कोरला नाका खोल्न पोखरामा छलफल, चिनियाँ पक्ष सकारात्मकचीनसँग सीमा जोडिएको प्रमुख नाकाका रुपमा रहेको मुस्ताङको कोराला नाका खोल्ने विषयमा आइतबार पोखरामा गण्डकी प्रदेश र चिनियाँ प्रतिनिधिबीच छलफल भएको छ२० साउन, २०७६ Share
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापापोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आर्थिक अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कागजात नियन्त्रणमा लिएको छ२० साउन, २०७६ Share
आहा रारा गोल्डकपको आयव्यय : १ लाख ४९ हजार मात्र बचतअघिल्लो संस्करणकाे प्रतियाेगितामा क्लबले कूल २३ लाख ७६ हजार ९७ रुपैयाँ बचत गरेको थियो१९ साउन, २०७६ Share
गण्डकी प्रदेशमा एक महिनामै ५ अर्ब खर्चसरकारले गत आवका लागि कुल २४ अर्ब २ करोड ३३ लाख बजेट छुट्याएको थियो, जसमध्ये पुँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख र चालूतर्फ ८ अर्ब ११ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो१६ साउन, २०७६ Share
तरकारीको भाउ छोइनसक्नु, उपभोक्ताको भान्सा महँगियोवर्षायामको आगमन र भारतीय तरकारीको विषादी परीक्षण प्रकरणसँगै पोखरामा तरकारीको मूल्य अकासिएको छ । व्यापारीले निरन्तरको वर्षा र भारतीय विषादी प्रकरणपछि तरकारी तथा फलफूल कम मात्रमा भित्रिएको भन्दै आफूखुसी मूल्य बढाएका छन्१५ साउन, २०७६ Share
५ अर्ब ३० करोड राजश्व संकलनआन्तरिक राजश्व कार्यालय पोखराले आर्थिक बर्ष २०७५/०७६ मा ५ अर्ब २९ करोड ६९ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ१५ साउन, २०७६ Share
पीडितका नाममा रकम उठाउने १२ विद्यार्थी पक्राउबाढीपहिरो पीडितलाई सहयोग गर्ने भन्दै फेसबुकमार्फत आर्थिक संकलन गरेको आरोपमा प्रहरीले केही युवायुवतीलाई नियन्त्रणमा लिएको छ१४ साउन, २०७६ Share
सुत्केरीको मृत्युपछि झडप, प्रहरीसहित ८ घाइतेआफन्त र अस्पतालबीच वार्ताको प्रयास हुँदै थियो । त्यसै क्रममा ढुंगा प्रहार भएपछि झडप भएको हो। झडपमा परी पाँच प्रहरीसहित ८ जना घाइते भएका छन्११ साउन, २०७६ Share
गण्डकी प्रदेशका सबै स्थानीय तहका पदाधिकारीलाई गाडी सुविधागत असार २५ गते बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषदले उपप्रमुखलाई गाडी सुविधा दिने निर्णय गरेको थियो । तर सरकारले उक्त निर्णय लुकाएको थियो ।९ साउन, २०७६ Share
कास्कीमा गत आर्थिक वर्षमा ८७ प्रतिशत बजेट खर्चकास्कीमा आर्थिक वर्ष २०७५/७६ मा ८६ दशमलव ८८ प्रतिशत बजेट खर्च भएको छ । गण्डकी प्रदेश सरकारको खर्च निकै निराशाजनक भएको भन्दै आलोचना बीढरहेको बेला कास्कीमा भने करिब् ८७ प्रतिशत बजेट खर्च भएको हो ।८ साउन, २०७६ Share
हाम्रै नेपालमा : सुत्केरीलाई भाले काेसेली, भैंसीलाई भत्तासुत्केरी महिलाको पोषणलाई लक्षित गर्दै नीति तथा कार्यक्रम पारित गरिएको यस ‘अध्यक्ष कोशेली कार्यक्रम’ नयाँ आर्थिक वर्षको सुरुबाटै कार्यान्वयनमा ल्याएको हो६ साउन, २०७६ Share
कास्कीमा सवारी दुर्घटना : एक वर्षमा ३१ को मृत्यु, ६४ हजार २ सय सवारी कारबाहीमातीव्र सहरीकरण र बढ्दो सवारी चापसँगै कास्कीमा प्रत्येक वर्ष क्रमश सवारी दुर्घटना बढ्दै गएको छ । बढ्दो सवारी चाप, जीर्ण र खाल्डा सडकका कारण सवारी दुर्घटना बढ्दै गएको हो४ साउन, २०७६ Share
बिहानै उठ्दा पाँच सय कुखुरा राखेकाे खाेरभित्र चितुवा देखेपछि...पोखरामा कृषकले पालेका कुखुराको खोर पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरको सिप्लेकुनाका स्थानीय कृषक सोभियतबहादुर केसीले पालेको कुखुराको खोरमा चितुवा पसेको थियो३ साउन, २०७६ Share
साली भित्र्याउन श्रीमतीकाे हत्या, पैसा कुम्ल्याउन एक कराेडकाे बीमारमेशले श्रीमती लक्ष्मीको हत्याको योजना बनाएसँगै जीवन बीमासमेत गरिदिएको खुलेको छ। बीमाबाट मृत्यु दाबी भुक्तानी वापतको ठूलो रकम बुझ्ने उद्देश्यले ४ महिनाअघि युनियन लाइफ इन्स्योरेन्समा १ करोडको जीवन बिमा गराएको प्रहरीले जनाएको छ२ साउन, २०७६ Share
कास्की जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ८ सय ८१ मुद्दाकास्की जिल्ला अदालतमा आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।१ साउन, २०७६ Share
पाेखरामा चिडियाखाना : सञ्चालन हुने बेलामा सुरु भयाे लफडापर्यटकीय नगरी पोखरामा सञ्चालनको तयारीमा रहेको प्राणी उद्यान (जुलोजिकल पार्क) लाई लिएर विवादमा चुलिएकाे छ ।१ साउन, २०७६ Share