विकास र समृद्धिप्रतिको जनचाहना प्रदेश सरकारले पूरा गर्नुपर्छ: प्रदेश प्रमुखप्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै उनले संघीयता निर्माणसँगै जनअपेक्षा धेरै भएको र सो अपेक्षाअनुसारका पूर्वाधार निर्माण र सुशासनमा ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरे४ फागुन, २०७६ Share
जापानिज धावक यत्सुकेले हात पारे पोखरा म्याराथनको उपाधिउनी म्याराथन जित्ने पहिलो अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनी पोखरासँग भगिनी सम्बन्ध गाँसिएको जापानको कोमागाने शहरका धावक हुन्३ फागुन, २०७६ Share
जसले १४ हजारलाई व्यवसायी बनाइन्‘शेयर सदस्यलाई अप्ठ्यारो परेको अवस्थामा सहकारीबाट ठूलो सहयोग मिलेको छ’, उनले भनिन्, ‘अप्ठ्यारो पर्दा विनाधितो समूहको जमानीमा तत्कालै ऋण पाउँदा ठूलो राहतको महसुस गरेका छौँ'३ फागुन, २०७६ Share
मुख्य अभियानमै चुक्याे गण्डकी सरकारगण्डकी प्रदेश सरकारले दुई वर्षकाे अवधिमा लक्ष्यअनुसार सफलता हात पारेकाे दाबी गरेकाे छ । प्रदेश राजधानी ‘पोखरा’ र प्रदेश नाम ‘गण्डकी’ जुराउनुलाई उसले मुख्य सफलता मानेकाे छ३ फागुन, २०७६ Share
कुकुरलाई बचाउन खोज्दा सेतीमा खसेका युवाको सकुशल उद्धाररंगशालाको कबर्डहल नजिकै सेतीको खोँचमा खसेका २३ वर्षका आकास गुरुङको नेपाल प्रहरीको उद्धार टोलीले लट्ठाको मदतले खोचमा पसेर निकालेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ२७ माघ, २०७६ Share
गण्डकीमा ४४ पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माण हुनेप्रदेशअन्तर्गतका ११ जिल्लामा छनोट भइसकेका गन्तव्यहरूको पूर्वाधार निर्माणलाई व्यवस्थित बनाउन मन्त्रालयले कार्यविधिमै प्रत्येक आयोजनाको अनिवार्य विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ२६ माघ, २०७६ Share
मुख्यमन्त्रीज्यू ! खाेई सम्पत्ति विवरण ?गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीले पदमा रहेको दुई वर्ष बितिसक्दासमेत व्यक्तिगत सम्पत्ति विवरण अझैसम्म सार्वजनिक गरेका छैनन् । कानुनतः पदधारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने व्यवस्था छ२४ माघ, २०७६ Share
पर्यटकीय गन्तव्यहरू सुनसान, विमानस्थलको कामसमेत प्रभावितचिनियाँ पर्यटकले नेपाल आउनका लागि गराएको धेरै जसो बुकिङ रद्द भइसकेको बताउँदै उनले भने, ‘यो सिजनमा पोखरामा ४० देखि ५० प्रतिशत पर्यटकहरूको आगमन हुनुपर्ने हो, त्यसमध्ये २५ प्रतिशत भन्दा बढी चिनियाँ पर्यटकहरू हुने गर्दथे । तर, अहिले पर्यटक नै न्यून भएको अवस्था छ’२२ माघ, २०७६ Share
गण्डकी प्रदेशले सुरु गर्यो विषादी परीक्षण‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला’ गत चैतमै स्थापना गरिए पनि विषादी परीक्षण भने हालै मात्र सुरु गरिएको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले जानकारी दिए२१ माघ, २०७६ Share
पोखरा विमानस्थलबाट २९ थान गोलीसहित एक जना पक्राउपोखरा विमानस्थलबाट यती एयरलायन्सको विमानमार्फत काठमाडौं जान लागेका शाहीको झोला विमानस्थलको एक्सरे मेसिनले परीक्षण गर्ने क्रममा २९ राउण्ड गोली फेला परेको एसपी कार्कीले बताए१२ माघ, २०७६ Share
करार नियुक्ति माग्दै पृथ्वीनारायण क्याम्पसका आंशिक शिक्षक आन्दोलितमागहरूको सुनावाइ नभएपछि माघ १३ गतेदेखि क्याम्पसमा पठनपाठन कार्य अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनी दिए१२ माघ, २०७६ Share
९ अर्ब खर्चेर गण्डकी सरकारले ल्याउँदै छ २ सय ५० चिनियाँ गाईसुरुमा साढे २ सय गाई परीक्षणस्वरुप भित्र्याइने भए पनि प्रदेशमा ४ हजारसम्म गाई ल्याउने सरकारको योजना छ । तीन प्रदेशमा ३२ अर्ब र गण्डकी प्रदेशमा मात्रै ९ अर्बको लगानीमा यस परियोजनामा सञ्चालन हुनेछ१२ माघ, २०७६ Share
कास्कीमा बढ्दो दुर्घटना : ६ महिनामा २७ को मृत्यु, ५० घाइतेलापरबाही गरी सवारी चलाएर दुर्घटना गराउने ४ जना सवारी चालक कारागार चलान भएका छन् । प्रहरीले दर्ता गरेको ज्यान मुद्दामा जिल्ला अदालत कास्कीले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो९ माघ, २०७६ Share
प्रदेश सांसद मनाङे र एन्फा जिल्ला अध्यक्ष गुरुङबीच आरोप प्रत्यारोपसांसद मनाङले थपे, ‘त्यस्तालाई कुटेर नै ठीक पार्ने हो । यसले मुख्य मन्त्रीको समेत बेइज्जत गरेको छ । मलाई कुटेकोमा कुनै पछुतो छैन । तपाईंहरूलाई कुटेर बेठीक गर्यो भन्ने लाग्छ भने त्यो तपाईंहरूको समस्या हो'८ माघ, २०७६ Share
मनकारी सांसद जसले सबै तलब विकासमा खर्चिएनिर्वाचनका बेला आफूले जनतासँग निर्वाचत भएपछि प्राप्त गर्ने सेवा सुविधा सामाजिक कार्यमा लगाउने भनी प्रतिवद्धता व्यक्त गरेअनुसार आफूले प्रदेशसभा सदस्यका रुपमा पाएको सम्पूर्ण सेवा सुविधाबापतको रकम सामाजिक कार्यमा खर्च गरेको जानकारी दिए८ माघ, २०७६ Share
गण्डकीको अर्धवार्षिक बजेट खर्च जम्मा १५ प्रतिशत मात्रप्रदेश सरकारले गत आवमा विभिन्न क्षेत्रमा विनियोजित बजेट खर्च गर्न नसकेको भनी चर्को आलोचना भएपछि कानुन अभावमा बजेट खर्च गर्न नसकेको भनी बचाउ गर्दै आव २०७५/०७६ मा सतप्रतिशत बजेट खर्च गर्ने प्रतिवद्धता जनाएको थियो६ माघ, २०७६ Share
मनाङको थोराङ्ला पास हिँडेका चार चिनियाँ पर्यटक सम्पर्कविहीनलमजुङ हुँदै अन्नपूर्ण पदमार्गअन्तर्गतको थोराङ्ला पास गएका चार चिनियाँ पर्यटक सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेहरुमा २ जना पुरुष र २ जना महिला रहेका छन्५ माघ, २०७६ Share
अन्नपूर्ण पदमार्गमा हिमपहिरो, ९ जना सम्पर्कविहीनखोजीका लागि पोखराबाट हेलिकप्टर जाने तयारी गरे पनि प्रतिकूल मौषमका कारण जान नसकेको डीएसपी केसीले बताए४ माघ, २०७६ Share