यी ३१९ स्थानीय तहमा हुँदैछ कांग्रेस र माओवादीबीच नै प्रतिस्पर्धा, कहाँ को उम्मेदवार ? (सूचीसहित)२२ वैशाख, २०७९8 min read Share
अर्थतन्त्रमा बागमतीको मात्रै ३६ प्रतिशत हिस्सा, कुन प्रदेशको आर्थिक वृद्धिदर कति ?चालु आर्थिक वर्षमा राष्ट्रिय तहमा उपभोक्ता मूल्यमा ५.८ प्रतिशतमा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६.७ प्रतिशत र मधेस प्रदेशको वृद्धिदर सबैभन्दा कम ४.८ प्रतिशत रहने छ ।२२ वैशाख, २०७९9 min read Share
पालिका अध्यक्षमा एसको अग्रता, ४५ वडाअध्यक्षमध्ये कांग्रेस एमाले समान (सूचीसहित)देशभर ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । यसमध्ये ५२ जना अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष निर्वाचित भएका छन्२१ वैशाख, २०७९4 min read Share
पालुङटारमा बाबुरामको बलजफ्ती, मेयर नपाए कांग्रेसका सबै उम्मेदवारले राजीनामा ठाेक्नेस्थानीय चुनावका लागि नेपाली कांग्रेसबाट गोरखाकाे पालुङटार नगरपालिकामा उम्मेदवारी दिएका ५२ जना उम्मेदवारहरूले मेयर पदबाट पछि हट्नुपरे कुनै पदमा पनि उम्मेदवार नरहने चेतावनी दिएका छन् । १९ वैशाख, २०७९5 min read Share
उम्मेदवारी फिर्ताको हैरानी: प्रमुख वा अध्यक्षमा एसले ६२ वटा हाप्यो, कांग्रेस र माओवादीले कति ? (सूचीसहित)१८ वैशाख, २०७९8 min read Share
बाबुरामको स्टाटसले गोरखामा हङ्गामा, कांग्रेस उम्मेदवार भन्छन्- राजनीतिक अपराध गरियो, हामी छोड्दैनौँ१८ वैशाख, २०७९2 min read Share
अर्थतन्त्र मापनका १८ सूचक: कसको वृद्धिदर कति ? कृषिक्षेत्र भने २.३ प्रतिशतमा सीमितनेपालको अर्थतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण योगदान रहेको कृषिक्षेत्रको वृद्धिदर यो वर्ष २.३ प्रतिशतमा सीमित रहने भएको छ ।१५ वैशाख, २०७९10 min read Share
धुर्कोटमा एमाले-माओवादी तालमेल, अध्यक्षमा हँसिया हथाैडा र सूर्यबाट माओवादीकै दुई उम्मेदवार१५ वैशाख, २०७९5 min read Share
गुल्मीको मदानेमा माओवादीले अध्यक्ष त्यागेपछि कांग्रेसले छान्यो गोलाप्रथाबाट उम्मेदवारगठबन्धको तर्फबाट माओवादी केन्द्रका बेगम चन्दलाई उठाउने तयारी भयो । त्यसैअनुसार गठबन्धनका नेताहरूले प्रचार पनि गरे । तर, उम्मेदवारी दर्ता गराउने दिन सोमबार भने चन्दले पालिका उपाध्यक्षमा उम्मेदवारी दिए ।१२ वैशाख, २०७९6 min read Share
पुनर्निर्माणपछि तोकिएकै मितिमा आयो मेलम्चीको पानी, एक दिन बिराएर धारामा पानी आउनेकाठमाडौं उपत्यका खानेपानी लिमिटेडले एक दिन बिराएर पानी वितरण गर्ने जनाएको छ ।११ वैशाख, २०७९7 min read Share
फर्केर हेर्दा अघिल्लाे चुनाव: यी ६२ अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष जसलाई निर्वाचित हुन मतदान नै गर्नुपरेनहामीले अघिल्लो निर्वाचन (२०७४) मा निर्विराेध निर्वाचित भएका जनप्रतिनिधिकाे सूची तयार पारेका छाैँ । उनीहरूले चुनावमा भाग लिए पनि उम्मेदवारी दर्ताकै दिन जित सुनश्चित गरेका थिए । १० वैशाख, २०७९9 min read Share
बैंकहरूको औसत लगानी प्रतिफल ११.३८ प्रतिशतमा सीमित, कुन बैंकको कति सम्पत्ति र कति नाफा ?सबैभन्दा बढी सम्पत्ति प्रतिफल उठाएको एनआईसी एशिया बैंक अन्य धेरै सम्पत्ति हुने बैंकमा नवौँ नम्बरमा छ भने नाफाका हिसाबले दोस्रो स्थानमा छ ।७ वैशाख, २०७९९ min read Share
तनहुँमा जाेशी समूहसँग एमालेकाे तालमेल : रामचन्द्रकाे गृहनगरमा कस्ताे पर्ला असर ? ०७४ सालकाे संघीय चुनावमा पौडेललाई हराउन साथ दिएको भन्दै गाेविन्दराजलाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरेकाे थियाे४ वैशाख, २०७९6 min read Share
यी हुन् कांग्रेसले ०७४ मा पत्ता साफ गरेका स्थानीय तह, अहिले के छ तयारी ? (सूचीसहित)अघिल्लो चुनावमा पत्ता साफ नै गरेका स्थानीय तह जहाँ अहिलेकाे चुनावमा सोही पार्टीलाई तुलनात्मक रूपमा सुखद् हुने अनुमान गरिन्छ ।३ वैशाख, २०७९6 min read Share
अमेरिकाले दिने ८० अर्बको अनुदान कहिले आउँछ, कहाँ हुन्छ खर्च, के छन् सर्त ?अमेरिकी विकास सहायता एमसीसी संसदबाट टुंगो लगाई कार्यन्वयनमा गइसकेपछि अमेरिकाबाट थप ८० अर्ब रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय सरकारले गरेपछि थप चासोको रूपमा हेरिएको छ ।२ वैशाख, २०७९5 min read Share
एकै दिनमा उठ्यो २० अर्ब राजस्व, पुस मसान्तमा भन्दा चैत मसान्तमा बढी आम्दानी२०७६/७७ मा चैत मसान्तसम्म ५ खर्ब ९० अर्ब रुपैयाँको राजस्व उठेकोमा २०७७/७८ मा ६ खर्ब ८३ अर्ब र चालू वर्षको ९ महिनामा ७ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । १ वैशाख, २०७९6 min read Share
स्थानीय चुनावलाई फर्केर हेर्दा: एक सय पालिकामा कांग्रेस-माओवादीको मत जोड्दा पनि एमाले नै बलियोअघिल्लो चुनावको मतपरिणामलाई आधार मानेर विश्लेषण गर्ने हो भने एक सयवटा स्थानीय तहमा कांग्रेस र माओवादीको मत जोड्दा पनि एमाले नै बलियो देखिएको छ ।२९ चैत, २०७८5 min read Share