पोखरामा एक महिलाले जन्माइन् चार बच्चास्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले बिहीबार पोखराको मणिपाल शिक्षण अस्पतालमा एकैपटक चार शिशुलाई जन्म दिएकी हुन्२ माघ, २०७६ Share
तीन आयोजना बनाउन पोखरा महानगरले थाल्यो छलफलपोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पीपीपी) का लागि छनोट भएका आयोजनाहरुको बारेमा सांसदसँग छलफल चलाएको छ२९ पुस, २०७६ Share
गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ बनाइनेगण्डकी प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा ‘हेलिप्याड निर्माण’ को अभियान थालेको छ२८ पुस, २०७६ Share
पोखरा महोत्सवको तयारी पूरा, २९ पुसबाट सुरु हुनेयुनाइटेड क्लबको आयोजनामा आगामी २९ पुसदेखी १२ माघसम्म आयोजना हुने १०औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ२६ पुस, २०७६ Share
पोखरामा जीप दुर्घटनामा, एकजनाको मृत्युपोखरामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ२६ पुस, २०७६ Share
‘गण्डकी प्रदेश मुख्यमन्त्री कप’ फुटबल हुनेपोखरामा ‘गण्डकी प्रदेश मुख्य मन्त्री कप लिग’ फुटबल प्रतियोगीता आयोजना हुने भएको छ । गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी ४ देखि ९ माघसम्म सञ्चालन हुने पहिलो संस्करणको प्रतियोगिता भण्डारढिकस्थित खेल मैदानमा आयोजना हुने छ२५ पुस, २०७६ Share
तनहुँमा बस दुर्घटना, दुई जनाको मृत्युबस दुर्घटनामा परी मृत्यु हुनेमा तनहुँ घिरिङ गाउँपालिका–१ की २० वर्षीया मुना थापा र घिरिङ–३ बस्ने ४२ वर्षीया नानीमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए२५ पुस, २०७६ Share
नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेको मनोनयन, यस्तो छ गणितराष्ट्रियसभा सदस्य पदका लागि गण्डकी प्रदेशबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले गण्डकी प्रदेशबाट मनोनयन दर्ता गराएका छन्२० पुस, २०७६ Share
यी हुन् गण्डकीका मनमोहक ठाउँगण्डकी प्रदेशमा घुम्नलायक प्रशस्त ठाउँ छन् । तीमध्ये पोखरा त धेरैको पहिलो रोजाइमै पर्छ२० पुस, २०७६ Share
पोखरामा हवाई मार्गबाट ७ लाख ३३ हजार पर्यटक भित्रिएयती र बुद्धले धेरै सिट क्षमताका जहाज राखेसँगै हवाई उडान कम भए पनि पर्यटकको संख्यामा भने वृद्धि भएको हो२० पुस, २०७६ Share
गण्डकी प्रदेशः घुम्ने ठाँउ छन्, पूर्वाधार छैनन्आन्तरिक तथा बह्य पर्यटय प्रबद्र्धन गर्न प्रदेश सरकारले विभिन्न जिल्लामा ३ सयवटा होमस्टे सञ्चालनमा ल्याएको थियो । निकै तामझाम सहित आफ्ना पार्टीका कार्यकता पोस्ने गरी ठूलो संख्यामा संचालनमा ल्याइएका होमस्टेहरुको उपलब्धि शुन्यप्रायः रह्यो१६ पुस, २०७६ Share
लेखनाथ महोत्सवमा ठूलो दुर्घटनाबाट जाेगिए १६ बालबालिकालेखनाथको तालचोक डाँडाको नाकमा चलिरहेको १६औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार बाल उद्यानतर्फ १६ जना चढेको पिङ झण्डै २० मिनेटसम्म अड्किएको हो । पछि पिङलाई डोरीको सहायताबाट तल झारेर उद्धार बालबालिकाको उद्धार गरियो१२ पुस, २०७६ Share
कास्की–१ का अधिकांश साना र खुद्रे योजनामा बजेटकास्की–१ को कार्ययोजना सार्वजनिक गरिएको छ । कास्की क्षेत्र नम्बर–१ बाट निर्वाचित संघीय र प्रदेश सांसदहरुले स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत रकम विनियोजन गरेका छन्१० पुस, २०७६ Share
३४ करोड लागतमा फेवातालमा ‘सिल्ट्रेसन ड्याम’गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका तर्फबाट १७÷१७ करोड गरी कूल ३४ करोडको लागतमा ड्याम निर्माण थालिएको हो१० पुस, २०७६ Share
पर्यटकको बसाइ अवधि बढाउन भारतीय सवारीमाथि रोकपोखराका पर्यटकीय गन्तव्यमा भारतीय नम्बर प्लेटका गाडीलाई आवतजावतमा रोक लगाइएको छ९ पुस, २०७६ Share
पोखरा महानगरका तीन आयोजनामा योजना आयोगको साझेदारीपोखरा क्षेत्रमा राष्ट्रिय योजना आयोग र पोखरा महानगरपालिकाको समपूरक साझेदारी अन्तर्गतका ३ आयोजनाको काम अगाडि बढाइने भएको छ । पोखरा महानगरपालिकाले काम सुरु भईसकेका तीन आयोजनामा थप काम गर्न आयोगसँग साझेदारी गरेको हो३ पुस, २०७६ Share
‘जनतालाई पानीसमेत खुवाउन नसक्ने लोकतन्त्र के काम ?’उनले ‘गाउँगाउँमा सिंहदरबार’ भनेर नयाँ शासकीय अभ्यासमा डेब्यू गर्दा जनतालाई साँच्चिकै सिंहदरबार आएको अनुभूत गराउन प्रदेश र स्थानीय सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए३ पुस, २०७६ Share
नेतृत्व बहस : ‘विकास र समृद्धिको चाहना पूरा गर्नतर्फ राजनीतिज्ञ लाग्नुपर्छ’अबको नेताले प्रधानमन्त्री निवासको जग्गा नबेचोस्, कमिसनको आडमा राष्ट्रिय सम्पति नहडपोस्, प्रश्न गरेको आरोपमा कसैलाई इँट्टाभट्टामा नपोलोस् ।’२९ मंसिर, २०७६ Share