ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Mon, Apr 21, 2025
८ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नरहरि पौड्याल
समाचार
हुनेलाई उल्लास, नहुनेको सधैं घरझगडा
लमजुङको चितीबाट पोखरा आउँदा उनका सपना थियो– ‘पति–पत्नी दुवै पोखरा बसेर मजदुरी गर्ने, छोराछोरीलाई राम्रोसँग शिक्षादिक्षा दिने र कमाईबाट बचेको पैसाले एउटा सानो घर बनाउने ।’ तर उनले पोखरा भित्रदा देखेको सपना सपना मै सिमित बन्यो
१७ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुखमाथि निर्घात कुटपिट
पोखरामा निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्की माथि निर्घात कुटपिट भएको छ । विमानस्थलको भित्री संरचना बनाउने ठेकेदार कम्पनीका म्यानेजर कमल कार्की नेतृत्वको टोलीले उनीमाथि कुटपिट गरेका हुन् ।
१६ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखरामा ३० हजारको संख्यामा भेडाच्यांग्रा भित्रिँदै
६० करोडभन्दा बढी च्यांग्राको कारोबार हुने गरेको पोखराका मासु व्यवसायीहरूको तथ्यांक छ
१४ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखरामा पर्यटक सोधिरहन्छन्, शौचालय खोई ?
बजारमा आवतजावत गर्नेहरूले नै एकान्त ठाउँ र झाडीमा छलिएर शौच गर्दै आएका छन् । गण्डकी प्रदेशको राजधानी पोखराका मुख्य स्थानमा समेत सार्वजनिक शौचालयको उचित व्यवस्था हुन सकेको छैन
१३ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विन्ध्यवासिनीमा शोभायात्रासहित ‘नवदुर्गा महोत्सव’ सुरु
शोभायात्राको नेतृत्व गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले गरेका थिए
१२ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कृषि विकास बैंक चोरी प्रकरण : पर्वतबाट एक महिला पक्राउ
कृषि विकास बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गरेको प्रकरणमा पर्वतको हुवासबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले बैंक ह्याक प्रकरणमा संलग्न भएको आरोपमा पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ३१ वर्षीया मालतीदेवी न्यौपाने भट्टराईलाई पक्रेको हो
११ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै प्याराग्लाइडिङको अध्ययन
राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्ररुपमा अगाडि बढेसँगै सरकारले पोखरामा प्याराग्लाइडिङ सञ्चालनको सम्भावना बारे अनुसन्धान सुरु भएको छ
१० असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पर्यटक बोलाउन मन्त्रीसहित गण्डकी प्रदेश सरकारको देश दौडाहा
गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण वर्षमा पर्यटक बोलाउन देश दौडाहा अभियान (पर्यटन प्रबद्र्धन अभियान) सुरू गरेको छ
९ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नागरिक उड्डयन प्राधिकरणको व्यापारिक भवन जीर्ण बन्दै
ठूलो धनराशि खर्चेर बनाइएको यो भवन प्राधिकारणका केही कर्मचारीको स्वार्थका कारण बनाइएको स्थानीयको आरोप छ
९ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अपहरणमा परेको नाटक गर्ने पौडेल प्रहरी नियन्त्रणमा
अपहरणको अभिनय गरी परिवार र प्रहरीलाई झुक्याउने एक व्यक्ति पक्राउ परेका छन् । लेनदेनको विषयमा कुरा नमिलेपछि अपहरणमा परेको अभिनय गर्ने पोखरा फूलबारीका नारायणप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो
८ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटन
भ्रमण वर्ष सकिनै लाग्दा गण्डकी प्रदेशका पर्यटनमन्त्री देशदौडाहामा
टोलीमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालसहित पर्यटन व्यवसायी, कर्मचारी, पत्रकार र कलाकारसहितको ५० जनाको टोली पूर्व जाने जनाइएको छ
७ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जलकुम्भीले बिगार्यो फेवातालको रुप
बाढीपहिरो र जलकुम्भीका कारण पर्यटकीय शहर पोखराको मुख्य आकर्षण फेवाताल कुरुप बनेको छ । फेवातालमा भरिएका जलकुम्भी झारका कारण पोखरा घुम्न आएका पर्यटकहरु सहज रुपमा डुंगामा सयर गर्न पाएका छैनन्
५ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यसरी मनाइयो गण्डकी प्रदेशमा संविधान दिवस
संविधान दिवसको अवसरमा गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य कार्यक्रमको आयोजना गरिएको छ
३ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उच्च अदालतले छाड्न आदेश दिएलगत्तै विप्लवका कार्यकर्ता पुनः पक्राउ
अदालतले छाड्न आदेश गरेका नेत्रविक्रम चन्द (विप्लव) माओवादीका तीन कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गरेको छ
२९ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मनाङको हुम्डे विमानस्थलमा ६ वर्षपछि पुग्यो विमान
आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको गण्डकी प्रदेश सरकरले मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा ल्याएको छ
२८ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अपहरण आरोपमा पोखराबाट ४ जना पक्राउ
पोखरामा एक निर्माण व्यवसायीको अपहरण गरेको आरोपमा कास्की प्रहरीले ४ जनालाई पक्राउ गरेको छ
२६ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
'काम छाडेर हिँड्ने ठेकेदारलाई खोजीखोजी काम लगाउँछौं'
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले काम छाडेर हिँड्ने ठेकेदारलाई खोजीखोजी काम लगाउने बताएका छन्
२५ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तनहुँका जीपचालक आन्दोलित
तनहुँ दुलेगौंडा क्षेत्रका जीप चालकहरू आन्दोलित भएका छन् । चालकहरूले जीपमा तोकिएभन्दा बढी संख्यामा राखिएका सिट ट्राफिक प्रहरीले निकाल्न लगाएपछि कानूनको धज्जी उडाउँदै आएका जीपचालकहरू आन्दोलनमा उत्रिएका हुन्
२४ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आहा ! पोखरा
पछिल्लो समय पदयात्रा, दृश्यावलोकन एवं साहसिक पर्यटनलाई लक्षित गरी पोखरा आउने पर्यटकको संख्या बढ्न थालेसँगै पर्यटन व्यवसायमा उत्साह थपिएको छ
२३ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
11
12
13
14
Next
सर्च गर्नुहोस्