गण्डकी सरकारको बजेट प्राथमिकताः पर्यटन, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारगण्डकी प्रदेश सरकारले पर्यटन, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नयाँ आर्थिक बर्षको बजेट ल्याउने तयारी थालेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोरोना महामारीका कारण ठप्प बनेको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्न बजेट ल्याउने गरी प्राथमिकतामा राखेको छ ।१४ जेठ, २०७७ Share
बागलुङमा भारतबाट फर्किएका ६ जनामा कोरोना संक्रमण पुष्टिबागलुङमा ६ जनामा कोरोना संक्रमण देखिएका छन् । केही दिन पहिले भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण देखिएको हो१४ जेठ, २०७७ Share
स्याङ्जाको क्वारेन्टाइनमा रहेका २ युवामा कोरोना संक्रमणकोरोनाको संक्रमण देखिएका दुवैलाई वालिङस्थित क्वारेन्टाइनबाट जिल्ला अस्पताल स्याङ्जा ल्याइएको छ ।१३ जेठ, २०७७ Share
पोखरा महानगरका ३३ वडामै क्वारेन्टाइन बनाइने कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन फैलिँदै गएपछि पोखरा महानगरपालिकाले ३३ वटै वडामा क्वारेन्टाइन निर्माण गर्ने भएको छ । ११ जेठ, २०७७ Share
जापानको भीमकाय पत्थर खोपेर बुद्ध खोज्दै मञ्जुलजापानीहरू शताब्दीकै ठूलो बुद्धमूर्ति निर्माण हुने खुसीमा रमाइरहँदा मञ्जुल बराइलीको मनमस्तिष्क भने त्यही आँखैअगाडिको भीमकाय चट्टानमा घोत्लिँदै थियो । उनको मानसपटलमा चुनौतीका ज्वारभाटा चलिरहेका थिए- ओहो ! यतिका विशाल ढुंगामा मूर्ति निर्माण गर्न सकिएला कि नसकिएला ? यदि कुनै कारणले असफल भए के होला ?११ जेठ, २०७७ Share
पोखरामा पूर्वयुवराज पारस चढेको गाडी गोरुसँग ठोक्कियोपूर्वयुवराज पारस शाहको गाडीले पोखराको पृथ्वीचोकमा गोरुलाई ठक्कर दिएको छ । शनिबार बिहान २ बजेको समयमा सडकमा रहेको गोरुलाई ठक्कर दिँदा गोरु मरे पनि गाडी र गाडीमा सवार सबै सकुल रहेका छन् ।१० जेठ, २०७७ Share
गण्डकीका मुख्यमन्त्री गुरुङसहित १ सय ४६ जनाको पीसीआर रिपोर्ट नेगेटिभगण्डकी प्रदेशसभाको बैठकको पूर्वसन्ध्यामा सम्भावित कोरोना सङ्क्रमणको अवस्था जान्नका लागि मङ्गलबार सरकारका मुख्यमन्त्री, मन्त्री, सचिव, कर्मचारीलगायत १४६ जनाको स्वाब सङ्कलन गरिएकामा सबैको नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ१० जेठ, २०७७ Share
गण्डकी प्रदेशका सभामुख र सांसदसहित १ सय १२ जनाको ‘स्वाब’ संकलनगण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र सांसदसहित १ सय १२ जनाको कोरोना परीक्षणका लागि ‘स्वाब’ नमुना संकलन गरिएको छ७ जेठ, २०७७ Share
लकडाउनमा बस चढेर काफल खान गएका ३० युवा प्रहरीको नियन्त्रणमागोरखामा लकडाउनको समयमा काफल खान बस रिजर्भ गरेर जंगल गएका युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।६ जेठ, २०७७ Share
गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित १ सय ४६ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलनगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित ६ जना मन्त्रीको कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि ‘स्वाब’ नमुना संकलन गरिएको छ६ जेठ, २०७७ Share
गण्डकी सरकारले शिक्षण अस्पताल चलाउने, प्रदेशका ११ अस्पताललाई गाडीगण्डकी प्रदेश सरकरले शिक्षण अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ । प्रदेश सरकारले गण्डकी विश्वविद्यालय मातहत शिक्षण अस्पताल सञ्चालन गर्ने योजना अगाडि बढाएको हो५ जेठ, २०७७ Share
कालीगण्डकीमा एम्बुलेन्स खस्यो, चालक वेपत्ताम्याग्दीमा एम्बुलेन्स दुर्घटना भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाबाट बिरामी लिन म्याग्दीको बेनीतर्फ आउँदै गरेको एम्बुलेन्स दिउँसो म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीको रिठेबोटमा दुर्घटना भएको हो ।४ जेठ, २०७७ Share
गण्डकी प्रदेशमा १० महिनामा ३२ प्रतिशत मात्र बजेट खर्चगण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षको १० महिनासम्म बजेट खर्च निकै कमजोर देखिएको छ । चालू आव २०७६/०७७ को वैशाख मसान्तसम्म प्रदेश सरकारले पूँजीगततर्फ कुल बजेटको ३२ दशमलव १ प्रतिशत मात्र खर्च गरेको छ ।२ जेठ, २०७७ Share
कास्कीमा लकडाउनमा समेत बैकिङ कसुर मुद्दा, ६ करोड ३७ लाखका बाउन्स चेककास्कीमा पछिल्लो समयमा बैंकिङ कसुरका मुद्दा भयाबह बन्दै गएका छन् । व्यक्ति-व्यक्तिबीच आमसी समझदारीमा हुने लेनदेनले उग्ररूप लिएपछि पछिल्लो ४ महिनाको अवधिमा कास्की प्रहरीमा ४६ जनाविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएका छन्१ जेठ, २०७७ Share
घरको छतबाट हाम फालेका युवकको पीसीआर रिपोर्ट नेगेटिभ पोखरामा क्वारेन्टाइनमा राख्ने डरले घरको छतबाट हाम फालेका युवकमा कोरोना संक्रमण नेगेटिभ देखिएको छ । ३१ वैशाख, २०७७ Share
क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि पाेखराका एक युवा छतबाट हाम फालेरोजगारीको शिलशिलामा भारत पुगेका अभिषेक बस्नेत मंगलबार लुकिछिपी पोखरा आइ इन्द्रपुरी टोलमा बसेका थिए । क्वारेन्टाइनमा नबसी बुवाआमासँग बसेकाे देखेपछि छिमिकीले प्रहरीलाई खबर गरेका थिए३० वैशाख, २०७७ Share
गण्डकी प्रदेशमा कृषकमैत्री नीतिसहितको बजेट ल्याउन सुझावगण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आगामी आर्थिक बर्ष २०७७/०७८ मा कृषकमैत्री नीति तथा बजेट ल्याउन मन्त्रालयलाई सुझाव दिएको छ । पोखरामा आयोजित गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरसहितको छलफल कार्यक्रममा समितिले उक्त सुझाव दिएको हो ।२९ वैशाख, २०७७ Share
प्रदेश ५ मा संकलित ‘स्वाब’को परीक्षण गण्डकीमाप्रदेश-५ मा कोरोना परीक्षणमा विश्वसनीय मानिएको पीसीआर किटको अभाव भएपछि ‘स्वाब’ परीक्षणका लागि पोखरा पठाउन थालिएको छ२६ वैशाख, २०७७ Share