । त्यो रेकर्ड हो कान्छो उमेरको सहसचिव ।९ चैत, २०७८4 min read Share
गरिबलाई दिन पठाइएको पैसा यी स्थानीय तहले अड्काए, ४७ पालिकाले मात्र बाँडे (सूचीसहित)बाँड्न दिएको पैसा स्थानीय तहले खातामा थन्काए, ५ लाखलाई दिने भनेको राहत १३ हजार जनासँग मात्रै पुग्यो ।७ चैत, २०७८10 min read Share
आयात नियन्त्रण गर्ने सरकारको प्रयास असफल, पेट्रोलियम पदार्थको आयात मात्रै १ खर्बले बढ्यो७ चैत, २०७८6 min read Share
आफ्नै प्राथमिकतामा सहायता परिचालन गर्ने नीतिबाट सुरु भएको पेफा मूल्याङ्कन तेस्रो चरणमानेपालमा तेस्रो पेफा (सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व) मूल्याङ्कनको सुरुवात गरिएको छ । सन् २००५ बाट सुरु गरिएको पेफा मूल्याङ्कनको तेस्रो चरण सुरु गरिएको हो । ७ चैत, २०७८5 min read Share