कास्की अदालतका श्रेस्तेदार ३० हजार घुससहित पक्राउपोखराबाट जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुली ३० हजार घुस रकमसहित पक्राउ परेका छन्६ चैत, २०७६ Share
धनी मुख्यमन्त्रीको सम्पत्ति ९ वटा भेडा र ७ वटा बाख्रा !सार्वजनिक सम्पत्ति विवरणअनुसार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग ५१ तोला सुन र ९० तोला चाँदी छ । उनले विवरणमा सुन र चाँदीलाई दाइजो, खरिद, पेवा र उपहारबाट प्राप्त भएको उल्लेख गरेका छन्५ चैत, २०७६ Share
पोखराको जंगलमा मध्यरात डान्स पार्टीमा संलग्न २५ जना पक्राउपोखराबाट रातिको समयमा डान्सपार्टी गरेको आरोपमा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ५ चैत, २०७६ Share
सम्पत्ति विवरण सार्वजनिक गर्न मन्त्रीहरुलाई लेखा समितिको निर्देशनगण्डकी प्रदेश सरकारका मन्त्रीहरुले पदमा बहाल भएको करिब ३ वर्ष बित्न लाग्दा समेत सम्पत्ति विवरण नबुझाएपछि लेखा समितिले तेस्रो पटक निर्देशन दिएको छ३ चैत, २०७६ Share
काेरोना त्रासले रक्तदान राेकिएपछि पोखरामा रगत अभावकोराना भाइरस संक्रमणको त्रासले गर्दा विभिन्न संघसंस्थाले नियमित गर्दै आएको रक्तदान कार्यक्रम रोकिदिँदा पोखरामा रगतको अभाव भएकाे हाे१ चैत, २०७६ Share
पुलिस क्लब ३–० गोल अन्तरले आहा रारा गोल्डकपको फाइनल प्रवेश१८औँ संस्करणको आहा रारा गोल्डकपमा विभागीय टोली नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ । सहारा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३–० गोलले पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो२८ फागुन, २०७६ Share
पर्यटनमा कोरोना असरः नाकाबन्दी र भूकम्पलाई माथ गर्यो‘पर्यटन व्यवसायीको राहतका लागि सहुलियत किस्तामा लोन दिने व्यवस्था सरकारले मिलाउनुपर्छ’, उनले भने, ‘पर्यटन गतिविधि ठप्प भएका छन् । लगानीलाई सम्बोधन गर्ने गरी सरकारले बैंकको लोन किस्तालाई ३ महिनासम्म पोस्टपोन्ड गरिदियोस् भन्ने व्यवसायीको आग्रह छ’२८ फागुन, २०७६ Share
थ्रीस्टार आहा रारा गोल्डकपको सेमिफाइनलमागोल्डकपको तेस्रो क्वार्टरफाइनलमा सोमबार पाहुना टोली गान्तोक सिटी एफसी भारतलाई पाखा लगाउँदै थ्री स्टार सेमिफाइनल प्रवेश गरेको हो२६ फागुन, २०७६ Share
मनाङ आहा रारा गाेल्डकपकाे सेमिफाइनलमाझापा ११ लाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी आहा रारा गोल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । १८औं संस्करण आहा रारा गोल्डकपमा अन्तिम चारको स्थान पक्का गर्न मनाङका अन्जन विष्टको गोल निर्णायक रह्यो२५ फागुन, २०७६ Share
आहा रारा गोल्ड कपको सम्पूर्ण तयारी पूरा२८–२९ फागुनमा सेमिफाइनल र १ चैतमा फाइनल खेल हुने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । उनका अनुसार प्रतियोगितामा उपाधि विजेता हुने टिमलाई १० लाख १ हजार रुपैयाँ र उपविजेता टिमलाई ५ लाख १ हजार रुपैयाँ प्रदान गरिनेछ२० फागुन, २०७६ Share
पोखरामा कोरोनाको त्रास, ६० बेड तयार, उच्च जोखिमविश्वका विभिन्न देशहरूमा संक्रमण फैलिन थालेपछि भोलिका दिनमा भैपरी आउने समस्यालाई समाधान गर्न गण्डकी सरकारले पोखराका विभिन्न अस्पतालहरूको समन्वयमा ४ दर्जनभन्दा बढी बेडहरू तयारी अवस्थामा राखेको छ२० फागुन, २०७६ Share
सीमा समस्या कूटनीतिक ढंगबाट समाधान गर्छौं: गृहमन्त्री थापागण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकको पोखरामा शनिबार उद्घाटन गर्दै गृहमन्त्री थापाले त्यस्तो भनाइ राखेका हुन्१७ फागुन, २०७६ Share
पोखरास्थित सहिद पार्कमा रवीन्द्र अधिकारीको शालिक अनावरणताप्लेजुङको हेलिकप्टर दुर्घटनामा परी गत वर्ष निधन भएका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पोखराको नामुनाबोटस्थित शहीद पार्कमा निर्माण गरिएको शालिकको अनावरण गरिएको छ१५ फागुन, २०७६ Share
फेवातालमा डुङ्गा पल्टियो, २ को उद्धार, १ जना बेपत्ताफेवातालमा सोमबार डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् । डुङगा दुर्घटनामा काठमाडौं महानगरपालिका– १२ का २५ वर्षीय सुमित लुइँटेल बेपत्ता भएका हुन्१२ फागुन, २०७६ Share
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको एमडी र एमएसको प्रवेश परीक्षा रद्दपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर तहको प्रवेश परीक्षा रद्द भएको छ । परीक्षा समितिले आइतबार सूचना निकालेर एमडी र एमएस (स्नातकोत्तर) तहको प्रवेश परीक्षा रद्द भएको जनाएको हो११ फागुन, २०७६ Share
रिकन्डिसनदेखि चारपाङ्ग्रेको आधिकारिक बिक्रेतासम्मआधा दर्जनभन्दा बढी व्यवसायबाट उनले वार्षिक ५० करोड रूपैयाँभन्दा बढीको कारोबार गर्दै आएकी छन्११ फागुन, २०७६ Share
गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित सांसदको सेवा सुविधा वृद्धिप्रदेश सरकारले चालू आर्थिक वर्षदेखि नै लागू हुने गरी मन्त्रीदेखि सांसदहरूलाई पनि स्वकीय सचिव राख्न दिने निर्णय गरेपछि गत साउनदेखि नै लागू भइसकेको छ । सरकारको उक्त निर्णयले वार्षिक २ करोड ३ लाख रुपैयाँको व्ययभार सरकारलाई थपिनेछ८ फागुन, २०७६ Share