पोखरामा डेंगु संक्रमित बढेको बढ्यै, एक महिनामा आठ सय बिरामीडेंगु महामारी फैलिएपछि एडिज एजिप्टाइ र एडिज एल्बो पिकस जातिको मच्छरको अण्डा, लार्भा र प्युपा नष्ट गर्न अभियान नै चलाए पनि पोखरामा डेंगु संक्रमितको संख्या बढेको बढ्यै छ२१ भदौ, २०७६ Share
पोखरामा सेतो पुतली आतंक : बेलैमा अस्पताल नपुगे आँखाको ज्योति गुम्न सक्नेदुई सातादेखि पोखरा र आसपासका क्षेत्रमा फैलिएको सेतो पुललीको संक्रमणबाट बच्न चिकित्सकहरुले सुझाएका छन्२१ भदौ, २०७६ Share
खेलाडीहरुको ६ करोड लगानीमा ‘स्पोर्ट्स क्यासल’ सञ्चालनयुवा खेलाडीहरुको संयुक्त लगानीमा पोखरामा ‘स्पोर्टस क्यासल’ सञ्चालनमा आएको छ । नेपाली फुटबल टिमका पूर्व राष्ट्रिय खेलाडी इश्वर गुरुङसहितका खेलाडीहरुले संयुक्त रुपमा ६ करोड लगानी गरेर पोखराको गणेशटोलमा स्पोटर्स क्यासल सुरु गरेका हुन् ।१५ भदौ, २०७६ Share
पोखरामा डेंगु नियन्त्रणको प्रयास असफल, संक्रमितको संख्या साढे चार सय पुग्योपोखरामा डेंगु नियन्त्रणको सरकारी प्रयास असफल भएको छ । डेंगुले महामारीको रुप लिएको छ१४ भदौ, २०७६ Share
‘हम्काइलो’देखि ‘श्रीमान् मन्त्री हुँदा’सम्मनेपाली लोक तथा दोहोरी गीतप्रेमीका लागि प्रिय नाम हो, हरिदेवी कोइराला । नेपाली मौलिक शब्दलाई सुमधुर स्वरमा सजाएर नेपाली लोकगीत, संगीतको भण्डारलाई समृद्ध बनाउन कोइरालाले निर्बाह गरेको भूमिका अतुलनीय छ ।१४ भदौ, २०७६ Share
सराङकोटमा शहीद पार्क : तीन महिनामै बनाइयाे आधा दर्जन शालिकपोखरा महानगरपालिकाले पोखराका चोकचोकमा राखिएका विभिन्न विभूतिका शालिकलाई व्यवस्थापन गर्ने अभियान तीव्ररुपमा अगाडि बढाएको छ१० भदौ, २०७६ Share
पोखरामा झन् झन् फैलिँदै डेंगु, तीन हप्तामै २ सय ३० संक्रमितपोखरामा डेंगु रोगको संक्रमण झन् फैलिएको छ । करिब तीन हप्ताभित्र २ सय ३० जनामा डेंगुको संक्रमण देखिएको छ८ भदौ, २०७६ Share
गण्डकी प्रदेशका जनप्रतिनिधिलाई सुविधै सुविधागण्डकी प्रदेश सरकारले संसदमा दर्ता गरेको जनप्रतिनिधिको सुविधा बढाउने सम्बन्धी विधेयक प्रदेश सभाले पारित गरेको छ ।७ भदौ, २०७६ Share
मुस्ताङमा सवा करोडको लागतमा सिंचाई सुविधामुस्ताङका चराङबासीमा १ करोड १४ लाखको लागतमा सिंचाई आयोेजना सम्पन्न भएको छ । मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउपालिका–१ चराङमा ‘मेकी युरा सिंचाइ आयोजना’ निर्माण सम्पन्न भएको हो६ भदौ, २०७६ Share
पोखरामा डेंगु फैलियो, यस्ता हुन्छन् डेंगुका लक्षणपोखरामा केही समयदेखि फैलिएको डेंगु रोगको संक्रमण झन् फैलिएको छ । सोमबार साँझसम्म १ सय १९ जनामा डेंगु संक्रमण देखिएको बताएको छ३ भदौ, २०७६ Share
बिदेशीलाई नागरिकता दिएको अभियोगमा महानगरपालिकाका वडाध्यक्ष पक्राउवडाध्यक्षले नागरिकताका लागि वडाबाट अन्तिम सिफारिस गरेका थिए भने वडासदस्य र पञ्जिकाधिकारीले नागरिकता सिफारिस गर्नमा सहयोगी भूमिका खेलेको प्रहरीको भनाइ छ३२ साउन, २०७६ Share
वडा कार्यालयको सामान चोरेर हैरान पारेका व्यक्ति पक्राउपोखराको वडा कार्यालयमा शृंखलाबद्ध चोरी गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ२९ साउन, २०७६ Share
भारतबाट भित्रिएको आलुमा विषादीकाे मात्रा ४७ प्रतिशतभारतबाट आयात गरिएको आलु परीक्षण गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषादी भेटिएको हो२८ साउन, २०७६ Share
पोखरामा डेंगुको महामारी, ३४ जनामा संक्रमणपोखरामा डेंगु रोगका संक्रमण फैलिएको छ । पछिल्लो एक हप्तामा २१ जनामा देखिएको डेंगुको संक्रमण बढेर अहिले ३४ जनामा पुगेको छ२७ साउन, २०७६ Share
पोखराका सार्वजनिक सवारीमा ई–टिकेटिङ, १ भदाैदेखि पूर्ण कार्यान्वयनपोखरा महानगर क्षेत्रभित्र सञ्चालन हुने भाडाका सवारी साधनहरुमा १ भदौदेखि सुरु हुने ई–टिकेटिङ (विद्युतीय प्रणाली)को तयारी अन्तिम चरणमा पुगेको छ२७ साउन, २०७६ Share
शरणार्थीलाई नागरिकता, दुई युवतीसहित ८ पक्राउतिब्बतियन शरणार्थीलाई नेपाली नागरिकता निकाल्ने कार्यमा भूमिका खेलेको आरोपमा ८ जना पक्राउ परेका छन्२६ साउन, २०७६ Share
पोखरामा फैलियो डेंगु, एक साताभित्र २१ जनामा संक्रमणपोखरामा डेंगु रोगका संक्रमण फैलिएको छ । पछिल्लो एक सातामा २१ जनामा डेंगुको संक्रमण भेटिएको हो२४ साउन, २०७६ Share
सडक डिभिजन प्रमुख नौ लाख घुससहित पक्राउअख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद नौ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ।२४ साउन, २०७६ Share