ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sun, Apr 20, 2025
७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नरहरि पौड्याल
पर्यटन
गण्डकी सरकारको बजेट प्राथमिकताः पर्यटन, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार
गण्डकी प्रदेश सरकारले पर्यटन, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नयाँ आर्थिक बर्षको बजेट ल्याउने तयारी थालेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोरोना महामारीका कारण ठप्प बनेको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्न बजेट ल्याउने गरी प्राथमिकतामा राखेको छ ।
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बागलुङमा भारतबाट फर्किएका ६ जनामा कोरोना संक्रमण पुष्टि
बागलुङमा ६ जनामा कोरोना संक्रमण देखिएका छन् । केही दिन पहिले भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण देखिएको हो
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना अपडेट
स्याङ्जाको क्वारेन्टाइनमा रहेका २ युवामा कोरोना संक्रमण
कोरोनाको संक्रमण देखिएका दुवैलाई वालिङस्थित क्वारेन्टाइनबाट जिल्ला अस्पताल स्याङ्जा ल्याइएको छ ।
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखरा महानगरका ३३ वडामै क्वारेन्टाइन बनाइने
कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन फैलिँदै गएपछि पोखरा महानगरपालिकाले ३३ वटै वडामा क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।
११ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
जापानको भीमकाय पत्थर खोपेर बुद्ध खोज्दै मञ्जुल
जापानीहरू शताब्दीकै ठूलो बुद्धमूर्ति निर्माण हुने खुसीमा रमाइरहँदा मञ्जुल बराइलीको मनमस्तिष्क भने त्यही आँखैअगाडिको भीमकाय चट्टानमा घोत्लिँदै थियो । उनको मानसपटलमा चुनौतीका ज्वारभाटा चलिरहेका थिए- ओहो ! यतिका विशाल ढुंगामा मूर्ति निर्माण गर्न सकिएला कि नसकिएला ? यदि कुनै कारणले असफल भए के होला ?
११ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखरामा पूर्वयुवराज पारस चढेको गाडी गोरुसँग ठोक्कियो
पूर्वयुवराज पारस शाहको गाडीले पोखराको पृथ्वीचोकमा गोरुलाई ठक्कर दिएको छ । शनिबार बिहान २ बजेको समयमा सडकमा रहेको गोरुलाई ठक्कर दिँदा गोरु मरे पनि गाडी र गाडीमा सवार सबै सकुल रहेका छन् ।
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकीका मुख्यमन्त्री गुरुङसहित १ सय ४६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
गण्डकी प्रदेशसभाको बैठकको पूर्वसन्ध्यामा सम्भावित कोरोना सङ्क्रमणको अवस्था जान्नका लागि मङ्गलबार सरकारका मुख्यमन्त्री, मन्त्री, सचिव, कर्मचारीलगायत १४६ जनाको स्वाब सङ्कलन गरिएकामा सबैको नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकी प्रदेशका सभामुख र सांसदसहित १ सय १२ जनाको ‘स्वाब’ संकलन
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र सांसदसहित १ सय १२ जनाको कोरोना परीक्षणका लागि ‘स्वाब’ नमुना संकलन गरिएको छ
७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनमा बस चढेर काफल खान गएका ३० युवा प्रहरीको नियन्त्रणमा
गोरखामा लकडाउनको समयमा काफल खान बस रिजर्भ गरेर जंगल गएका युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित १ सय ४६ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित ६ जना मन्त्रीको कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि ‘स्वाब’ नमुना संकलन गरिएको छ
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकी सरकारले शिक्षण अस्पताल चलाउने, प्रदेशका ११ अस्पताललाई गाडी
गण्डकी प्रदेश सरकरले शिक्षण अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ । प्रदेश सरकारले गण्डकी विश्वविद्यालय मातहत शिक्षण अस्पताल सञ्चालन गर्ने योजना अगाडि बढाएको हो
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कालीगण्डकीमा एम्बुलेन्स खस्यो, चालक वेपत्ता
म्याग्दीमा एम्बुलेन्स दुर्घटना भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाबाट बिरामी लिन म्याग्दीको बेनीतर्फ आउँदै गरेको एम्बुलेन्स दिउँसो म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीको रिठेबोटमा दुर्घटना भएको हो ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकी प्रदेशमा १० महिनामा ३२ प्रतिशत मात्र बजेट खर्च
गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षको १० महिनासम्म बजेट खर्च निकै कमजोर देखिएको छ । चालू आव २०७६/०७७ को वैशाख मसान्तसम्म प्रदेश सरकारले पूँजीगततर्फ कुल बजेटको ३२ दशमलव १ प्रतिशत मात्र खर्च गरेको छ ।
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कास्कीमा लकडाउनमा समेत बैकिङ कसुर मुद्दा, ६ करोड ३७ लाखका बाउन्स चेक
कास्कीमा पछिल्लो समयमा बैंकिङ कसुरका मुद्दा भयाबह बन्दै गएका छन् । व्यक्ति-व्यक्तिबीच आमसी समझदारीमा हुने लेनदेनले उग्ररूप लिएपछि पछिल्लो ४ महिनाको अवधिमा कास्की प्रहरीमा ४६ जनाविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएका छन्
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
घरको छतबाट हाम फालेका युवकको पीसीआर रिपोर्ट नेगेटिभ
पोखरामा क्वारेन्टाइनमा राख्ने डरले घरको छतबाट हाम फालेका युवकमा कोरोना संक्रमण नेगेटिभ देखिएको छ ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि पाेखराका एक युवा छतबाट हाम फाले
रोजगारीको शिलशिलामा भारत पुगेका अभिषेक बस्नेत मंगलबार लुकिछिपी पोखरा आइ इन्द्रपुरी टोलमा बसेका थिए । क्वारेन्टाइनमा नबसी बुवाआमासँग बसेकाे देखेपछि छिमिकीले प्रहरीलाई खबर गरेका थिए
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकी प्रदेशमा कृषकमैत्री नीतिसहितको बजेट ल्याउन सुझाव
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आगामी आर्थिक बर्ष २०७७/०७८ मा कृषकमैत्री नीति तथा बजेट ल्याउन मन्त्रालयलाई सुझाव दिएको छ । पोखरामा आयोजित गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरसहितको छलफल कार्यक्रममा समितिले उक्त सुझाव दिएको हो ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश ५ मा संकलित ‘स्वाब’को परीक्षण गण्डकीमा
प्रदेश-५ मा कोरोना परीक्षणमा विश्वसनीय मानिएको पीसीआर किटको अभाव भएपछि ‘स्वाब’ परीक्षणका लागि पोखरा पठाउन थालिएको छ
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनले धरासायी पर्यटन, पुनर्जीवित गर्ने विकल्प खोज्दै व्यवसायी
सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन जारी भएपछि सबै क्षेत्र ठप्प भएको छ । लकडाउनसँगै उद्योग, कलकारखाना, विद्यालय, कलेज, होटललगायतका सबै व्यवसायी प्रतिष्ठानहरू सुनसान बनेका छन्
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
3
4
5
6
Next
सर्च गर्नुहोस्