व्यावसायिक सुरक्षाको माग गर्दै पोखराका उद्योगीद्वारा सरकारलाई २८ बुँदे ज्ञापनपोखराका उद्योगी व्यवसायीले लकडाउनका कारण नीजि क्षेत्र धरापमा परेको भन्दै समस्या समाधानका लागि सरकारलाई आग्रह गरेका छन् ।२४ वैशाख, २०७७ Share
गण्डकी प्रदेशको विकास समितिद्वारा ७ प्रदेशका सभापतिसँग भिडियो कन्फरेन्सकोरोना भाइरस संक्रमणको त्रासका कारण भौतिक पूर्वाधार निर्माण ठप्प भएको अवस्थामा समितिले सातै प्रदेशका विकास समितिका सभापतिहरूसँग भिडियो कन्फरेन्स गरेर सातै प्रदेशको विकास बजेटको अवस्था र आगामी दिनमा चालिने कदमका बारेमा छलफल गरेको हो२३ वैशाख, २०७७ Share
रवीन्द्रको ५१औं जन्मजयन्तीका अवसरमा पोखरा प्रवेशद्वारमा ‘सेनिटाइजर टनेल’रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले जन्मजयन्तीको अवसर पारेर पोखरा प्रवेश गर्ने नाका छोरेपाटनमा ‘सेनिटाइजर टनेल’ स्थापना गरेको छ । स्वर्गीय नेता रवीन्द्र अधिकारीको ५१ औं जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइसरको संक्रमणलाई नियन्त्रण गर्नका लागि छोरेपाटनमा टनेल स्थापना गरेको हो२२ वैशाख, २०७७ Share
पोखरामा सुत्केरी महिलाको घरैमा पौष्टिक आहारलकडाउनका माझ सुत्केरी भएका महिलाको घरघर पुगेर पोखरा महानगरपालिकाका जनप्रतिनिधिले पौष्टिक आहारसहित आवश्यकीय सामाग्री वितरण गरेका हुन् ।२१ वैशाख, २०७७ Share
गण्डकी प्रदेशको विकास समितिले थाल्यो ४ मन्त्रालयका सचिवसँग छलफलसमितिअन्तर्गत पर्ने आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिवहरूसँग लकडाउनले पारेको असर र अहिले भएका कामको बारेमा जानकारी लिएको हो१९ वैशाख, २०७७ Share
पोखराबाट १ सय २० विदेशी पर्यटकको उद्धारलकडाउन हुनुअगाडी नै यात्रामा आएका तर स्वदेश फर्कन नसकेका विभिन्न देशका पर्यटकलाई लकडाउन खुल्ने अनिश्चित भएपछि रातदूतावासको सहयोगमा उद्धार गरिएको हो१८ वैशाख, २०७७ Share
कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने गण्डकी प्रदेशकाे निर्णयगण्डकी प्रदेश सरकारले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको उपचारमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, नर्स र कर्मचारीका लागि जोखिम भत्ता उपलब्ध गराउने भएको छ१६ वैशाख, २०७७ Share
पोखराको मणिपालमा अध्ययनरत ६४ श्रीलंकाली विद्यार्थी स्वदेश फर्किएमणिपाल शिक्षण अस्पताल पोखरामा अध्ययनरत श्रीलंकाका विद्यार्थीलाई सरकारले स्वदेश फिर्ता लगेको छ ।१२ वैशाख, २०७७ Share
‘आन्दोलनको बलमा दलहरू सत्तामा पुगे, घाइते-अपाङ्गलाई बिर्सिए’सभागृह चोक र लेखनाथको तालचोकमा प्रहरीले लाठीचार्ज, अश्रुग्यास र गोली नै चलायो । सभागृह चोकमा चलाएको गोली लागेर पोखरा महानगरपालिका- ८ की पार्वती पौडेल घाइते भइन् भने तालचोकमा चलाएको गोली लागेर स्थानीय मेघराज आचार्य घाइते भए । पौडेललको खुट्टा र आचार्यको छातीमा गोली लाग्यो११ वैशाख, २०७७ Share
बागलुङ अस्पतालमा उपचाररत युवतीको पाँचौँ पटकको रिपोर्टमा देखिएन कोरोनाउनको पाँचौँ पीपीसीआर रिपार्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए११ वैशाख, २०७७ Share
पोखरामा ४ हजार बढी विपन्नलाई निःशुल्क खानालकडाउनका कारण आर्थिक संकटमा परेर खाना खान नपाएकालाई पोखराका युवाले निःशुल्क खाना खुवाने अभियान चलाएका छन् ।११ वैशाख, २०७७ Share
पश्चिमाञ्चल अस्पतालमा स्यानिटाइजर टनेल, ५ सेकेन्डमा होलबडी स्प्रेविश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि पोखरा महानगरपालिकाले पोखराका विभन्न ठाउँमा स्वचालित स्यानिटाइजर टनेल सञ्चालनमा ल्याएको छ८ वैशाख, २०७७ Share
पोखरा महानगरपालिकामा होलबडी स्यानिटाइजर टनेलपोखरा महानगरपालिकाको कार्यालय परिसरमा स्वचालित स्यानिटाइजर टनेल राखिएको छ । नेपाल इन्जिनियरिङ एसोसिएसन (एनईए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्यानिटाइजर आइतबारदेखि सञ्चालनमा आएको हो७ वैशाख, २०७७ Share
संकटको सारथी बन्दै पोखराका शालिकरामविश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका संक्रमित नेपालमा पनि देखिसकेका छन् । आइतबार बिहानसम्म नेपालमा ३१ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । जसमध्ये ३ जना उपचारपछि घर फर्किसकेका छन् । बाँकी संक्रमितको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।७ वैशाख, २०७७ Share
बागलुङकी संक्रमित महिलाको चौथो रिपोर्ट पनि नेगेटिभधौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत बागलुङकी ६५ वर्षीया वृद्धाको चौथो पटक गरिएको ‘थ्रोट स्वाब’ परीक्षणको नतिजा नेगेटिभ आएको छ ।६ वैशाख, २०७७ Share
समस्यामा परेकालाई पोखरा महानगरले खाना खुवाउनेपोखरा महानगरपालिकाले लकडाउनका कारण खाद्यान्नको अभावले समस्यामा परेका व्यक्तिलाई खाना खुवाउने भएको छ६ वैशाख, २०७७ Share
धौलागिरी अस्पतालको आइसोलेसनमा रहेकी महिलाको परीक्षणमा देखिएन कोरोनाकोरोना संक्रमण भएर बागलुङको धौलागिरि अञ्चल अस्पताको आइसोलेसन वार्डमा उपचार गराइरहेकी ६५ वर्षीया महिलाको स्वाब परीक्षणको रिपार्ट नेगेटिभ आएको छ४ वैशाख, २०७७ Share
आरडीटीमा पोजेटिभ देखिएकी पोखराकी महिलामा देखिएन कोरोना संक्रमणआरडीटीमा शंकास्पद देखिएकी पोखराकी महिलाको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको छ । पोखरा महानगरपालिका–१२ ठिकालेथरकी ५५ वर्षीया महिलाको आरडीटी किटले परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।४ वैशाख, २०७७ Share
पोखरा महानगरले दियो कास्कीका ४ गाउँपालिकालाई पीपीईपोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पीपीई प्रदान गरेको छ । पोखरा महानगरपालिकाले रूपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकालाई १०/१० थान पीपीई मंगलबार प्रदान गरेको हो ।२ वैशाख, २०७७ Share