योजना निर्माणमा केन्द्र सरकारको मानसिकता छुद्र छमहानगरमा आवश्यक प्राविधिक जनशक्तिको अभाव छ । सबै वडामा इन्टरनेट र कम्प्युटरको व्यवस्था भइसकेको छ तर त्यसलाई प्रयोग गर्ने जनशक्ति अझै पनि कम छ२५ मंसिर, २०७६ Share
पाकिस्तानका दाजुभाइलाई भारोत्तोलनमा स्वर्णचार दिनसम्म पोखरामा चलेका प्रतियोगिताको अन्तिम दिन आइतबार पुरुष १०९ तौल समूह र १०९ प्लस तौल पुरुष दाजुभाइले स्वर्ण जितेका हुन्२२ मंसिर, २०७६ Share
साग महिला क्रिकेटः बंगलादेश ७ विकेटले विजयी१३औं सागअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा बंगलादेशले विजयी सुरूवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो१७ मंसिर, २०७६ Share
पोखरामा पनि आतिसबाजीसहित सागको भव्य शुभारम्भपर्यटकीय नगरी पोखरामा १३औं दक्षिण एसियाली खेलकुद(साग) को सोमबार साँझ आतिसबाजीसहित भव्य शुभारम्भ गरिएको छ । आइतबार काठमाण्डौंमा भव्य समारोहबीच उद्घाटन भएको सागको पोेखरामा पनि उस्तै भव्यताका साथ शुभारम्भ गरिएको हो१६ मंसिर, २०७६ Share
जनतालाई निराश पार्दिनँ : विद्या भट्टराईकास्की निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पोखरालाई ‘उज्यालो र समृद्ध शहर’का रूपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छन्१६ मंसिर, २०७६ Share
कास्की– २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयीकास्की –२ मा नेपाल कम्युस्टि पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् । उनले कुल २४ हजार ३ सय ९२ मत ल्याएर विजयी भएकी हुन् ।१५ मंसिर, २०७६ Share
कास्की २ अपडेटः करिब ९ हजारले विद्या अगाडिमतगणनाअनुसार वडा नं १५ मा नेकपाले २१ सय ३६ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १४ सय १७ मत ल्याएका छन् । त्यस्तै, समाजवादी पार्टीले ४ सय १४ मत प्राप्त गर्दा राप्रपाले ५ सय २० मत ल्याएको छ१५ मंसिर, २०७६ Share
कास्की २ मा नेकपाकी विद्या भट्टराई ६ हजार मतले अगाडिकास्की २ मा भएको प्रतिनिसभा सदस्य निर्वाचनमा नेकपाकी उमेदवार विद्या भट्टराई फराकिलो मत अन्तर कायम गर्दै अगाडि देखिएकी छन्१५ मंसिर, २०७६ Share
बाटो खन्दा ढिस्कोमा पुरिएका पाँचै जनाकाे मृत्यु (अपडेट)ज्यान गुमाउने पाँचै जनाको शव पोखरा ल्याउने तयारी गरिएको वडा नम्बर २० का वडाअध्यक्ष सिम गुरुङले जानकारी दिए । सात जनाले काम गरिरहेको बेला डिस्को खस्दा दुई जनाले भागेर ज्यान बचाएका थिए१५ मंसिर, २०७६ Share
पोखरामा बाटो खन्दा ५ जना ढिस्कोमा पुरिए, ३ को मृत्युभलामदेखि मौजा जाने बाटो खन्ने क्रममा कमजोर ढिस्को झरेर कामदारलाई पुरेको हो१५ मंसिर, २०७६ Share
कास्की–२ मा विद्या भट्टराईलाई दोब्बर बढी मतको अग्रताकास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ१५ मंसिर, २०७६ Share
सागकाे रंगशालाः कोलकाताको दुबो, फ्रान्सका टेक्निसियनरंगशालामा बिछ्याइएको दुबो भारतको कोलकाताबाट ल्याइएको हो । यस्तै, स्टिल मोडुलर ग्राण्डस्ट्यान्ड (प्यारपिट) का सामान फ्रान्सबाट ल्याइएको राखेपले जनाएको छ । उक्त प्यारापिट जडानका लागि फ्रान्सबाट दुई जना प्राविधिकसमेत झिकाइएको छ१३ मंसिर, २०७६ Share
कास्कीमा एकतिहाइ मतदानस्थल अति संवेदनशीलशनिबार कास्की–२ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका एकतिहाइ मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रूपमा राखिएको छ१३ मंसिर, २०७६ Share
पोखरामा साग तयारीः ब्याडमिन्टन पूर्वाधार तयार, १ सय ५२ पदकमा प्रतिस्पर्धा१५ मंसिरदेखि हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा प्रतिस्पर्धा हुने ८ खेलमा कुल १ सय ५२ वटा पदकका लागि खेलाडीहरू प्रतिस्पर्धा गर्दैछन् । पोखराबाहेक काठमाडौं र जनकपुर गरी संचालन हुने २८ खेलका लागि कुल १ हजार १ सय ११ पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्१२ मंसिर, २०७६ Share
नेकपाको चुनावी सभानजिकै बम विस्फाेटनेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पोखरामा भरहेको चुनावी सभालाई लक्षित गरेर बम विस्फाेट गराइएको छ । नेकपाले आज पोखराको नयाँ बजारमा आयोजना गरेको सभास्थलनजिकै विस्फाेट भएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ११ मंसिर, २०७६ Share
पोखरामा वडाअध्यक्षको गाडीमा शक्तिशाली बम विस्फोटपोखरामा वडाअध्यक्षको गाडीमा बम विस्फाेट भएको छ । पोखरा महानगरपालिका–३३ का वडा अध्यक्ष शिव आचार्यको घरमा पार्किङ गरेर राखीको गाडीमा आइतबार राति बम विस्फोट भएको हो९ मंसिर, २०७६ Share
देउवाको आरोप : प्रधानमन्त्री ओलीले नै कालापानी भारतलाई बुझाएप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको राष्ट्रवाद ‘नक्कली’ भएको टिप्पणी गरेका छन्७ मंसिर, २०७६ Share