ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sun, Apr 20, 2025
७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नरहरि पौड्याल
समाचार
बागलुङबाट हेलिकोप्टरमार्फत् उद्धार गरी पोखरा ल्याएकी गर्भवतीको मृत्यु
बागलुङबाट हेलिकोप्टर चाटर्ड गरी पोखरा ल्याइएकी गर्भवती महिलाको अस्पालल नपुर्याउँदै मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुषाल पाण्डेलाई प्रसव व्यथाले च्यापेपछि हेलिकोप्टरबाट पोखरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बागलुङकी एक महिलामा कोरोना ‘र्यापिड टेष्ट’ पोजिटिभ, थप परीक्षण गरिँदै
गण्डकी प्रदेश सरकारले कोराना भाइरसको द्रुत परीक्षण र्यापिड डाइगोनोस्टिक टेष्ट) लाई तीब्र बनाएपछि बागलुङमा थप एकजना शंकास्पद (पोजेटिभ) लक्षण भएका महिला फेला परेकी छन् ।
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनका क्रममा पोखरामा बजार अनुगमन तीव्र
लकडाउनको समयमा व्यापारीले कृतिम अभाव र कालो बजारी गर्ने आशंकामा अनुगमन समितिले पोखरामा अनुगमन कार्यलाई तिव्रता दिएको छ
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना संक्रमित युवतीसँग मुख्यमन्त्रीको टेलिफोन सम्वाद, भने : निको भएपछि मात्र घर फर्कनुपर्छ
धौलागिरी अस्पतालको आइसोलेसन वाडमा उपचार गराइरहेकी बागलुङ कुँडुलेका १९ वर्षीया अंशु सापकोटासँग बिहीबार मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले टेलिफोनमा कुरा गरेका हुन् । कोरोना संक्रमण देखिएपछ १९ वर्षीया सापकोटा विगत १० दिनदेखि धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् ।
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकीमा २५९ जनाको कोरोना नमुना संकलन, २ पोजेटिभ, १३५ नेगेटिभ
गण्डकी प्रदेशमा विश्व व्यापी रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) का २५९ जनाको नमुना संकलन गरिएको छ । त्यसमध्ये १ सय ३७ वटाको मात्र रिर्पोट आएको छ
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकीमा ९३ जनाको कोरोना नमुना संकलनः २ पोजेटिभ, ७३ नेगेटिभ
गण्डकी प्रदेशबाट कोराना भाइरस (कोभिड–१९) का ९३ जनाको नमुना संकलन गरिएको छ । ९३ वटा नमुनामध्ये रिपोर्ट आएका ७५ मध्ये ७३ जनाको नेगेटिभ र २ जनाको पोजेटिभ रिपार्ट आएको छ । अब १८ जनाको रिपोर्ट आउन बाँकी रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकी प्रदेशमा ५६ जनाको नमूना संकलन, २ पोजेटिभ, ४१ नेगेटिभ
४३ मध्ये ४१ जनाको नेगेटिभ र २ जनाको पोजेटिभ रिपाेर्ट आएको छ । अब १३ जनाको रिर्पोट आउन बाँकी रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखरा आइपुग्यो कोरोनाको परीक्षण गर्ने पीसीआर मेसिन
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) जाँच गर्ने पोर्टेबल आरटी पिसिआर मेशिन पोखरा आइपुगेको छ । मंगलबार हेलिकोप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेसिन झारिएको हो
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बागलुङकी कोरोना संक्रमित युवतीका परिवारका सदस्यसहित २१ जनाको नमुना काठमाडौं पठाइयो
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आइतबार र सोमबार विभिन्न जिल्लाबाट संकलन भएका स्वाव काठमाडौं पठाएको हो
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखरा महानगरले २ करोड राहत बाँड्दै, लिन नागरिकता र घरभाडा सम्झौता अनिवार्य
विश्वव्यापी रूपमा फैलिएको कारोना भाइरसको संक्रमणको रोकथामका लागि कारकारले ३ साताका लागि ‘लकडाउन’ गरेपछि खाद्यान्नको अभावमा कोही पनि भोकै बस्न नपरोस भनेर पोखरा महानगरपालिकाले राहतका कार्यक्रम ल्याएको छ
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखरामा विदेशबाट आएका ६७ जना सेल्फ क्वारेन्टाइनमा
विदेशबाट आएकाहरूको तथ्यांक संकलन गरी उनीहरूलाई आफ्नै घरमा सुरक्षित बस्न आग्रह गरिएको वडाध्यक्ष पूर्णकुमार गुरुङले जानकारी दिए ।
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकी प्रदेशले पाएन कोराना परीक्षण गर्ने पीसीआर मेसिन
सरकारले उत्तरी मित्र राष्ट्र चीनबाट ल्याएको कोरोना भाइरसको परीक्षण गर्ने पिसिआर मेसिन पाउनबाट गण्डकी प्रदेश वञ्चित भएको छ
१६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘लकडाउन’को छैटौं दिन पनि सुनसान पोखरा (फोटो फिचर)
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण पर्यटकीय नगरी पोखरा सुनसान भएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेपछि ‘लकडाउन’को छैटौं दिन पनि पोखरा भएको हो । सधैं मानिसको भिडभाड देखिने यहाँ चहलपहल पातलिएर शून्य भएको छ ।
१६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना रोकथाम अभियान : पोखरा महानगरका ३३ वटै वडामा समन्वय समिति गठन
विश्वव्यापीरुपमा फैलिएको कोरानो भाइरसको संक्रमण फैलिन नदिन पोखरा महानगरपालिकाले ३३ वटै वडामा समन्वय समिति गठन गर्ने भएको छ ।
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रशासनका कारण अत्यावश्यकीय सेवा प्रवाहमा समस्या भएको गुनासो
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनको दोस्रो दिन : सुनसान पोखरा [फोटो फिचर]
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण पर्यटकीय नगरी पोखरा सुनसान भएको छ
१२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुनसान छ पोखरामा...
कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि सरकारले अत्यावस्यक बाहेकका सेवा बाहेकका सवै सेवा बन्द गर्ने निर्णय गरेसंगै पोखरा क्षेत्रमा चहलपहल पातलिएको हो
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकी प्रदेशमा १ साताका लागि नाकाबन्दी, सबै नाकाबाट प्रवेश निषेध
गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रवेदमा प्रवेश गर्ने सबै नाका १ हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ
१० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखराका होटलले मजदुर निकाल्न थाले, अकुपेन्सी झर्यो ५ प्रतिशतमा
कोरोनाको संन्त्रास फैलिएपछि विदेशी पर्यटकको आगमन ठप्प भएपछि पोखराको पर्यटन धरापमा परेको हो । छिमेकी मुलुक चीनको वुहानबाट फैलिएर विश्वका धेरै देशमा पुगेपछि नेपालमा पनि त्यसको त्रास फैलिएको छ
६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
5
6
7
8
Next
सर्च गर्नुहोस्