स्याङ्जामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु, १ गम्भीर घाइतेस्याङ्जामा पहिरोले घर भत्किँदा १ जनाको मृत्यु भएको छ। शनिबार साँझ अविरल वर्षासँगै आएको पहिरोले पुरिँदा गल्याङ नगरपालिका–१ साङ्लीयाका ४९ वर्षीय यमबहादुर विकको मृत्यु भएको हो१४ असार, २०७७ Share
पश्चिमाञ्चल अस्पतालका इमर्जेन्सीबाहेकका सेवा बन्दकोरोना संक्रमितको मृत्यु भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ । ११ असार, २०७७ Share
पोखरा महानगरपालिकाको बजेट ६ अर्ब १९ करोडपोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब १९ करोडको बजेट सार्वजनिक गरेको छ१० असार, २०७७ Share
पोखरा महानगरकाे नीति तथा कार्यक्रम : पूर्वाधार विकास, खानेपानी र ताल संरक्षण प्राथमिकतामाबुधबार महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भौतिक पूर्वाधार, सडक खानेपानी, ताल संरक्षणलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए१० असार, २०७७ Share
सांसद दीपक मनाङेले दिए राजीनामागण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन्८ असार, २०७७ Share
गण्डकी प्रदेशमा शनिबार साँझ थप ५० जनामा कोरोना पोजिटिभगण्डकी प्रदेशमा शनिबार बेलुका थप ५० जनामा कोरोना भाइरस पुष्टि भएको छ । पहिलो पटक हिमाल पारीको जिल्ला मुस्ताङसहित ३ जिल्लामा थप ५० जनामा कोरोना पुष्टि भएको हो ।६ असार, २०७७ Share
हिमाल पारीको मुस्ताङमा पनि देखियो कोरोना हिमाल पारीको जिल्ला मुस्ताङमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म कोरोनाको संक्रमण नभएको मुस्ताङमा शनिबार १ व्यक्तिलाई कोरोना पोजिटिभ देखिएको हो । ६ असार, २०७७ Share
९० वर्षीय कोरोना संक्रमितको उपचारमा संलग्न डाक्टरसहित ५३ जनाको पीसीआर नेगेटिभकोरोना संक्रमित ९० वर्षीय पुरुषको प्रत्यक्ष सम्पर्कमा आएका ५३ जनाको पीसीआर नतिजा नेगेटिभ आएको छ ।६ असार, २०७७ Share
गोरखा अस्पतालबाट ८ जना कोरोना जितेर घर फर्किएगोरखा अस्पतालमा उपचाररत ८ जना कोरोना जितेर घर फर्किएका छन्६ असार, २०७७ Share
कास्कीमा १९ महिने बालिकामा कोरोना, परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभकास्कीको मादी गाउँपालिकाका १९ महिने बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मादी गाउँपालिकामा अहिलेसम्म एक बालकसहित ३ जनाका कोरोना संक्रमण देखिएको हो६ असार, २०७७ Share
पर्वत अस्पतालका स्वास्थ्यकर्मीसहित ८१ जनाको स्वाब संकलन, अस्पताल क्षेत्र सिलपर्वतमा कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकसहित स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरी ८१ जनाको स्वाब संकलन गरिएको छ५ असार, २०७७ Share
गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि, सबै भारतबाट आएकागण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८० पुगेको छ५ असार, २०७७ Share
संक्रमितको उपचारमा संग्लन ५ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि पर्वत जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं गरिएको परीक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । ५ असार, २०७७ Share
गण्डकीमा क्षेत्रीय अस्पतालको मेडिकल वार्डमा कोरोना संक्रमित राख्ने तयारीगण्डकी प्रदेशको कोरोना डेडिकेटेड अस्पतालकारूपमा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसोलेसन वार्ड भरिएपछि विकल्पको रूपमा अस्पतालकै मेडिकल वार्डलाई प्रयोग गरिने भएको छ ।४ असार, २०७७ Share
बजेटबारे गण्डकीका निजीक्षेत्र आशावादी, तर कार्यान्वयनमै चुनौतीउद्योगधन्दा, कलकारखाना र कृषिलगायतका क्षेत्रमा दक्ष कामदारको प्रयोगले मात्र उत्पादन वृद्धि गर्न सम्भव हुने उनको दाबी छ३ असार, २०७७ Share
पोखराका ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि गण्डकी प्रदेशमा ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पोखरास्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचार गराइरहेका ९० वर्षीय पुरुषसहित थप ३ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्माले बताए२ असार, २०७७ Share
गण्डकी प्रदेशले ल्यायो ३४ अर्ब ८४ करोडको बजेट (पूर्णपाठ)गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ१ असार, २०७७ Share