व्यापारिक घरानालाई पाेस्ने नयाँ ब्रोकर लाइसेन्स नीति (अन्तर्वार्ता)छिमेकी देश भारतमा शेयर मात्रै होइन, अरु कारोबार पनि जोडिँदा त्यहाँ २५ लाख भारु भए पुग्ने । अमेरिकामा ५० हजार डलरमा ब्रोकर लाइसेन्स पाइन्छ । यहाँ त १६ लाख डलर भएपछि सबैले आँट गर्न सक्दैनन्, अनि स्वत: घरानामा जान्छ भनेर यस्तो व्यवस्था गरिएको छ ।२४ असार, २०७९10 min read Share
अर्थमा एकाएक एक्लिए जनार्दन, सचिव मधुले सरुवा खोजे, के गर्छन् कृष्णहरि ?एकपछि अर्को विवादित कार्य गरेपछि अर्थमन्त्री शर्मा अन्ततः अनुकूल कर्मचारीको टिमबाटै साथ नपाउने अवस्थाबाट गुज्रिएर बिदा भए । अन्तिममा पत्रकार सम्मेलन गर्नसमेत कर्मचारीबाट साथ पाएनन् ।२३ असार, २०७९12 min read Share
अर्थमन्त्रीको बदनाम छविका सारथि मधु र कृष्णहरि, जनार्दन जत्तिकै दोषका भागीदाररोप कपोलकल्पित भएको विज्ञप्ति निकाल्ने देखि सीसीटीभी फुटेज मेट्ने कुरा र मेटियो भन्ने विज्ञप्ति निकाल्ने विषयमा पनि सचिवहरूको प्रत्यक्ष संलग्ता भेट्न सकिन्छ ।२२ असार, २०७९7 min read Share
कर नघटाउने जनार्दनको अडानले पेट्रोलको मूल्य २३० सम्म पुग्न सक्नेउद्योगमन्त्री दिलेन्द्र बडूले १४ जेठमा संसदको रोस्ट्रममा उभिएर पेट्रोलियम पदार्थको पूर्वाधार कर हटाउने घोषणा गरेका थिए । तर, अर्थमन्त्रीले कर हटाउन मानेका थिएनन्२१ असार, २०७९6 min read Share
प्रधानमन्त्रीको अनदेखाले राजीनामा दिनुपर्ने अर्थमन्त्री मन्त्रिपरिषद्मैएक वर्षे कार्यकालमा अर्थमन्त्री शर्मा विवादमा आएको यो नै पहिलो घटना होइन । कोभिड–१९ का कारण थला परेको अर्थतन्त्रलाई चलायमान बनाउने दायित्व बोकेका अर्थमन्त्री शर्मा भने सिलसिलेवार विवादमा परिरहेका छन् । २० असार, २०७९24 min read Share
नेपाली मुद्रा अहिलेसम्मकै कमजोर: २२ वर्षमै दोब्बर भयो डलर, अर्थतन्त्रमा क्षति कि लाभ ?यो दर नेपालको मूल्यका हिसाबले नेपाली मुद्रामा अमेरिकी डलर अहिलेसम्मकै महँगो हो भने अमेरिकी डलरमा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर । १९ असार, २०७९8 min read Share
देउवाको प्रतिष्ठा जोडिएको बुढीगण्डकीः जनताले तिरिसके ७६ अर्ब, कहिलेदेखि हुन्छ काम ?प्रतिपक्षले स्वदेशी लगानीमा बुढीगण्डकी बनाउन नसिकने भन्दै देउवाले आयोजना नबनाउन यस्तो काम गरेको आरोप लगाइरहेको छ । बुढीगण्डकीमा भइरहेको छिनाझप्टी हेर्दा यसमा देउवाको प्रतिष्ठा जोडिएको प्रष्टै देखिन्छ ।१४ असार, २०७९8 min read Share
बजारभाउमा कति पर्छ इन्धनको प्रभाव ? किन बढ्दा मात्रै लागू हुन्छ ?६ दिनपछि ११ असारदेखि लागू हुने गरी नेपाल आयल निगमले फेरि मूल्य घटायो । निगमले पेट्रोलमा १० प्रतिशत र डिजेलमा १५ प्रतिशत मूल्य घटायो ।१४ असार, २०७९5 min read Share
रुस-युक्रेन युद्ध : नेपालको २६ अर्ब ६१ करोडको कारोबार, बढेको छैन मूल्य, घटेको छैन व्यापाररूसले युक्रेनमाथि गरेको आक्रमणले संसारभरको अर्थतन्त्रमा समस्या सिर्जना गरेको छ । मूल्यवृद्धिको प्रमुख कारण यही नै बनेको छ । १३ असार, २०७९6 min read Share
जनतालाई राहत दिन सरकारले माया मार्यो ९२ अर्ब, तर खपत घटाउने छैन योजनाचालू वर्षको ११ महिनाको स्थितिलाई हेर्ने हो भने अन्तर्राष्ट्रिय व्यापारमा पेट्रोलियम पदार्थको योगदान मात्रै १५ प्रतिशत रहेको छ भने जम्मा राजस्वमा २० प्रतिशत यसको कारोबारबाट उठ्ने रकम रहेको छ११ असार, २०७९4 min read Share
पाँच महानगरले ल्याए ४४ अर्बको बजेट, कहाँको के विशेषता ?आगामी आर्थिक वर्षका लागि शुक्रबार देशका अधिकांश स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । देशका ठूला स्थानीय तह महानगरपालिका सबैले बजेट प्रस्तुत गरेका छन् ।१० असार, २०७९9 min read Share
डलरको डर : ऋण बढेको बढ्यै, महँगी आकाशियो, यी पाँच क्षेत्रमा प्रत्यक्ष प्रभावडलरको मूल्य बढ्दा नेपालको अर्थतन्त्र थप समस्यामा पर्न सक्ने अर्थविद्हरूकाे भनाइ छ । अहिले १ डलरका लागि करिब १ सय २५ रुपैयाँ ५९ पैसा खर्चनुपर्ने देखिएको छ । १० असार, २०७९6 min read Share
एक दिनमै हवाई भाडादेखि सागसम्मकाे भाउ बढ्यो, विकासको काम रोकियोजहाँ लागत बढ्छ, तर प्रत्यक्ष उपभोक्ता तथा सेवाग्राहीले रकम भुक्तानी गर्दैनन् त्यहाँ काम नै रोकिएको घोषणा गरिएको छ ।६ असार, २०७९6 min read Share
भारतलाई तिर्नेबाहेक १ लिटर तेलमा उपभोक्ताले तिर्ने ६८ रुपैयाँ यसरी बाँडिन्छ सरकार, व्यापारी र निगमलाईनेपाल आयल निगमले भारतबाट किनेको एक लिटर पेट्रोल नेपाली बजारमा ल्याएर घाटा नखाई बिक्री गर्दा लिटरमै उपभोक्ताले करिब ६८ रुपैयाँ अतिरिक्त पैसा तिर्नुपर्ने हुन्छ ।६ असार, २०७९6 min read Share
प्रदेशले ल्याए ३ खर्ब ५ अर्बको बजेट: ४४ अर्बले आकार बढ्यो, बचत बजेट बन्यो मुख्य स्रोत१ असार, २०७९10 min read Share
जग्गा धितो राखेर ऋण लिन कहिलेसम्म हुन सक्छ अवरोध, के हो ऐनको व्यवस्था ?२७ जेठमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको एक परिपत्रका कारण बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो राखेर ऋण प्रवाह गर्न छोडेका छन्३१ जेठ, २०७९7 min read Share
सातै प्रदेशले करिब ३ खर्ब बराबरको बजेट ल्याउने स्रोत आकलन, कहाँबाट जुट्छ रकम ?यस वर्ष केन्द्र सरकारले दिने अनुदान गत वर्षको भन्दा २६ अर्ब रुपैयाँले बढेको छ । जसअनुसार केन्द्र सरकारले दिने अनुदानबाट मात्रै १ खर्ब २९ अर्ब रुपैयाँको स्रोत पाउने देखिएको छ३० जेठ, २०७९10 min read Share
पालिका प्रमुखमा एमालेलाई कांग्रेसको भन्दा ७४ हजार बढी भोट, वडाध्यक्षमा भने कांग्रेस अगाडि (सूची)स्थानीय तह चुनाव २०७९ मा पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्षमा निर्वाचित प्रतिनिधिका हिसाबले कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।२९ जेठ, २०७९12 min read Share