ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sun, Apr 20, 2025
७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नरहरि पौड्याल
समाचार
विकास र समृद्धिप्रतिको जनचाहना प्रदेश सरकारले पूरा गर्नुपर्छ: प्रदेश प्रमुख
प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै उनले संघीयता निर्माणसँगै जनअपेक्षा धेरै भएको र सो अपेक्षाअनुसारका पूर्वाधार निर्माण र सुशासनमा ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरे
४ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जापानिज धावक यत्सुकेले हात पारे पोखरा म्याराथनको उपाधि
उनी म्याराथन जित्ने पहिलो अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनी पोखरासँग भगिनी सम्बन्ध गाँसिएको जापानको कोमागाने शहरका धावक हुन्
३ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योग
जसले १४ हजारलाई व्यवसायी बनाइन्
‘शेयर सदस्यलाई अप्ठ्यारो परेको अवस्थामा सहकारीबाट ठूलो सहयोग मिलेको छ’, उनले भनिन्, ‘अप्ठ्यारो पर्दा विनाधितो समूहको जमानीमा तत्कालै ऋण पाउँदा ठूलो राहतको महसुस गरेका छौँ'
३ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मुख्य अभियानमै चुक्याे गण्डकी सरकार
गण्डकी प्रदेश सरकारले दुई वर्षकाे अवधिमा लक्ष्यअनुसार सफलता हात पारेकाे दाबी गरेकाे छ । प्रदेश राजधानी ‘पोखरा’ र प्रदेश नाम ‘गण्डकी’ जुराउनुलाई उसले मुख्य सफलता मानेकाे छ
३ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कुकुरलाई बचाउन खोज्दा सेतीमा खसेका युवाको सकुशल उद्धार
रंगशालाको कबर्डहल नजिकै सेतीको खोँचमा खसेका २३ वर्षका आकास गुरुङको नेपाल प्रहरीको उद्धार टोलीले लट्ठाको मदतले खोचमा पसेर निकालेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ
२७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकीमा ४४ पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माण हुने
प्रदेशअन्तर्गतका ११ जिल्लामा छनोट भइसकेका गन्तव्यहरूको पूर्वाधार निर्माणलाई व्यवस्थित बनाउन मन्त्रालयले कार्यविधिमै प्रत्येक आयोजनाको अनिवार्य विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ
२६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मुख्यमन्त्रीज्यू ! खाेई सम्पत्ति विवरण ?
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीले पदमा रहेको दुई वर्ष बितिसक्दासमेत व्यक्तिगत सम्पत्ति विवरण अझैसम्म सार्वजनिक गरेका छैनन् । कानुनतः पदधारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने व्यवस्था छ
२४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पर्यटकीय गन्तव्यहरू सुनसान, विमानस्थलको कामसमेत प्रभावित
चिनियाँ पर्यटकले नेपाल आउनका लागि गराएको धेरै जसो बुकिङ रद्द भइसकेको बताउँदै उनले भने, ‘यो सिजनमा पोखरामा ४० देखि ५० प्रतिशत पर्यटकहरूको आगमन हुनुपर्ने हो, त्यसमध्ये २५ प्रतिशत भन्दा बढी चिनियाँ पर्यटकहरू हुने गर्दथे । तर, अहिले पर्यटक नै न्यून भएको अवस्था छ’
२२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकी प्रदेशले सुरु गर्यो विषादी परीक्षण
‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला’ गत चैतमै स्थापना गरिए पनि विषादी परीक्षण भने हालै मात्र सुरु गरिएको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले जानकारी दिए
२१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखरा विमानस्थलबाट २९ थान गोलीसहित एक जना पक्राउ
पोखरा विमानस्थलबाट यती एयरलायन्सको विमानमार्फत काठमाडौं जान लागेका शाहीको झोला विमानस्थलको एक्सरे मेसिनले परीक्षण गर्ने क्रममा २९ राउण्ड गोली फेला परेको एसपी कार्कीले बताए
१२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
करार नियुक्ति माग्दै पृथ्वीनारायण क्याम्पसका आंशिक शिक्षक आन्दोलित
मागहरूको सुनावाइ नभएपछि माघ १३ गतेदेखि क्याम्पसमा पठनपाठन कार्य अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनी दिए
१२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
९ अर्ब खर्चेर गण्डकी सरकारले ल्याउँदै छ २ सय ५० चिनियाँ गाई
सुरुमा साढे २ सय गाई परीक्षणस्वरुप भित्र्याइने भए पनि प्रदेशमा ४ हजारसम्म गाई ल्याउने सरकारको योजना छ । तीन प्रदेशमा ३२ अर्ब र गण्डकी प्रदेशमा मात्रै ९ अर्बको लगानीमा यस परियोजनामा सञ्चालन हुनेछ
१२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कास्कीमा बढ्दो दुर्घटना : ६ महिनामा २७ को मृत्यु, ५० घाइते
लापरबाही गरी सवारी चलाएर दुर्घटना गराउने ४ जना सवारी चालक कारागार चलान भएका छन् । प्रहरीले दर्ता गरेको ज्यान मुद्दामा जिल्ला अदालत कास्कीले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो
९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश सांसद मनाङे र एन्फा जिल्ला अध्यक्ष गुरुङबीच आरोप प्रत्यारोप
सांसद मनाङले थपे, ‘त्यस्तालाई कुटेर नै ठीक पार्ने हो । यसले मुख्य मन्त्रीको समेत बेइज्जत गरेको छ । मलाई कुटेकोमा कुनै पछुतो छैन । तपाईंहरूलाई कुटेर बेठीक गर्यो भन्ने लाग्छ भने त्यो तपाईंहरूको समस्या हो'
८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मनकारी सांसद जसले सबै तलब विकासमा खर्चिए
निर्वाचनका बेला आफूले जनतासँग निर्वाचत भएपछि प्राप्त गर्ने सेवा सुविधा सामाजिक कार्यमा लगाउने भनी प्रतिवद्धता व्यक्त गरेअनुसार आफूले प्रदेशसभा सदस्यका रुपमा पाएको सम्पूर्ण सेवा सुविधाबापतको रकम सामाजिक कार्यमा खर्च गरेको जानकारी दिए
८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकीको अर्धवार्षिक बजेट खर्च जम्मा १५ प्रतिशत मात्र
प्रदेश सरकारले गत आवमा विभिन्न क्षेत्रमा विनियोजित बजेट खर्च गर्न नसकेको भनी चर्को आलोचना भएपछि कानुन अभावमा बजेट खर्च गर्न नसकेको भनी बचाउ गर्दै आव २०७५/०७६ मा सतप्रतिशत बजेट खर्च गर्ने प्रतिवद्धता जनाएको थियो
६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मनाङको थोराङ्ला पास हिँडेका चार चिनियाँ पर्यटक सम्पर्कविहीन
लमजुङ हुँदै अन्नपूर्ण पदमार्गअन्तर्गतको थोराङ्ला पास गएका चार चिनियाँ पर्यटक सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेहरुमा २ जना पुरुष र २ जना महिला रहेका छन्
५ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अन्नपूर्ण पदमार्गमा हिमपहिरो, ९ जना सम्पर्कविहीन
खोजीका लागि पोखराबाट हेलिकप्टर जाने तयारी गरे पनि प्रतिकूल मौषमका कारण जान नसकेको डीएसपी केसीले बताए
४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विश्वकै सबैभन्दा होचा खगेन्द्र थापामगरको निधन
विश्वका सबैभन्दा होचा व्यक्तिको विश्वकीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । विश्व कीर्तिमानी खगेन्द्रको शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो
३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7
8
9
10
Next
सर्च गर्नुहोस्