हुनेलाई उल्लास, नहुनेको सधैं घरझगडालमजुङको चितीबाट पोखरा आउँदा उनका सपना थियो– ‘पति–पत्नी दुवै पोखरा बसेर मजदुरी गर्ने, छोराछोरीलाई राम्रोसँग शिक्षादिक्षा दिने र कमाईबाट बचेको पैसाले एउटा सानो घर बनाउने ।’ तर उनले पोखरा भित्रदा देखेको सपना सपना मै सिमित बन्यो१७ असोज, २०७६ Share
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुखमाथि निर्घात कुटपिटपोखरामा निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्की माथि निर्घात कुटपिट भएको छ । विमानस्थलको भित्री संरचना बनाउने ठेकेदार कम्पनीका म्यानेजर कमल कार्की नेतृत्वको टोलीले उनीमाथि कुटपिट गरेका हुन् ।१६ असोज, २०७६ Share
पोखरामा ३० हजारको संख्यामा भेडाच्यांग्रा भित्रिँदै६० करोडभन्दा बढी च्यांग्राको कारोबार हुने गरेको पोखराका मासु व्यवसायीहरूको तथ्यांक छ१४ असोज, २०७६ Share
पोखरामा पर्यटक सोधिरहन्छन्, शौचालय खोई ?बजारमा आवतजावत गर्नेहरूले नै एकान्त ठाउँ र झाडीमा छलिएर शौच गर्दै आएका छन् । गण्डकी प्रदेशको राजधानी पोखराका मुख्य स्थानमा समेत सार्वजनिक शौचालयको उचित व्यवस्था हुन सकेको छैन१३ असोज, २०७६ Share
विन्ध्यवासिनीमा शोभायात्रासहित ‘नवदुर्गा महोत्सव’ सुरुशोभायात्राको नेतृत्व गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले गरेका थिए१२ असोज, २०७६ Share
कृषि विकास बैंक चोरी प्रकरण : पर्वतबाट एक महिला पक्राउकृषि विकास बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गरेको प्रकरणमा पर्वतको हुवासबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले बैंक ह्याक प्रकरणमा संलग्न भएको आरोपमा पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ३१ वर्षीया मालतीदेवी न्यौपाने भट्टराईलाई पक्रेको हो११ असोज, २०७६ Share
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै प्याराग्लाइडिङको अध्ययनराष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्ररुपमा अगाडि बढेसँगै सरकारले पोखरामा प्याराग्लाइडिङ सञ्चालनको सम्भावना बारे अनुसन्धान सुरु भएको छ१० असोज, २०७६ Share
पर्यटक बोलाउन मन्त्रीसहित गण्डकी प्रदेश सरकारको देश दौडाहागण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण वर्षमा पर्यटक बोलाउन देश दौडाहा अभियान (पर्यटन प्रबद्र्धन अभियान) सुरू गरेको छ९ असोज, २०७६ Share
नागरिक उड्डयन प्राधिकरणको व्यापारिक भवन जीर्ण बन्दैठूलो धनराशि खर्चेर बनाइएको यो भवन प्राधिकारणका केही कर्मचारीको स्वार्थका कारण बनाइएको स्थानीयको आरोप छ९ असोज, २०७६ Share
अपहरणमा परेको नाटक गर्ने पौडेल प्रहरी नियन्त्रणमाअपहरणको अभिनय गरी परिवार र प्रहरीलाई झुक्याउने एक व्यक्ति पक्राउ परेका छन् । लेनदेनको विषयमा कुरा नमिलेपछि अपहरणमा परेको अभिनय गर्ने पोखरा फूलबारीका नारायणप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो८ असोज, २०७६ Share
भ्रमण वर्ष सकिनै लाग्दा गण्डकी प्रदेशका पर्यटनमन्त्री देशदौडाहामाटोलीमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालसहित पर्यटन व्यवसायी, कर्मचारी, पत्रकार र कलाकारसहितको ५० जनाको टोली पूर्व जाने जनाइएको छ७ असोज, २०७६ Share
जलकुम्भीले बिगार्यो फेवातालको रुपबाढीपहिरो र जलकुम्भीका कारण पर्यटकीय शहर पोखराको मुख्य आकर्षण फेवाताल कुरुप बनेको छ । फेवातालमा भरिएका जलकुम्भी झारका कारण पोखरा घुम्न आएका पर्यटकहरु सहज रुपमा डुंगामा सयर गर्न पाएका छैनन्५ असोज, २०७६ Share
यसरी मनाइयो गण्डकी प्रदेशमा संविधान दिवससंविधान दिवसको अवसरमा गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य कार्यक्रमको आयोजना गरिएको छ३ असोज, २०७६ Share
उच्च अदालतले छाड्न आदेश दिएलगत्तै विप्लवका कार्यकर्ता पुनः पक्राउअदालतले छाड्न आदेश गरेका नेत्रविक्रम चन्द (विप्लव) माओवादीका तीन कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गरेको छ२९ भदौ, २०७६ Share
मनाङको हुम्डे विमानस्थलमा ६ वर्षपछि पुग्यो विमानआन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको गण्डकी प्रदेश सरकरले मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा ल्याएको छ२८ भदौ, २०७६ Share
अपहरण आरोपमा पोखराबाट ४ जना पक्राउपोखरामा एक निर्माण व्यवसायीको अपहरण गरेको आरोपमा कास्की प्रहरीले ४ जनालाई पक्राउ गरेको छ२६ भदौ, २०७६ Share
'काम छाडेर हिँड्ने ठेकेदारलाई खोजीखोजी काम लगाउँछौं'गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले काम छाडेर हिँड्ने ठेकेदारलाई खोजीखोजी काम लगाउने बताएका छन्२५ भदौ, २०७६ Share
तनहुँका जीपचालक आन्दोलिततनहुँ दुलेगौंडा क्षेत्रका जीप चालकहरू आन्दोलित भएका छन् । चालकहरूले जीपमा तोकिएभन्दा बढी संख्यामा राखिएका सिट ट्राफिक प्रहरीले निकाल्न लगाएपछि कानूनको धज्जी उडाउँदै आएका जीपचालकहरू आन्दोलनमा उत्रिएका हुन्२४ भदौ, २०७६ Share